-
- एन्जेलिनाकै अनुहारकी कुनै नेपाली युवतीको तस्विर फेसवुकमा देख्नुभयो भने नझुक्निुस्, उनी हुन्, आशिका तामाङ।
- काठमाडौंपछि अल्जेरियाको अल्जियर्स, रोमानियाको बुखारेस्ट, पनामाको पनामा सिटी, साउदी अरबको जेद्दाहा र रियाद छन् ।
- glass bridge china सिशाको ठुलो आकासे पुल
- फ्रान्समा भएको८० किमि मन्ट ब्लांक दौडमा मिरा राई प्रथम
फेसवुक चलाउने हजारौँ युवाहरुलाई थप ‘एडिक्टेड’ बनाउँदै आएकी छिन्
यतिसम्म कि, उनको एक तस्विर अपलोड भएको केहि मिनेटमै तस्विर मुन्तिर हजारौँ लाइक र कमेन्टको लिष्ट हुन्छ ...
दक्षिण एसियाको सबैभन्दा महङ्गो सहर काठमाडौ
काठमाडौ दक्षिण एसियाको सबैभन्दा महङ्गो सहर भएको इकोनोमिस्ट म्यागेजिनले सार्वजनिक गरेको ‘वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्स’मा देखाइएको छ। ..
glass bridge china सिशाको ठुलो आकासे पुल
चीनमा अब आकाशमा हिँड्न सकिने भएको छ । पारदर्शी शिशाबाट बनाइएको एउटा शिशाको पुलमा हिँड्दा मानिसलार्इ आकाशमै रहेको महसुस हुने बताइएको छ । ...
फ्रान्समा भएको८० किमि मन्ट ब्लांक दौडमा मिरा राई प्रथम
फ्रान्समा भएको ८० किमि मन्ट ब्लांक दौडमा नेपालकि बहादुर छोरी मिरा राईले प्रथम स्थानमा हासिल गरेकी छिन् ...
Sunday, June 14, 2015
Coriander धनिया नधोइ खाँदा मृत्यु समेत हुन सक्छ
दाल तरकारी या अन्य अचार मसलामा राखेर धनियाको पात सेवन गर्ने सामान्य चलन छ । तर बजारमा गएर पनि चाट वा अन्य खानेकुरा खाँदा धनियाको पात मागेर खाने बानी छ भने आजै छोड्नुस्।
सही तरिकाले नधोएको धनियाको पातबाट खतरनाक किरा (टेपवर्म) पेटमा पुग्ने र पेट हुँदै दिमाग सम्म पुग्ने विज्ञहरुले बताएका छन् । टेपवर्म मस्तिस्कमा पुगेमा मानिसको मृत्यु समेत हुन सक्छ । भारतको ब्याङ्लोरस्थित नेशनल इन्स्टीट्यूट आफ मेडिकल हेल्थ एण्ड न्यू साइन्स (निमहाम्स) का चिकित्सकले गरेको शोधमा यस्तो कुरा पत्ता लागेको हो ।
यो संस्थामा रहेको एक मात्र ब्रेन म्यूजियममा मस्तिष्क सम्बन्धी शोध भैरहेको छ । यसै क्रममा धनियाँको पातमा किरा पत्याङ्ग्राको संख्या बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली खाएमा निक्कै खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन् । होटल वा सडकमा राखिएका खानेकुरा खाँदा धनियाको पात भुलेर पनि खान नहुने समेत उनीहरुको भनाइ छ । राम्रोसँग नधोएको धनियाको पात सेवन गर्नु हेलमेट नलगाइ बाइक चलाउनु जस्तै खतरनाक रहेको समेत एक शोधकर्ताले टिप्पणी गरे ।

अण्डा खानाले हुने बिभित फाइदाहरु
जेष्ठ ३१,हामीले कहीँ कहीँ गर्मीमा अण्डा खानाले झन् गर्मी बढ्छ भन्ने कुरा सुन्दै
आएका छौँ। तर यो कुरा हामीले कति मात्रामा अण्डा खान्छौँ भन्ने कुरामा भर
पर्छ। कुनैपनि खानेकुरा चाहिने भन्दा धेरै खानु राम्रो हुँदैन। त्यसैले
धेरै होइन, शरिरको अवस्था र उमेर हेरेर दिनहुँ एक–दुईवटा अण्डा खानाले
स्वास्थयमा लाभ पुग्दछ। यसले छाला र कपालको सुन्दरता बढाउनुका साथै शरिरलाई
आवश्यक तत्वहरुको पनि पूर्ति गर्दछ।
दिनहुँ अण्डा खानाले हुने ८ विशेष फाइदाहरु निम्न छन्।
१. शरिरमा शक्ति प्रदान गर्छः अण्डाको सेतो भागमा ३.६ ग्राम र पहेलो भागमा
२.७ ग्राम गरी ६.३० ग्राम प्रोटिन र अरु पोषक तत्वहरु पाइन्छ। यसले गर्दा
अण्डा खानाले शरिरमा दिनभरि शक्ति प्राप्त हुन्छ। यसमा शरिरलाई आवश्यक
पर्ने एमिनो एसिड पनि रहेको हुन्छ। साथै अण्डाले कोषहरु बिग्रिनबाट रोक्छ र
दिमागलाई पनि चालू राख्छ।
२. आइरनको कमीको समस्या हटाउँछः धेरै मानिसहरुलाई आइरनको समस्या हुने
गरेको छ। यसले गर्दा थकाई लाग्ने, कमजोरी हुने, टाउको दुख्ने जस्ता
समस्याहरु आउँछन्। आइरनले अक्सिजनसँग मिलेर शरिरको प्रतिरोधात्मक सिस्टमलाई
ठीक राख्छ। यसले मेटाबोलिज्म स्तरलाई पनि नियन्त्रण गर्छ। अण्डाको पहेलो
भाग जसमा फ्याट हुन्छ भनी धेरैले रुचाउँदैनन् वास्तवमा त्यसमा एकदमै धेरै
आइरन हुनाले यो खानु उपयूक्त हुन्छ।
३. पोषणको कमी पुरा गर्छः अण्डामा शरिरलाई आवश्यक पर्ने धेरैजसो पोषक
तत्वहरु पाइने हुनाले चिकित्सकहरुले पनि अण्डाको सेवन गर्न जोड दिन्छन्।
यसमा भिटामिन ए, ई का साथमा बी १२ पनि पाइन्छ।
४. मोटोपन कम गर्नमा सहयोगीः बिहानको खाजामा १-२ अण्डा खानाले शरिरलाई
चाहिने पोषणको पूर्ति गर्छ। त्यसैले अण्डा खाएर मोटाइन्छ भन्नेहरुले दिनमा
हलुका केही खान सकिने र ओभर डाइटिङबाट पनि बच्न सकिने विशेषज्ञहरु
बताउँछन्।
५. दिमागलाई स्वस्थ्य राख्छः अण्डामा पाइने कोलीन पोषण दिमागको विकासका
लागि फाइदाजनक हुन्छ। यसले दिमागलाई चालू राख्छ र लामो समयसम्म सम्झने
