Monday, October 12, 2015

Sagarmatha Samachar 2072-06-25

0 comments
२५ आश्विन २०७२ - सोमबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 

VIDEO


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, October 11, 2015

Sajha Sawal-413 Blockades and crisis

0 comments

२४ असोज २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४१३ हेर्नुहोस । नाकाबन्धीका कारण आम सर्बसाधारणले भोगी रहेको इन्धन , खाध्यान्न लगायतका दैनिक अत्यबाश्यक समस्यहरु र समाधानको बारेमा ने.क.पा.एमालेका प्रदिप ज्ञवाली,गृह मन्त्रालयका सचिब सुरेश शिलवाल,बाणिज्य बिभागका महानिर्देशक शम्भु कोइराला सँग गरिएको बहस साझा सवाल. . .

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

केपी ओली अत्याधिक बहुमतले प्रधानमन्त्रीमा निर्वाचित

0 comments
२४ असोज २०७२ व्यवस्थापिका संसदबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।

उनले प्रधानमन्त्रीका प्रत्यासी नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई ८९ मतले पराजित गरेका छन् । ओलीले ३३८ मत पाएका छन् भने कोइरालाले २४९ मत पाएका छन् । मतदान प्रक्रियामा ५८७ जना सहभागी थिए ।

ओलीलाई संसदको तेस्रो ठूलो दल एमाओवादी, चौथौ दल राप्रपा नेपाल, चौथो दल मधेशी जनाधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, नेमकिपालगायतले मत दिएका थिए भने कोइरालालाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मत दिएका थिए ।

भारतले भन्यो- ‘ओलीलाई रोक्न सकेनौं, हामी हार्‍यौं’

0 comments
काठमाडौं, २४ असोज – नेपालको राजनीतिलाई नजिकबाट हेरेका भारतीय सेनाका पूर्वजनरल अशोक मेहताको विश्लेषणमा ओलीलाई रोक्ने अवस्था छैन, तर यो भारतको रुचि होइन । ‘भारतको रुचि कांग्रेससहितको लोकतान्त्रिक गठबन्धन हो, तर आफ्नो अनुकूलताबेगरको उम्मेदवार हुँदाहुँदै पनि ओलीले जितेको अवस्थामा भारतले ओलीलाई बधाई दिनेछ र संविधान संशोधनका लागि आग्रह गर्नेछ,’ मेहताले शनिबार दिल्लीबाट भने । कोइराला प्रधानमन्त्री भएमा उसले भनेजस्तो संविधान संशोधन सहज हुने भारतको बुझाइ छ र त्यसमा मधेसकेन्द्रित पार्टीहरू पनि संलग्न हुनसक्ने उसको विश्लेषण छ । भारतको सोचाइ अहिले पनि कांग्रेस, एमाओवादी, मधेसी र साना दलको गठबन्धन हो, जसको नेतृत्व कांग्रेसले गरोस् । भारत सरकार निकटस्थहरूको बुझाइमा ओली नेतृत्वमा सरकार गठन भए संविधान संशोधन भारतले भनेअनुसार नहुन सक्छ । पूर्वजनरल मेहताको विश्लेषणमा विगतको समीक्षाका आधारमा भारतका लागि कांग्रेस कम्युनिस्टभन्दा सहज छ । ‘भारतका लागि वामपन्थी सरकारहरूको तुलनामा कांग्रेस नेतृत्वको प्रजातान्त्रिक गठबन्धन सहज हुन्छ, विगतले यही बताउँदै आएको छ,’ मेहताले टेलिफोनमा भने, ‘केपी ओलीसँग काम गर्न भारतलाई गाह्रो छ । उनीहरूले भारतलाई हेर्ने के नीति तय गर्छन्, मूलतस् त्यो आइसकेपछि थप टिप्पणी गर्न सकिएला ।’

तर, वामपन्थी गठबन्धन सत्तामा आए पनि उनीहरूले मधेसको मुद्दालाई बेवास्ता गर्न नसक्ने मेहताको तर्क छ । ‘ओलीलाई रोक्न एमाओवादी, राप्रपा नेपालमा भोट क्रस गराउनुपर्छ । तर, प्रस्तावक र समर्थक नै भइसकेपछि ओभरनाइट परिवर्तन अब सम्भव छैन,’ भारतीय सरकारी संस्था भारतीय रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडिएसए) का एक दक्षिण एसिया मामिला जानकारले दिल्लीबाट टेलिफोनमा भने, ‘भारतले कोइरालाजीलाई समर्थन गर्न चाहेको हो कि होइन भन्ने अझै यकिन गर्न सकिँदैन । यदि त्यस्तो थियो भने कमल थापा र अन्य साना दलहरूले वामपन्थी गठबन्धनलाई समर्थन गर्ने परिस्थिति बन्ने थिएन । त्यसकारण यसमा मात्रै कारण खोज्नु हतार होला ।’ उनको बुझाइमा एमाओवादी वामपन्थी गठबन्धन निर्माणमा सहभागी हुनु स्वाभाविक हो, तर भारतकै चाहना यसको विपक्षमा थियो भने ओलीका पक्षमा बहुमत पुग्ने अवस्था हुँदैनथ्यो । नयाँपत्रिका दैनिकमा समाचार छ ।

