Monday, November 2, 2015

Hakka Hakki, 31 October 2015, Full Episode 24

0 comments
१४ कार्तिक २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की भाग २४   
HAKKA HAKKI
VIDEO
Hakka Hakki

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Saturday, October 31, 2015

ho ki kya ho part 9

0 comments

प्रत्येक विहीबार बेलुकी ८:३० र ११:३० मा हिमालयन टि.भी.बाट प्रशारित सामाजिक सन्देसमुलक चर्चित नेपाली हाँस्य टेली फिल्म हो कि क्या हो हेर्नुहोला।
लेखक / निर्देशक: आर्यन नकर्मी 
क्यामेरा / फिलिम सम्पादन: दिपेन बस्न्यत
मुख्य कलाकारहरु : साबिन शाक्य, राजाराम पौडेल , मुकुन्द किशोर भट्टराई , आर्यन नकर्मी , कमला रेग्मी, रोहिणी भट्टराई, गहेन्द्र मान शाक्य , डोमा , लक्ष्मी पाण्डे, निशा थापा र अन्य  ...

ho ki kya ho part 9

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

ho ki kya ho part 8

Dittha Saab, 31 Oct 2015

0 comments
 २०७२ कार्तिक १४ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १२४ भिडियो सहित हेर्नुहोस।
Video

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Bhadragol, 30 October 2015, Full Episode 87

0 comments
१३ कार्तिक २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ८७ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
Bhadragol

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, October 29, 2015

Tito Satya, 29 October 2015

0 comments

नेपाल टि.भी.बाट २०७२ कार्तिक १२ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला । क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Harke Haldar 28 oct 2015

0 comments

११ कार्तिक २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २३६औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

नेपालको पहिलो महिला राष्ट्रपति बिद्यादेबी भण्डारीसंग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस

0 comments

बुधबार ११ कार्तिक २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा ,गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रुपमा नेकपा एमालेकी उपाध्यक्ष तथा नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी संग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस।

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Meri Bassai, 27 October 2015, Full Episode

0 comments

१० कार्तिक २०७२ - नेपाल टेलिभिजन बाट प्रत्येक मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै हेर्नुहोस।
क्लिक गर्नुहोस भिडियो play हुनेछ।

VIDEO
meri-bassai-27-october-2015-full-episode

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tuesday, October 27, 2015

दैलेखमा खेर गैरहेको प्राकृतिक ग्याँस

0 comments

२०७२ कार्तिक १० - देसमा भारतले गरेको नाकाबंधीबाट इन्धन अभाब भएको अबस्थामा राज्यले दैलेखमा कच्चा अवस्थामा रहेको प्राकृतिक ग्याँस र पेट्रोल उत्खनन् गर्न सके देश केहि मात्रामा भने पनि आत्मनिर्भर हुन हुनसक्ने देखिन्छ। बर्षौदेखि यहाँ पेट्रोलियम पदार्थ खेर गैरहेको त्यहाँका एस्थानिया बताउदैछन्। श्रोत :सगरमाथा TV 
Video 

अफगानिस्तान र पाकिस्तानको भूकम्पमा २७५ भन्दा बढीको मृतु हजारौ घाइते

0 comments
काठमाडौं (कार्तिक १०) । अफगानिस्तान र पाकिस्तानमा हिजोआएको ठूलो भूकम्पमा परी मर्नेको संख्या २७५ जनाभन्दा बढी पुगेको छ । हजरौ नागरिकहरु घाइते भएका छन् । घटनामा उद्धार र खोजी कार्य जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पको धक्का पाकिस्तान, अफगानिस्तानसहित उत्तरी भारतको केही सहर र ताजिकिस्तानमा पनि महसुस गरिएको थियो । साथै नेपालमा पनि भूकम्पको धक्का अनुभव गरिएको छ । समाचारअनुसार पाकिस्तानको पेसावर क्षेत्रमा बढी क्षति पुगेको छ । पाकिस्तानी आपत्कालीन व्यवस्थापन प्राधिकरणले ९४ जना व्यक्तिको ज्यान गइसकेको पुष्टि गरेको छ । 
अफगानिस्तानको एक विद्यालय क्षेत्रमा भूकम्पका कारण भागदौड मच्चिँदा कम्तिमा १२ विद्यार्थीको मृत्यु भएको छ । केही घाइते विद्यार्थीको अवस्था गम्भीर रहेको बताइएको छ । अफगानिस्तानमा १ सय २० जना घाइते भएका पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार दिउँसो अफगानिस्तानको काबुलदेखि २ सय ५६ किलोमिटरको दुरीमा रहेको हिन्दूकुश हिमालय पहाडमा केन्द्र बनाएर गएको भूकम्प ७.५ रेक्टर स्केलको रहेको अमेरिकी भुगर्भ विज्ञान केन्द्र (यूएसजीस)ले बताएको छ । यस शक्तिशाली भूकम्पमा व्यापक क्षति भएको विज्ञहरुले अनुमान लगाएका छन् ।
 वेब तस्बिर