शक्तिमा पनि बृद्धि गर्छ। गर्भवती महिलाले अण्डाको सेवन गर्नाले गर्भमा
रहेको बच्चाको विकासमा पनि सहायता पुर्याउँछ।
६. आँखाको ज्योतिमा सहयोगीः दिनहुँ अण्डा, पालुङ्गो र ब्रोकाउलीको सेवनले
आँखा सम्बन्धी थुप्रै समस्याहरुको समाधान गर्छ। अण्डमा भएको
एन्टी–अक्सिडेन्ट, ल्यूटिन र जिजेन्थिन तत्वहरु आँखा स्वस्थ्य राख्न आवश्यक
पर्ने तत्वहरु हुन्। मोतीबिन्दु, आँखा रातो हुने, सुख्खा हुने, पानी आउने
जस्ता समस्याहरुका लागि अण्डा फाइदाजनक रहेको छ।
७. स्वस्थ्य कपाल र नङका लागिः अण्डामा भएको प्रोटिन, भिटामिन र अन्य पोषक
तत्वहरुले कपाल र नङलाई बलियो बनाउन मद्धत पुर्याउँछ। अण्डामा एमिनो एसिड,
सल्फर र जींक हुने भएकाले यसले शरिरका साथै छाला र कपाललाई समेत स्वस्थ्य
बनाउँछ।
१० युवतीलाई केआई नेपालले कृष्णनगरबाट उद्धार गरेको छ
३१ जेठ, काठमाडौं । ललाई फकाई भारत लैजान लागिएका १० युवतीलाई चेलिबेटी
बेचबिखन विरुद्ध क्रियाशील संस्था केआई नेपालले कपिलवस्तुको कृष्णनगरबाट उद्धार
गरेको छ । युवतीहरुलाई सीमा कटाएर भारत लैजान खोज्ने २ महिलालाई नियन्त्रणमा लिइ
प्रहरीको जिम्मा लगाइएको छ ।
उद्धार गरिएका किशोरीहरुमा दाङका ४ जना, कपिलवस्तुका ३ जना,
अर्घाखाँचीका २ जना र रुपन्देहीका १ जना छन् । उनीहरुलाई भारत लैजान खोज्ने
कपिलवस्तु मनहरीकी २७ वर्षीया उमा गन्दर्भ र पाल्पा दोभानकी २७ वर्षीया बसुन्धरा
बगाले प्रहरी नियन्त्रणमा छन् ।
अभिभावकलाई जानकारी नदिइ भारतका विभिन्न ठाउँमा लैजान लागिएका किशोरीलाई
इलाका प्रहरी कार्यालय कृष्णनगरको सहयोगमा फिर्ता गरिएको के.आई. नेपाल कृष्णनगरका
संयोजक गद्दुलाल चौधरीले बताए ।
कपिलवस्तुको कृष्णनगर नाकालाई मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’को
रुपमा लिइन्छ । नेपाली चेलीहरुलाई बिभिन्न प्रलोभन देखाइ कृष्णनगर लगायतका नाका
हुँदै भारतका नयाँदिल्ली, पन्जाब, हरियाणा, इलाहाबाद, सिमला, चण्डिगढ, गोरखपुर,
इटवालगायत ठाउँमा लगेर बिक्री गर्ने र यौनधन्दामा लाग्न बाध्य पार्ने गिरोह सक्रिय
छ ।
केआई नेपालले भूकम्पको विपत्तीमा महिला तथा बालिबालिका बेचबिखन हुने
जोखिम बढेको भन्दै सीमानाका र क्याबिन रेष्टुरेन्टमा निगरानी पनि बढाएको छ ।
बिदेसी भूमिमा बेचिएकी,यातना खेपिरहेकी चेलिकोपत्र नेपाल सरकारलाई
सरकार
म बाच्न चाहान्छु । यो नर्क बाट म नेपाल आउन चाहान्छु। मेरो नाम Genu
Reshmi thapa magar हो ।मेरो स्थाई बुटवल शंकर नगर(३ घर हो । हाल म मर्नु र
बाच्नुको दोधारमा अति कष्टपुर्ण देस सिरिया मा छु । घरमा मेरो
बृद्धअबश्थाका बाबु आमा हुनुहुन्छ । त्यसैले बाच्नका लागी मेरी बैनि र म
मिलेर बुटवल बजार मा साहु सँग ऋण गरेर एउटा सानो ब्युटी पार्लर को पसल
गरेका थियौ ।त्यही
पसल सञ्चालन को सिलसिलामा मा मेरो चिनजान बुटबल प्रगति नगर निवासी
शोभाकान्त भट्टराई सँग भयो । उनिले म राम्रो मेनपावरको एजेण्ट हु म सँग
दुबई को राम्रो कम्पनीको भिसा छ तिमी पनि दुबई जाउ राम्रो पैसा कमाउन
सक्छेउ भनेर प्रलोभन देखायो । मलाई आफ्नो आर्थिक स्थिति केही हद सम्म
सुधार्न र पसल सुरु गर्दाको साहुको ऋण तिर्न सक्ने आषमा बैनिलाई पसल जिम्मा
लगाएर शोभाकान्त मार्फत दुबई जाने निर्णय गरे । त्यसपछि मैले मेरा सबै
कागजात उसैलाई जिम्मा लगाए ।
note::::
वैदेशिक रोजगारीमा लैजान्छु भन्दै बुटवलकी रेनु मगरलाई सिरियामा विक्री गरिएको छ । उनलाई दुवईमा लैजान्छु भनेर नेपालबाट दलालहरु बुटवल प्रगतिनगरका शोभाकान्त भट्टराई (९८१९४६५६८७) र काठमाडौंका पन्चु लामा (९८०८८१११२०) ले सिरिया पुर्याएका रहेछन् । नेपालमा उनको वहिनीले पटकपटक प्रहरीलाई जाहेरी दिदा पनि लिन नमानेपछि उनले वाध्य भएर मिडियाको सहारा लिएकी छन् । ति दलालहरु पनि खुलामखुल्ला हिडीरहेका छन् । हुन्छ हामी नेपाल झिकाउछौ भन्ने आवश्वासन दिएपनि बर्ष दिनवढि वितिसकेको रेनुले वताइन । उनलाई ६००० अमेरिकी डलरमा विक्री गरिएको रहेछ । जसले उनलाई किनेको हो उनलाई त्यो रुपैया दिएमा नेपाल आउन दिने भएको रेनुले वताइन । १८ घन्टावढि काममा खटाउने, पिटाई खाइरहने गदौ आफु यहाँ वस्नु नसक्ने उनी वताउछिन् । काम गरेवापत अलिअलि रुपैया पनि दिने उनले वताइन । त्यो कमाएको पैसाले एक छेउ पनि नपुग्ने भएको कारण सहयोगका लागि सवैसंग उनले सहयोग मागेकी छन् । उनलाई उद्धार गर्नकालागि जो कोहीले सहयोग गर्नुहुन अनुरोध छ । उनको फेसवुक लिंक पनि यही राखिदिएको छु ।
दिन
बित्दै गए अर्को महिना शोभाकान्तले ल भिसा आयो तिमी हरु ४ जाना एउटै
कम्पनिमा जानु पर्छ भनेर अरु ३ जना पनि लिएर आयो पछी अनेकौ बाहाना बनाएर
नेपाल बाट उडाउन नसक्ने भन्यो र २०७१ बैसाख १८ गते हामीलाई भारत को दिल्ली