नेपाली कांग्रेस नेपाली जनताको पार्टी होईन रहेछ: युवा नेता गगन थापा

0 comments
२४ असोज २०७२ , काठमाण्डौ- नेपाली कांग्रेसका युवा नेता गगन थापाले बर्तमान देशको बिषम परिस्थितीमा नेपाली कांग्रेस नेपाली जनताको पार्टी नभएर अरु कसैको कठपुतली भएको प्रमाणित भएको बताएका छन् । भारतले नाकाबन्दी लगाएर नेपाली जनताले चरम संकट भोगिरहदा तथा नेपाली जनताले अफ्नो स्वभिमानलाई धुडा नटेकाउन अाढस दिईरहदापनि नेपाली कांग्रेसले नेपालका राजनितीक दलहरुसग भएको भद्र सहमतिहरुलाई लत्याउदै भारतसंगै साठगाठ गरेर नेपाली स्वाधिनतालाई झुकाउन खोजेको अारोप लगाएका छन ।नेपाली काग्रेस पार्टीको निर्णय गलत भएको जनाउदै पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले राजिनामा दिईसकेका छन भने नेपाली काग्रेसकै युवा तथा राष्ट्रबादी युवाहरुले यसको खुलेर बिरोध गरिरहेका छन । कत्तिपयले त प्रधानमन्त्रीको यो लडाईलाई नेपाल-भारत युद्दको संज्ञासमेत दिईसकेका छन ।

Ho Ki Kya Ho_Episode 5

0 comments
प्रत्येक विहीबार बेलुकी ८:३० र ११:३० मा हिमालयन टि.भी.बाट प्रशारित सामाजिक सन्देसमुलक चर्चित नेपाली हाँस्य टेली फिल्म हो कि क्या हो हेर्नुहोला।
लेखक / निर्देशक: आर्यन नकर्मी 
क्यामेरा / फिलिम सम्पादन: दिपेन बस्न्यत
मुख्य कलाकारहरु : साबिन शाक्य, राजाराम पौडेल , मुकुन्द किशोर भट्टराई , आर्यन नकर्मी , कमला रेग्मी, रोहिणी भट्टराई, गहेन्द्र मान शाक्य , डोमा , लक्ष्मी पाण्डे, निशा थापा र अन्य  ...

ho ki kya ho part 5 


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Hakka Hakki, 10 October 2015

0 comments
२३ असोज २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की भाग २१ ।
HAKKA HAKKI
hakka-hakki-10-october-2015


VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dittha Saab, Oct 10

0 comments

कमेड़ी टेली फिल्म डिटठा साब भाग १२१ सुक्रबार २२ असोज २०७२ कान्तिपुर TV बाट बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो सहित हेर्नुहोस।
Video



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagaramatha Samachar 2072-06-24

0 comments

२४ आश्विन २०७२ - आइतबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 

VIDEO



 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dance India Dance Season 5 - Episode 31 - October 10, 2015 - Full Episode

0 comments
२३ असोज २०७२ शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ ग्रान्ड फिनालीमा नुवाकोट नेपालको निर्मल तामाङले गरेको बेजोड प्रस्तुतिका साथ भाग ३१ को पुरा प्रस्तुती हेर्नुहोस । डि.आई .डी.५मा प्रोनिता स्वारगिअरी प्रथम र फस्ट रनर अप निर्मल तामाङ ले हात पार्न सफल भैसकेको छ । क्लिक गर्नुस भिडियो PLAY हुनेछ। 
Video
Full Episode 31
dance-india-dance-season-5


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, October 10, 2015

Sagarmatha Samachar 2072-06-23

0 comments

२३ आश्विन २०७२ - शनिबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 

VIDEO



 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, October 9, 2015

Bhadragol, 9 October 2015

0 comments
२३ अशोज २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ८४ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
bhadragol-9-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tito Satya, 8 October 2015