जान मजबुर बनायो त्यसपछि हामी दिल्ली जान बाध्य भयौ ।
त्याहा हामीले अर्को दलाल पन्चु लामा लाई भेट्येउ त्यो पनि शोभाकान्त जस्तै दलाल रहेछ त्यस पछि मिति 2014/5/8 साल गते हामीलाई दुबई भनेर दिल्ली बाट उडायो ।तर हाम्रो सोझोपनको फाईदा उठाउदै हामीलाई झुक्याएर दुबई नपठाई 2014/5/12 मा सिरीया पुर्यायो । यहाँको एजेन्सी लाई ६००० छ हजार डलरमा बेचेकोरहेछ।

म
अहिले यहीको सिरियनको घरमा बिहान ४ बजे देखी रातिको १२ बजे सम्म अनेकौ
पिडा, दुरब्यवहार सहेर बाचेको छु । छाती मा घाउ भएर २ चोटी अप्रेसन गर्दा
पनि निको भएको छैन हर दिन खुन र पिप बगरिएछ जहिले नदुख्ने दबाई र सुकाउने
दबाई भरमा मेरो मृत्युको दिन लाई कुरीरहेछु । घर जान्छु घर पठाईदे भन्दा ६
हजार डलर मा किनेको हु जान पाईदैन भन्दै अनेक यातना दिन्छन । आज सम्म
मोबाईलको सिम पाएको छुईन आफुले ल्याएको मोबाईल ले wifi को मद्दत ले यो मेरो
चित्कार यहाँ सम्म पुर्याएको छु।
म
नेपाल सरकार, सम्पुण राजनिति पार्टीका नेता ज्यु हरु ,सम्पुर्ण समाज सेवी
सस्था ,मानव अधिकार आयोग, पत्रकार ज्यु हरु र सम्पुण नेपालीहरु मा यो
अनुरोध गर्दछुकी म नेपाल फर्किन चाहान्छु म बाच्न चाहान्छु यो नर्क सिरिया
मा मर्न चाहान्न र चेलिबेटी बेचबिखन गर्ने ति दुई दलाल लाई कडा भन्दा कडा
सजाय चाहान्छु। कृपया मलाई नेपाल झिकाईदिनुहुन हार्दिक हार्दिक अनुरोध
गर्दछु ।
renu facebook link
(https://www.facebook.com/profile.php?id=100008876012116&fref=ts)
dalal शोभाकान्त भट्टराई बुटवल प्रगतिनगर मो०9819465687
dalal पन्चु लामा काठमाडौ 9808811120
मलाई शोभाकान्त र पन्चुले बेचेको सिरिया को अफिस को न० phone-00963116630206 fax-00963116613315 mob.-00963988914039 email – info@ns-syria.com मैले काम गर्ने काम गर्ने घरको मेडम को न० 00963956700726

मनोज
सर please मलाई यहा मर्न बाट बचाउनुहोस । मेरो घाउ पाकी रहेको छ सायद म अब
क्यानसर भएर मर्न सक्छु । मनोज सर मलाई यति लेख्न धेरै दिन लाग्यो नमिलेको
ठाउ मा हजुर ले मिलाई दिनु ल please save me
note::::
वैदेशिक रोजगारीमा लैजान्छु भन्दै बुटवलकी रेनु मगरलाई सिरियामा विक्री गरिएको छ । उनलाई दुवईमा लैजान्छु भनेर नेपालबाट दलालहरु बुटवल प्रगतिनगरका शोभाकान्त भट्टराई (९८१९४६५६८७) र काठमाडौंका पन्चु लामा (९८०८८१११२०) ले सिरिया पुर्याएका रहेछन् । नेपालमा उनको वहिनीले पटकपटक प्रहरीलाई जाहेरी दिदा पनि लिन नमानेपछि उनले वाध्य भएर मिडियाको सहारा लिएकी छन् । ति दलालहरु पनि खुलामखुल्ला हिडीरहेका छन् । हुन्छ हामी नेपाल झिकाउछौ भन्ने आवश्वासन दिएपनि बर्ष दिनवढि वितिसकेको रेनुले वताइन । उनलाई ६००० अमेरिकी डलरमा विक्री गरिएको रहेछ । जसले उनलाई किनेको हो उनलाई त्यो रुपैया दिएमा नेपाल आउन दिने भएको रेनुले वताइन । १८ घन्टावढि काममा खटाउने, पिटाई खाइरहने गदौ आफु यहाँ वस्नु नसक्ने उनी वताउछिन् । काम गरेवापत अलिअलि रुपैया पनि दिने उनले वताइन । त्यो कमाएको पैसाले एक छेउ पनि नपुग्ने भएको कारण सहयोगका लागि सवैसंग उनले सहयोग मागेकी छन् । उनलाई उद्धार गर्नकालागि जो कोहीले सहयोग गर्नुहुन अनुरोध छ । उनको फेसवुक लिंक पनि यही राखिदिएको छु ।
note::::
वैदेशिक रोजगारीमा लैजान्छु भन्दै बुटवलकी रेनु मगरलाई सिरियामा विक्री गरिएको छ । उनलाई दुवईमा लैजान्छु भनेर नेपालबाट दलालहरु बुटवल प्रगतिनगरका शोभाकान्त भट्टराई (९८१९४६५६८७) र काठमाडौंका पन्चु लामा (९८०८८१११२०) ले सिरिया पुर्याएका रहेछन् । नेपालमा उनको वहिनीले पटकपटक प्रहरीलाई जाहेरी दिदा पनि लिन नमानेपछि उनले वाध्य भएर मिडियाको सहारा लिएकी छन् । ति दलालहरु पनि खुलामखुल्ला हिडीरहेका छन् । हुन्छ हामी नेपाल झिकाउछौ भन्ने आवश्वासन दिएपनि बर्ष दिनवढि वितिसकेको रेनुले वताइन । उनलाई ६००० अमेरिकी डलरमा विक्री गरिएको रहेछ । जसले उनलाई किनेको हो उनलाई त्यो रुपैया दिएमा नेपाल आउन दिने भएको रेनुले वताइन । १८ घन्टावढि काममा खटाउने, पिटाई खाइरहने गदौ आफु यहाँ वस्नु नसक्ने उनी वताउछिन् । काम गरेवापत अलिअलि रुपैया पनि दिने उनले वताइन । त्यो कमाएको पैसाले एक छेउ पनि नपुग्ने भएको कारण सहयोगका लागि सवैसंग उनले सहयोग मागेकी छन् । उनलाई उद्धार गर्नकालागि जो कोहीले सहयोग गर्नुहुन अनुरोध छ । उनको फेसवुक लिंक पनि यही राखिदिएको छु ।
news reporter: मनोज श्रेष्ठ meromanjel@gmail.com

Nepal Earthquake:Terror On Everest ABC News Special
Nepal:The Quake That Shook Everest
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.
Saturday, June 13, 2015
bein sports live football
watch live football
click X remove AD and watch bein sports live football
click here for BT sports2-live-stream ENGLISH अंग्रेजीमा हेर्नुहोस ...
1.click here for Bein Sports 1 English
2. click here forPremier Sports
4..click here forSONY SiX live sports
रुपिया १० हजारमा मलेसिया र खाडीका ६ राष्ट्र जान पाउने
जेष्ठ २९ , सरकारले रोजगारदाता कम्पनीले आउने–जाने हवाई टिकट, प्रवेशाज्ञावापत लाग्ने खर्च ब्यहोर्ने मात्र होइन, कामदारको तलबबाट कुनै अन्य खर्च नकटाउने शर्तमा मात्रै यी देशमा वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउने भएको हो ।
श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र खाडीका ६ राष्ट्र कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (दुबई), ओमन, कुबेतका लागि निःशुल्क टिकट र प्रवेशाज्ञाको निर्णय गर्दै यससम्बन्धी प्रस्ताव कानुन मन्त्रालयमा पठाएको जानकारी दिएको हो ।
मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले उक्त प्रस्ताव कानुन मन्त्रालयबाट छिटै नै स्वीकृत भएर आउने र नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको पाँच दिनपछि सो व्यवस्था लागू हुने जानकारी दिए ।
उनले निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्थाले नेपाली कामदारको गन्तव्य मुलुकमा माग कम नहुने बरु झन बढ्ने दाबी गरे । यो व्यवस्थाले कामदारले पनि दुःख नपाउने र माग पनि बढ्ने भएकाले व्यवसायीहरुले पालना गर्ने मन्त्री गुरुङको विश्वास छ ।
नेपालीहरु सबैभन्दा धेरै झन्डै २७ लाख बराबर यिनै मुलुकमा काम गर्दै आएका छन् । त्यसैले यी मुलुकबाट यो व्यवस्था सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
यो व्यवस्था आवश्यकतानुसार अन्य गन्तब्य मुलुकहरुमा पनि लागू गर्दै जाने सरकारको तयारी छ । यस्तै, कामदारले अब यी मुलुकमा जान १० हजार रुपैयाँभन्दा बढी तिर्नुनपर्ने भएको छ । रोजगारदाताले इजाजतपत्रवाला संस्थालाई कामदार आपूर्ति गरेबापत प्रवद्र्धन खर्च/सेवा शुल्क उपलब्ध नगराएको वा नगराउने शर्त रहेको अवस्थामा मात्र १० हजारसम्म सेवा शुल्क लिन पाउनेलगायतका व्यवस्था पनि सरकारले गरेको हो ।
सरकारले मलेसिया र खाडीका ६ ओटा मुलुकमा टिकट र भिसा शुल्क नलाग्ने गरी मात्र नेपाली कामदार पठाउन दिने भएको छ ।
संसारमा यस्ता डरलाग्दा स्थानहरु जहाँ ज्यानसम्म पनि जानसक्छन dangerous places
संसारमा यस्ता डरलाग्दा स्थानहरु छन जहाँ गयो कि ज्यान गयो । यी ठाउँमा गएका मानिसहरु फर्केर कहिल्यै आएनन ।
एस्बेसटस माइन Asbestos mine क्यानडा क्यानेडामा रहेको एस्बेसटस खनिज क्षेत्र निकै डरलाग्दो ठाउ मानिन्छ। यहाँ सिलिकन पाइनन्छ तर यहाँ उतपन्न हुने गन्ध मानिसलाइ गम्भीर विरामी बनाउँछ। सिलिकन फाइबरले फोक्सको क्यान्सर , छालाको क्यान्सर जस्ता डरलाग्दा रोग निम्त्याउँछ। हाल यो क्षेत्रमा उत्खनन गर्न प्रतिन्ध लगाइएको छ।
इजु आइल्याण्ड izu island , जापान इजु आइल्याण्ड ज्वालमुखीबाट बनेको टापुहरुको एउटा समुह हो। यहाँ पहिले भने मानव वस्ती बसेको थियो।ज्वालामूखीका कारणपुरे टापुमा सल्भरको गन्धले भरिएको छ। सन १९५३ देखि २००० कस बीचमा यहाँ सल्फर ग्यासको स्तर खतरनाक तरिकाले बढ्यो। मानिसहरु यहाँबाट अन्तै सारिए।
रामरी आइल्याण्ड Ramree island ,म्यानमार म्यान्मारको रामरी आइल्याण्डमा संसारकै सवै भन्दा डरलाग्दा गोही पाइन्छन्। दलदलले भरिएको टापुमा असाध्यै घातक र विषालु गोही र बिच्छीको बिगबिगी छ। दोस्रो विश्वयुद्धका बेला यहाँ ६ दिन युद्ध चलेको थियो। कयौं घाइते सैनिकहरु गोहीको भोजन बनेका थिए। कयौं सैनिकहरु दलदल फसेर परेका थिए। करिब १ हजार जापानी सैनिक यो टापुमा युद्धाका दौरान छिरेका थिए जसमध्य २० जान मात्रै बाँचेका थिए।
एनविक पोइजन गार्डेनAnvik poison garden , बेलायत बेलायतको विषालु बगैचामा भएका जडुबुटीले तपाईको ज्यानै लिन सक्छन्। यो बगैचाम विषालु बोट बिरुवा उमार्ने सरकारले लाइसेन्स नै दिएको छ । १४ एकड क्षेत्रमा फैलिएको यो बगैचमा १०० प्रजातीका त्यस्ता बोट विरुवा छन् जसले ज्यान लिन सक्दछन्

गर्मी मौसमा खाने खानेकुराहरु
अहिले गर्मीको समय छ । तापक्रम बढेर नयाँ नयाँ किर्तिमान कायम गर्दैछ । गर्मी जति बढेपनि कामकाजी मानिसहरुले गर्मीको बेवास्ता गरेरै काम गर्नुपर्ने हुन्छ । यस्तोमा सरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसन हुने लगायतका विभिन्न खाले संक्रमण तथा स्वास्थ्य समस्या देखिन सक्छन् । डिहाइड्रेसनको खतरा गर्मी याममा निकै बढि हुने भएकाले आफ्नो खानपिनको आदतमा विशेष ध्यान दिन र जिउको रोगप्रतिरोधी क्षमता बढाइराख्न विशेषज्ञहरुले सल्लाह दिने गरेका छन् ।
पोषण विज्ञहरुका अनुसार गर्मीमा मानव शरीरबाट अत्यधिक पसिना निस्कने कारण इलेक्ट्रोलाइट असन्तुलित बन्दछ । त्यसकारण नियमित खानाको अलावा फलफूल तथा सागसब्जी र प्रसस्त सलाद लिनु जरुरी हुन्छ । गर्मी याममा सरीरमा पानीको पर्याप्त आपूर्तिका लागि प्रसस्त पानीको मात्रा हुने सागसब्जी तथा तरकारीहरु जस्तै फर्सी, करेला, लौका, पालुंगो, हरियो सिमीको भोजन गर्नुपर्छ ।