0 comments
नेपाल टि.भी.बाट २०७२ असोज २१ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला । क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।

VIDEO
tito-satya-8-october-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Harke Haldar oct 7 2015

0 comments
२० असोज २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २३४औ भागको भिडियो हेर्नुहोस।

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-06-22

0 comments

२२ आश्विन २०७२ - सुक्रबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 

VIDEO



 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, October 7, 2015

Meri Bassai, 6 October 2015

0 comments
१९ असोज २०७२ - नेपाल टेलिभिजन बाट मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै भाग ४६५ हेर्नुहोस।
क्लिक गर्नुहोस भिडियो play हुनेछ।
VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

युएईको र्याकमा एक नेपाली महिलालाई बंगाली युवाले छुरी हानेर घाइते बनाएका छन्

0 comments
युएई, असोज २० - युएईको रस अल खैमहमा एक नेपाली महिलालाई बंगाली युवाले छुरी हानेर घाइते बनाएका छन् । ति महिलालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । आक्रमणकारी बंगाली युवालाई आक्रमणको ५ घण्टा भित्रै प्रहरीले नियन्त्रणमा लिएको छ ।

गल्फ न्युजले छुरा प्रहार गर्ने ति पुरुष र महिला कुन देशका नागरिक हुन् भनेर खुलाएको छैन । सो अनलाइनले ३३ बर्षिय एसियाली पुरुषले २५ बर्षिया महिलाईलाई ज्यान मार्ने उद्धेश्यले छुरा हानेको र आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

आक्रमणमा पर्ने नेपाली महिला दाङकी दीपा मगर रहेको जानकारी प्राप्त भएको छ । हाल उनलाई रस अल खेइमहको साकर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको पेटमा ठूलो चोट लागेको छ । तर हाल उनी खतरामुक्त रहेको जनाइएको छ । उनलाई भेट्न एनआरएनए, युएईका अध्यक्ष सुदीप कार्की, उपाध्यक्ष रविरमण अधिकारी लगायत गएपनि प्रहरीले भेट्न अनुमति दिएको छैन ।

उनले केहि दिन अस्पतालमै बस्नु पर्ने अवस्था रहेको अस्पताल श्रोतले जनाएको छ । युएईको कानून अनुसार अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई कानूनी कारवाही हुने सम्भावना छ । त्यसपश्चात उनलाई नेपाल फर्काइने छ ।

आक्रमणकारी बंगलादेशी नागरिक साफिकले आफू र दीपाबीच प्रेम सम्वन्ध रहेको र दीपाले प्रेमि फेरेपछि आक्रोशित भएर आफूले आक्रमण गरेको प्रहरीलाई बयान दिएका छन् । स्थानीय एक कम्पनीमा सफाइ कामदारका रुपमा काम गर्ने दीपालाई उनी बस्ने घर नजिकै गत शुक्रवार छुरा प्रहार गरिएको थियो ।

आक्रमण पश्चात दीपाले हारगुहार मागेपछि ति बंगलादेशी भागेका थिए । आक्रमणको जानकारी पाए लगत्तै आएको प्रहरीले उनलाई १५ मिनेट भित्रै अस्पताल पुर्याएको थियो । ति व्यक्तिले आफूले ज्यान मार्ने उद्धेश्यले नै आक्रमण गरेको प्रहरीसामु स्वीकारेको समाचारमा जनाइएको छ ।

Tuesday, October 6, 2015

Sagarmatha Samachar 2072-06-19

0 comments

१९ आश्विन २०७२ - सोमबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 

VIDEO



 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, October 5, 2015

Nirmal - Performance - Episode 30 - October 04, 2015 - Dance India Dance Season 5

0 comments
१७ असोज २०७२ , आइतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग ३०मा टप ५ मा पुगेका नेपालको निर्मल तामाङले गरेको बेजोड प्रस्तुति हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ। 
भिडियो
dance-india-dance-season-5/videos/nirmal-performance

यो हप्ता बाँकी टप ५ डान्सरबाट आउदो शनिबार २३ असोज डि.आई .डी.५ को बिजेता घोषणा गरिनेछ  । त्यसैले अन्तिम राउण्ड भएकोले निर्मल लाई धेरै भन्दा धेरै भोटको आबस्यकता छ।निर्मल तामाङ्को जीत नै हामी सबै नेपालीको जीत सम्झी छिटो भन्दा छिटो धेरै भोट गरिदिनुहोला।