कामकाजी मानिसहरुका लागि रोगप्रतिरोधी क्षमता उच्च राख्नु अत्यन्त जरुरी हुन्छ । सोही कारण गर्मी याममा खाजाको रुपमा पनि दुध, फलफुल, जुस, टुसा उमारेको गेडागुडी लगायतका परिकार समावेश हुनु आवश्यक हुन्छ । त्यसका साथै बिहानको खानामा दालभात समावेश गर्नु राम्रो हुन्छ ।
बेलुकीको खानामा फाइबरयुक्त सागसब्जी, बन्दा तथा काउली र रोटीको सेवन गर्नु स्वस्थकर हुने र जिउले पचाउन सजिलो हुने बताइन्छ ।
गर्मी याममा डिहाइड्रेसनबाट बच्नका लागि ग्रीन टी अर्थात् कोल्ड कफीको सेवन निकै लाभदायी हुन्छ । गर्मीको समयमा सरीको पाचन प्रणालीमा समेत समस्या आउने भएकाले हल्का खाना खानुपर्छ नत्र अपच हुने जोखिम हुन्छ । लामो समयको अन्तरालमा धेरै खानेकुरा खानुभन्दा छिटो छिटो तर थोरै थोरै खानेकुरा खाएमा पचाउन सजिलो हुन्छ ।
त्यस्तै तरभुजा, खरभुजा, कांक्रो, लिची, स्याउ जस्ता मौसमी फलफुल खानुपर्छ, जसले सरीरमा पानीको पर्याप्त आपूर्ति गर्नुका साथै रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । बजारमा पाइने चिसो पेय पदार्थको साटो दही, उखुको रस, नरिवल पानी तथा लस्सी पिउनु आवश्यक हुन्छ ।
अपच भएको अर्थात् पेटमा गडबडी भएको महसुस हुने बित्तिकै कागती पानी वा पुदिना पानी पिउनुपर्छ । पानी पर्याप्त मात्रामा पिउनुपर्छ, कम्तिमा पनि दिनको ३-४ लिटर ।
तेलमा तारेका, भुटेका खानेकुराहरु नखानु नै राम्रो हुन्छ । खानेकुरा पकाएर लामो समयसम्म नराख्नुहोस्, छिटै खानुहोस् । बासी खानेकुरा खाँदा रोगको संक्रमण हुने जोखिम हुन्छ ।
गर्मीमा चिया तथा तातो कफीले पनि फाइदा गर्दैन । बढि चिल्लो तथा नुनयुक्त ड्राइफुड्स तथा जंक फुडहरुको सेवन नगर्नु राम्रो हुन्छ । जाँडरक्सी तथा धुम्रपानको सेवन गर्मीयाममा अझ बढि हानिकारक मानिन्छ । -एजेन्सी

Dubai City
#Dubai city has marvelously evolved in terms of finesse in architecture and envious landscape. Video courtesy: Aerial Filmworks/ YouTube
Posted by Khaleej Times on Monday, 6 April 2015
Friday, June 12, 2015
आफ्नो इच्छाले जन्माउनुहोस् छोरा र छोरी
अहिलेको एक्काइसौँ शताब्दिमा पनि छोरा र छोरीमाथिको भेदभाव विद्यमान रहेको छ
। छोरा भए एउटा सन्तान भए पुग्छ भन्नेहरु छोरी जन्मेमा वंश धान्ने छोरा त
चाहिन्छ नै भन्न पछि पर्दैैनन् ।
धेरै छोरीहरु जन्मेको घरमा एउटा छोरा जन्माउनै पर्छ भनेर महिलामाथि दबाब दिने गरिन्छ ।
जसले महिलालाई निकै तनावमा पारेको हुन्छ ।यस्तै कुराहरुलाई मध्यनजर गर्दै चीनका वैज्ञानिकहरुले एउटा यस्तो तालिकाको निर्माण गरेका छन् जसले थुप्रै मानिसहरुलाई आफूले चाहेको अनुरुप छोरा–छोरी जन्माउन सहयोग गर्नेछन् ।
क्त तालिकालाई उपयोग गर्नेहरु यो शत प्रतिशत सत्य भएको दाबी गर्दछन् तर विशेषज्ञहरु यसलाई ९९ प्रतिशत सत्य भएको बताउँछन् ।
चार्टको माथिल्लो पंक्तिमा महिलाको उमेर दिइएको छ र अर्कोतर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ ।
यहाँ ‘X’ भनेको छोरालाई अंकित गरिएको छ भने ‘O’ को प्रयोग छोरीको लागि गरिएको छ । यदि तपाईंलाई पनि आफूले चाहेको
अनुरुप छोरा वा छोरी जन्माउन मन लागेको छ भने तल दिइएको चार्टलाई प्रयोग गर्नुहोस्

कोरियनसंग विवाह गरेर आउने नेपाली चेलीहरु बास्तबिकता
कोरियन नागरिकसंग विवाह गरेर आउने नेपाली चेलीहरुको यकिन तथ्यांक नेपाली दुतावाससँग छैन । १२ सयभन्दा बढी नेपाली चेलीहरु कोरियन नागरिकसँग विवाह गरेर कोरिया आएको अनुमान गरिन्छ । पछिल्लो चरणमा इपिएस प्रणालीमार्फत् कोरिया आउनेको संख्या बढेसँगै विवाह गरेर कोरिया आउनेको संख्या घटेको छ । उसो त भिसा नवीकरणमा न्याय मन्त्रालयको कडाइ गरेपछि म्यारिज भिसा लिनेहरुको संख्या घटेको भन्ने तथ्यांक पनि बाहिर आएको छ ।
सरसर्ती हेर्दा दुई थरी मनस्थिति बोकेर कोरियन नागरिकसंग विहे गर्नेहरु देखिए । शर्मिला गुरुङ ( नाम परिवर्तन) ले आफूभन्दा दोब्बर उमेरको कोरियन ना
गरिकसँग बिहे गरेर कोरिया आईन् । उनी कोरिया आउनुको उद्देश्य एउटै थियो, मनग्गे पैसा कमाउने र सुखी जीवन जिउने । विवाह केवल नाटक मात्र हो भन्ने सोचाई राखेर विवाह गरिन् । उता म्यारिज ब्युरोको दलालले पनि पैसाको प्रलोभनमा कोरिया छिर्नको निम्ति मात्र विवाहको नाटक रच्ने हो । कोरिया पुगेपछि आफ्नो–आफ्नो बाटो लाग्ने हो भनेर बताई दियो तर कोरिया आईपुगेपछि वास्तविकता अर्कै भइदियो । कोरियन लोग्नेले पनि पैसा खर्च गरेर दुलही ल्याएको हुन्छ । उसले पनि पैसा खर्च गरेर ल्याए पछि दुलहीकी रुपमा बसोस बन्ने चाहन्छ तर नेपाली चेलीले पनि उल्टै म्यारिज ब्युरोको दलाललाई पैसा तिरेर आएको हुन्छिन् । उनीलाई पनि पैसा कमाएर त्यो पैसा फिर्ता गर्ने जिम्मेवारी हुन्छ । त्यसैले गर्दा पछि आन्तरिक कलह बढ्न जान्छ ।
त्यसमा पनि विदेशी बुहारी, कोरियनहरुसँग भाषा, संस्कृति, रिती रिवाज मिल्दैन । त्यसपछि उनीहरु घरेलु हिंसाको चपेटामा पर्छन् । शर्मिलाको मुद्दामा त्यहि लागु भयो । एक बच्चाकी आमा बनिसकेकी उनलाई महिनाभरि कम्पनिमा काम गरेको तलब सबै लोग्नेले नै राखीदिने गरेको र बेला–बेलामा कुटपिट गर्ने र गाली गजौल गरेको दुखेसो पोखिन् ।
एक दशकअघि कोरियन नागरिकसंग विवाह गरेर आएकी बाला राईको आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘जसले चिने–जानेको कोरियन नागरिकसँग विहे गरेर आएका छन्, ति नेपाली चेलीहरुको स्थिति धेरै जसोको राम्रो नै छ । कतिपयले भने आफ्नै कारणले दुस्ख पाएका छन् ।’ कतिपय कोरियन पनि खराब छन् । हरेक ठाउँमा मान्छे असल मात्र पनि हुँदैनन र खराब मात्र पनि हुदैनन् । एकदुई जना खराब भए भन्दैमा सबै खराब छन भन्न नमिल्ने उनी बताउँछिन् । ‘हो, कोरियनहरु अलि रिसाहा स्वभावका हुन्छन्, तर आफू राम्रो गरिबसे उनीहरुले पनि राम्रो गर्छन्,’ उनी भन्छिन् ।
कोरियनसँग विवाह गरेर आएका केही नेपाली केटीहरु आफ्नै कारणले दुःख पाएका सुनाउँदै फेरि थपिन्, ‘कतिपय युवतीहरु कोरिया छिर्नको लागि मात्र विवाह गरेका हुन्छन् । आधुनिक जीवनशैली, गगनचुम्बी सोचाई र पैसाको मोहमा परेर नेपाली युवती कोरियाप्रति मोहित भइ म्यारिज ब्युरोलाई रकम तिरेर विवाह भिसामा कोरिया आएका हुन्छन् ।’ कोरिया आएर पैसा कमाउने, मोजमस्तीको जिन्दगी जिउने सपना बोकेका युवतीहरु कोरिया आएपछि भाग्न खोज्ने, आफ्नै स्वदेशी पुरुषसँंग सम्बन्ध बढाउने प्रयासमा लाग्ने गरेको उनले बताइन् । त्यसपछि श्रीमानले थाहा पाएर कुटने गाली गर्ने गरेको घटना देख्न र सुन्नमा आउने गरेको सुनाइन् ।
nepali korean
’महिला लागि महिला’ संस्थाकी संस्थापक अध्यक्ष कोपिला राईको अनुभव पनि बाला राईको भनाईसंग मेल खान्छ । उनीले पनि कोरियन नागरिकसंग विहे गरेर आउन चाहनेलाई विकसित र धनी देशका मान्छेहरु भन्दैमा सबै धनी र असल नहुने हुँदा विवाह गर्नुभन्दा पहिले कोरियन भाषा, संस्कृति, रहन सहनको बारेमा राम्ररी बुझेर र म कोरिया पैसा कमाउन होइन, विवाह गरेर जादैछु भने मनस्थिति बनाएर आएमा खासै समस्या नपर्ने सुझाए ।
यसबारे दुतावासमा बुझ्न खोज्दा एक कर्मचारीले पहिले जस्तो कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु घरेलु हिँसा र अत्याचारमा परेका घटना घटेको बताउँदै बरु अहिले कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु बालबच्चा छोडेर स्वदेशी केटाहरुसंग भागेर लिभिङ टुगेदरमा बस्नेको संख्या बढेको बताए । यसैगरी नेपाली चेली समाज कोरिया’ की अध्यक्ष मञ्जु गुरुङका अनुसार कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु मध्ये दुःख पाउनेको संख्याभन्दा सुखद दाम्पत्य जीवन जिउनेको संख्या बदि भएको बताईन ।
यसर्थ, मिडियामा आए जस्तो कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु सबैको स्थिति नाजुक छैन । जसले कोरियन भाषा पदेर कोरियाको सस्कृति रहन सहन बुझेर आफूले विवाह गर्ने केटाको बारेमा राम्ररी बुझेर साच्चिकै विवाह गरेर कोरिया आएकाहरुले सुखद दाम्पत्य जीवन यापन गरेको देखिन्छ । जसले आफुभन्दा दोब्बर, तेब्बर उमेरको कोरियन नागरिकसंग विवाह गरेर पैसा कमाउने, मोज मस्तीको जीवन जिउने अभिलाषाले कोरिया आएका छन्, उनीहरुले घरेलु हिँसा र अत्याचारमा परेर दुःख पाएको देखिन्छ ।
अहिले इपिएसबाट कोरिया आएका मजदुरहरुलाई समस्या पर्दा सम्पर्क राख्नको लागि खोलिएका माईग्रेन्ट सेन्टरहरुमा भाषा अनुवाद र परामर्शको लागि काम गर्ने अधिकांश कर्मचारी कोरियन नागरिकसंग विवाह गरेर आएका नेपाली चेलीहरु कार्यरत छन् ।
कोपा अमेरिका २०१५ र समय तालिका Copa America 2015
काठमाडौं, जेष्ठ २८ । अमेरिकी महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका शुक्रबार बिहानदेखि चिलीमा सुरु हुँदैछ ।प्रतियोगितामा दक्षिण अमेरिकाका १० र आमन्त्रित दुई गरी १२ राष्ट्र सहभागी छन् । प्रतियोगितामा सहभागी राष्ट्रहरुलाई तीन समूहमा विभाजन गरिएको छ ।प्रतियोगिताको समूह ‘ए’मा आयोजक चिलीसहित मेक्सिको, इक्वेडर र बोलिभिया छन् । यस्तै, समूह ‘बी’मा अर्जेन्टिना, साविक विजेता उरुग्वे, पाराग्वे र जमैका छन् भने समूह ‘सी’मा ब्राजिल, कोलम्बिया, पेरु र भेनेजुएला छन् ।विश्व फुटबलका पावर हाउसहरु ब्राजिल, अर्जेन्टिना, उरुग्वे आदी राष्ट्रहरुको जमघट हुने कोपा अमेरिकालाई विश्वकप र युरोकपपछि सबैभन्दा बढी रुचाइने र हेरिने प्रतियोगिताको रुपमा लिइन्छ ।वर्तमान विश्व फुटबलका उत्कृष्ट खेलाडीहरु लियोनल मेसी, लुइस सुवारेज, नेइमार, अलेक्सिस सान्चेज, जेम्स रोड्रिग्वेज एकअर्काविरुद्ध मैदानमा उत्रने भएकाले पनि फुटबल समर्थकका लागि कोपा अमेरिकाको यो संस्करण बहुप्रतिक्षित बनेको छ ।प्रतियोगिताको यो संस्करणमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना, ब्राजिल र साविक विजेता उरुग्वेलाई मुख्य दाबेदारको रुपमा हेरिएको छ ।तर, पछिल्लो विश्वकपमा गतिलो प्रदशन गरेको कोलोम्बिया, मेक्सिको र आयोजक चिली पनि प्रतियोगितामा सुखद नतिजा निकाल्न सक्षम छन् । अहिलेसम्म उरुग्वेले सर्वाधिक १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।यस्तै, अर्जेन्टिनाले १४ पटक उपाधि कब्जा गर्दा ब्राजिल ८ पटक विजेता बनेको छ । पाराग्वे र पेरुले समान २–२ पटक उपाधि जित्दा कोलम्बिया र बोलिभिया १–१ पटक च्याम्पियन बनेका छन् ।प्रतियोगिताको उद्घाटन खेलमा त्यहाको समय(2015 -06 -11 ) 20 :30 UTC -3.(+8hour45minute )नेपाली समयअनुसार १२ गते शुक्रबार बिहान सवा ५ बजे आयोजक राष्ट्र चिलिले इक्वेडरको सामना गदैछ । प्रतियोगिता आगामी जुलाई ४ सम्म सन्चालन हुनेछ