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार १६ असोज शनिवार राती ९:१५ बजे देखि २२ असोज शुक्रबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ। नेपालको नुवाकोट जिल्लाबासी  निर्मल तामाङ लाई डि.आई.डी.५ को WINNER बनाउन सुक्रबार बिहान ९ बजे भन्दा अगाडी भोट दिई सहयोग गरौ। ।

निर्मल तामाङलाई www.google.com मा गई DID5 टाईप गरि एकै चोटी २० भोट गर्न पनि सकिनेछ। जसकोलागि गूगल अकाउंट sign in गर्नु पर्ने हुन्छ। यो सुबिधा हप्तामा १ चोटी मात्रै पाउने भएकोले आफुले मन परेको प्रतिस्पर्धी चुनी एकैचोटी २० भोट हाली सहयोग गरिदिनुहोला।





अन्तिममा submit Vote to did 5 मा क्लिक गर्नु  होला त्यसपछि vot पक्का हुनेछ र thank you आउनेछ।
 डि.आई .डी.५ भाग २९ को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
 डि.आई .डी.५ भाग ३० को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
Video
dance-india-dance


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dhamala Ko Hamala with Pashupati Shamsher Rana

0 comments
१७ असोज २०७२ अईतबार बेलुकी ८:०५ मा प्रशारित - रा.प्र.प.का नेता पशुपति शमशेर राणासँग संग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ पशुपति शमशेर राणाका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV. 

VIDEO

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-06-18

0 comments
१८ आश्विन २०७२ - सोमबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 

VIDEO




 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Comedy Tv Serial: Hakka Hakki, New Episode October 3rd, 2015

0 comments

१६ असोज २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की भाग २०।
HAKKA HAKKI

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, October 4, 2015

Dittha Saab , 03 Oct 2015

0 comments

 कमेड़ी टेली फिल्म डिटठा साब भाग १२० सुक्रबार १५ असोज २०७२ कान्तिपुर TV बाट बेलुकी ७:३० बजे प्रशारित मनोरंजनात्मक कार्यक्रम भिडियो सहित हेर्नुहोस।
Video

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

DANCE INDIA DANCE SEASON 5 - EPISODE 29 - OCTOBER 3, 2015 - FULL EPISODE

0 comments
१६ असोज २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २९मा आज टप ७ बाट टप ५ मा पुगेको निर्मल तामाङ र डि.आई .डी.५ का अर्का प्रतिस्पर्धी प्रोनिताले गरेको बेजोड प्रस्तुति हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ। 
भिडियो
dance-india-dance-season-5/contestants/nirmal-tamang
यो हप्ता बाँकी टप ५ डान्सरबाट आउदो शनिबार २३ असोज डि.आई .डी.५ को बिजेता घोषणा गरिनेछ  । त्यसैले अन्तिम राउण्ड भएकोले निर्मल लाई धेरै भन्दा धेरै भोटको आबस्यकता छ।निर्मल तामाङ्को जीत नै हामी सबै नेपालीको जीत सम्झी छिटो भन्दा छिटो धेरै भोट गरिदिनुहोला।

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार १६ असोज शनिवार राती ९:१५ बजे देखि २२ असोज शुक्रबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ।

निर्मल तामाङलाई www.google.com मा गई DID5 टाईप गरि एकै चोटी २० भोट गर्न पनि सकिनेछ। जसकोलागि गूगल अकाउंट sign in गर्नु पर्ने हुन्छ। यो सुबिधा हप्तामा १ चोटी मात्रै पाउने भएकोले आफुले मन परेको प्रतिस्पर्धी चुनी एकैचोटी २० भोट हाली सहयोग गरिदिनुहोला।





अन्तिममा submit Vote to did 5 मा क्लिक गर्नु  होला त्यसपछि vot पक्का हुनेछ र thank you आउनेछ।
 डि.आई .डी.५ भाग २९ को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
 डि.आई .डी.५ भाग २९ को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
Video
dance-india-dance-season-5-episode-29-october-3-2015-full-episode


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode-412 Youth and Constitution

0 comments

१७ असोज २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४१२ हेर्नुहोस । नयाँ संभिधान आए संगै देसमा रहेको करीब १ करोडको संख्यामा रहेको युवाहरुले गरेको नयाँ अपेक्षाको बारेमा ३० बर्ष सम्मका बेरोजकार युवाहरुको बिच उपसभामुख यबम एकिकृत नेकपा मावोबदिका नेता उन्सरी घर्ती , नेपाली कांग्रेसका नेता तथा साम्सद गगन थापा , कलाकार दिपकराज गिरी सँग गरिएको बहस साझा सवाल. . .

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Like us

 

Search

 
Enjoy the site