copa america offical link
Copa America 2015 Complete Matches Schedule in Nepal Standard Time
#no | Date | Time(IST) | Matches | Scores | Winners |
---|---|---|---|---|---|
1 | 12-06-2015 | 05:15am | Chile vs Ecuador | n/a | 2—0 |
2 | 13-06-2015 | 05:15am | Mexico vs Bolivia | n/a | 0—0 |
3 | 14-06-2015 | 12:45am | Uruguay vs Jamaica | n/a | 1—0 |
4 | 14-06-2015 | 03:15am | Argentina vs Paraguay | n/a | 2—2 |
5 | 15-06-2015 | 12:45am | Colombia vs Venezuela | n/a | 0—1 |
6 | 15-06-2015 | 03:15am | Brazil vs Peru | n/a | 2—1 |
7 | 16-06-2015 | 02:45am | Ecuador vs Bolivia | n/a | 2—3 |
8 | 16-06-2015 | 05:15am | Chile vs Mexico | n/a | 3—3 |
9 | 17-06-2015 | 02:45am | Paraguay vs Jamaica | n/a | 1—0 |
10 | 17-06-2015 | 05:15am | Argentina vs Uruguay | n/a | 0—1 |
11 | 18-06-2015 | 05:45am | Brazil vs Colombia | n/a | 0—1 |
12 | 19-06-2015 | 05:15am | Peru vs Venezuela | n/a | 1—0 |
13 | 20-06-2015 | 02:45am | Mexico vs Ecuador | n/a | 1—2 |
14 | 20-06-2015 | 05:15am | Chile vs Bolivia | n/a | 5—0 |
15 | 21-06-2015 | 12:45am | Uruguay vs Paraguay | n/a | 1—1 |
16 | 21-06-2015 | 03:15am | Argentina vs Jamaica | n/a | 1—0 |
17 | 22-06-2015 | 12:45am | Colombia vs Peru | n/a | 0—0 |
18 | 22-06-2015 | 03:15am | Brazil vs Venezuela | n/a | 2—1 |
#no | Date | Time(IST) | Matches | Scores | Winners |
---|---|---|---|---|---|
19 | 25-06-2015 | 05:15am | Chile vs Uruguay | n/a | 1—0 |
20 | 26-06-2015 | 05:15am | Boliva vs Peru | n/a | 1—3 |
21 | 27-06-2015 | 05:15am | Argentina vs Colombia | n/a | 5—4 (पेनाल्टी०-०) |
22 | 28-06-2015 | 03:15am | Brazil vs Paraguay— | n/a | 3—4 (पेनाल्ट१-१) |
Copa America 2015 Semi Final Matches Schedule and Results In Standard Time
#no | Date | Time(IST) | Matches | Scores | Winners |
---|---|---|---|---|---|
23 | 30-06-2015 | 05:15am | Chile vs Peru | n/a | 2—1 |
24 | 01-07-2015 | 05:15am | Argentina vs Paraguay | n/a | 6—1 |
Copa America 2015 Final Matches Results (Losers and Finals)
#no | Date | Time(IST) | Matches | Scores | Winners |
---|---|---|---|---|---|
25 | 04-07-2015 | 05:15am | Peru—Paraguay | n/a | 2—0 |
26 | 05-07-2015 | 01:45am | Argentina —Chili | n/a | 1—4 penalty |
Thursday, June 11, 2015
Qatar कतारको कम्पनीले भुकम्प पिडित कामदारहरुको घरघरमा गइ सहयोग
जेठ २७ , चितवन । कतारको एल एबल कम्पनीमा कार्यरत भूकम्पपीडित नेपालीहरुका परिवारलाई भेट्न कम्पनीका प्रतिनिधिहरु गाउँगाउँ पुगेका छन् ।
गत बैशाखमा गएको विनाशकारी भूकम्पमा आफ्ना कामदारले भोग्नु परेको क्षतिको अनुगमन गरी सहयोग गर्ने उद्देेश्य अनुरुप उक्त कम्पनीले आफ्ना प्रतिनिधिहरुलाई नेपाल पठाएको हो । गत जेठ २१ गते उक्त कम्पनीका प्रतिनिधीहरु नेपाल आएका थिए ।
सोही कम्पनीमा सबै कामदारहरुको सामाजिक संस्था एरोसले आफ्नो कम्पनीमा कार्यरत भूकम्पपीडित नेपालीहरुलाई घर निर्माणका लागी सहयोग गर्ने भएको हो ।
चितवनमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा एसोसका कन्भेनर तथा सहयोग अभियानका संयोजक भारतीय नागरिक मिजियास ईकेले नेपालको पुनर्निर्माणमा सक्दो सहयोग गर्ने चाहनाअनुरुप नेपाल आएको बताए ।
कम्पनीका प्रतिनिध मिजियासले भूकम्पले पीडित बनेका आफ्ना कम्पनीका कार्यरत कामदारको परिवारको विचल्ली देखेर दुखित भएको बताए । उनले कामदारको परिवारको घर पुर्ननिर्माणमा लाग्ने बताए ।
उनले कामदारको घर पुर्ननिर्माणका लागी ३० लाख बराबरको सहयोग जुटिसकेको उल्लेख गरे । अहिलेसम्म योजना गरिएको रकम थोरै भएको उल्लेख गर्दै उनले कतार फर्किएपछि यो रकम बढाएर सबैको घर निर्माण सहयोगका लागी पहल गर्ने बताए ।
एरोस अन्तरगतका कामदारहरुले भूकम्पपीडित कामदारहरुको सहयोगका लागी १० लाख रुपैया संकलन गरिसकेका थिए भने त्यो रकमको दोब्बर २० लाख एल एबल कम्पनीको तर्फबाट संकलन भईसकेको बताइएको छ ।
सोही कम्पनीमा कार्यरत तथा नेपाल पत्रकार महासंघ कतार शाखाका कोषाध्यक्ष घनश्याम पराजुलीसमेत कम्
पनीको प्रतिनिधिको रुपमा ५ दिनका लागि नेपाल आएका थिए ।
नेपालका भूकम्प प्रभावित जिल्लाहरु धादिङ्, गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, चितवन लगायतका जिल्लाहरुका कामदारहरु उक्त कम्पनीमा कार्यरत रहेको कार्यक्रममा जानकारी दिए ।
अनलाइन खबरबाट
अनलाइन खबरबाट
taplejung landslide ताप्लेजुङमा भिषण पहिरो भिडिओ सहित हेर्नुहोस
जेष्ठ २८, ताप्लेजुङमा बुधबार साँझदेखि परेको अविरल वर्षासँगै विभिन्न गाउँमा गएको पहिरोले पुरिएर २१ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ३६ जना वेपत्ता भएका छन् । पहिरोमा ज्यान गुमाउने यी हुन् पहिरोमा परी ज्यान गुमाउनेमध्ये २१ जनाको शव भेटिएको छ । मृतकहरुमा खोक्लिङ-७ का १३ वर्षीय सबिन मादेन, खोक्लिङ-५ का १८ वर्षीया मनकुमारी लामघाते, सोही स्थानका १२ वर्षीय बसन्त रसाईली, लिङतेप-३ की ३१ वर्षीया मनमाया लिम्बु र लिङ्तेप-७ का ४२ वर्षीय भिमबहादुर केदेम लिम्बु रहेका छन् । त्यसैगरी सोही स्थान कि ३ वर्षीया चमेली केदेम लिम्बू, लिङतेप-५ का उमेर नखुलेका सन्तमान लिम्बू, लिवाङ-३ का उमेर नखुलेका भक्तजन लिम्बू, लिवाङ-३ की उमेर नखुलेकी मनमाया लिम्बू, लिवाङ-३ की उमेर नखुलेकी पञ्चमाया लिम्बू र लिवाङ-३ का उमेर नखुलेका शैलेन्द्र लिम्बू रहेका छन् । पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार लिवाङ-३ की उमेर नखुलेकी चितमाया लिम्बू, लिवाङ-३ बस्ने लक्ष्मीमाया लिम्बू, सान्थाक्रा-३ का ७२ वर्षीय अमरध्वज लिम्बू, सोही स्थान बस्ने १० वर्षीय बिरुन चोङवाङ रहेका छन् । त्यसैगरी थुकिम्बा-४ का १० वर्षीय बिरु लिम्बू, सान्थाक्रा-३ का ७५ वर्षीय फेर्नेमा कान्छा, थिङलाबु-६ की उमेर नखुलेकी मनकुमारी लिम्बू, सोही स्थान बस्ने ७५ वर्षीय रिन्जी शेर्पा, २७ वर्षीया रनु लिम्बु र ७ वर्षीया सिता लिम्बु रहेका छन्। पहिरोमा परी घाइते भएकाहरु पहिरोमा परेर खोक्लिङ-७ बस्ने ९ वर्षीय पुजन आङसाङ्बो, सोही स्थान बस्ने २२ वर्षीय बलबहादुर कामी, लिङतेप-७ बस्ने ४२ वर्षीया टंकमाया लिम्बू, लिबाङ-५ बस्ने ३० वर्षीय मदन लिम्बू र सोही गाविस-३ बस्ने १९ वर्षीय रोहित लिम्बू रहेका छन् । त्यसैगरी लिवाङ-१ बस्ने ३० वर्षीया सुकमाया थाम्सोहाङ, सोही गाविस-५ बस्ने ६५ वर्षीय रुद्र लिम्बू, र वडा १ बस्ने ८ वर्षीय अर्जुन लिम्बू गम्भीर घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला सदरमुकाम ल्याइएको छ ।
copper vessel तामाको भाँडामा राखिएको पानी पीउनु स्वास्थको लागि फाइदा
१. आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ ।
२. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।
३. तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ ।
४. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।
. तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ ।
६. जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।
७. यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।
८. एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न चाहने हो भने तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउनुहोस् । यसबाट पेट फुल्ने समस्या र पाचनप्रणालीका समस्या हट्छन् ।
९. तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ । यसले नयाँ र स्वस्थ छालाको कोशिकाको उत्पादनमा पनि मद्दत गर्छ ।
नेपालमा ५. रेक्टर इस्केलको भूकम्पको धक्का
काठमाडौँ, २८ बैशाख । नेपालमा बिहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार राति ९ बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक जिल्लालाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, यो भूकम्पको परकम्पन मात्र हो । नेपालमा ५. रेक्टर इस्केलको भूकम्पको धक्का
राजधानीमा भूकम्पको कडा नै धक्का महसुस गरिएको थियो । भूकम्प गएपछि उपत्यकाबासी घरबाहिर निस्केका छन् ।

Tuesday, June 9, 2015
Jackie Chan ज्याकी चैन भुकम्प पीडितहरुलाई राहत लिएर काठमाडौँ
जेठ २६ , मंगलबार नेपाल आएका हलिउडका सुपरस्टार ज्याकी
चैन ललितपुरको जावलाखेल पुगेका छन् । जावलाखेलको खेल मैदानमा पुगेर उनले
त्यहाँ टेन्टमा बसेका भुकम्प पीडितहरुलाई राहत वितरण गरेका थिए उनलाई
रेडक्रसले नेपाल ल्याएको हो । मंगलबार ११ बजेर ५० मिनेटमा नेपाल आएका
ज्याकी विमानस्थलबाट सोझै सोल्टी होटल पुगेका थिए । यसपछि उनी त्यहाँ केही
समय आराम गरेर जावलाखेल पुगेका थिए ।
(9)प्रहरीको कडा सुरक्षाका विच उनले राहत वितरण गरेका हुन् । उनले राहतमा कुन-कुन सामाग्री वितरण गरेको नखुलाइएपनि वितरण गरिएको बाकसभित्र मानिसलाई आवश्यक पर्ने विभिन्न खालका सामाग्री भएको जानकारी दिइएको छ । लिएर काठमाडौँ
उनी केही घन्टाका लागि नेपाल आएका हुन् । उनी आजै र्फकने कार्यक्रम छ । उनी करिब २० मिनेट जावलाखेल मैदानमा बसेका थिए । उनले संचारमाध्यमसँग कुनै प्रतिक्रिया भने दिएनन् ।
त्यहाँ पुगेर उनले भुकम्प पीडितलाई राहत वितरण गरे ।
रेडक्रसको चिन्ह अंकित ज्याकेट लगाएका चैन हातमा गुलाब लिएर भुकम्प
पीडितकोमा पुगेका थिए । उनले राहतका सामाग्रीसँगै गुलाबको फूल पनि दिए ।
Subscribe to:
Posts (Atom)