Sagarmatha Samachar 2072-07-10

0 comments

१० कार्तिक २०७२ - मंगलबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, October 26, 2015

Jire Khursani, 26 October 2015, Full Episode

0 comments

९ कार्तिक २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस।

क्लिक गर्नुस भिडियो खोल्नेछ।
Video
jire-khursani-26-october-2015-full-episode

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dhamala Ko Hamala with Richa Sharma (Actress)

0 comments

८ कार्तिक २०७२ अईतबार बेलुकी ८:०५ मा हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली नायिका रिचा शर्मासंग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ रिचा शर्माका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV. 
VIDEO

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode 415 : Use of Remittance

0 comments

८ कार्तिक २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४१५ हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, October 25, 2015

डि.आई .डी.५ का 1st रनरअप (दोस्रो ) निर्मल तामाङसंग गरिएको रमाइलो कुराकानी

0 comments

जीटिभीबाट प्रसारित डि.आई .डी.५ का 1st रनरअप (दोस्रो ) नुवाकोट नेपालको निर्मल तामाङसंग गरिएको रमाइलो कुराकानी हेर्नुहोला। श्रोत :मिडिया NP 
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dittha Saab 24 oct 2015

0 comments

 २०७२ कार्तिक ७ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १२३ भिडियो सहित हेर्नुहोस।
Video

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-07-08

0 comments
८ कार्तिक २०७२ - आइतबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, October 24, 2015

नुवाकोटमा जुवाको खालवाट नगदसहित पक्राउ

0 comments

७ कार्तिक २९७२ नुवाकोट : नुवाकोटमा प्रहरीले चाडपर्वको समयमा विकृति भित्रिएपछि जुवातास नियन्त्रण अभियान सञ्चालन गरेको छ ।

प्रहरीले नुवाकोटको विदुरबाट जुवाको खालवाट दुई महिलासहित नौ जनालाई नगदसहित पक्राउ गरेको २४ घण्टा नबित्दै शनिवार बेलुकी बट्टारबजारबाट नगथदसहित थप चारजना पक्राउ गरेको छ ।

विदुर नगरपालिका–३ बट्टारबजारस्थित सुर्दशन गुरुवाचार्यको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा तास खेलिरहको अवस्थामा घर मालिक ४४ वर्षीय गुरुवाचार्य, विदुर नपा–५ का ४९ वर्षीय इन्द्र आचार्य, बट्टारका ३५ वर्षीय प्रकाश पाठक र जनक श्रेष्ठ नगद ३४ हजार रुपैयाँ र ताससहित पक्राउ परेका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए ।

प्रहरीले शुक्रवार रातिमात्र  विदुर नगरपालिका–३ स्थित रामशरण बस्नेतको घरमा जुवा खेलाइरहेको अवस्थामा ५७ हजार चारसय १० रुपैयाँ नगदसहित नौ जनालाई पक्राउ गरेर हिरासतमा राखेको थियो ।

संस्कृतिका नाममा जुवातास खेलेर विकृति ल्याउनेलाई कानुन अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

स्थानीय सिर्जना श्रेष्ठको डेरामा जुवा खेलिरहेको अवस्थामा प्रहरी निरीक्षक राजाराम खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले श्रेष्ठसहित नौजनालाई नगदसहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।

प्रहरीले जुवा खेलिहेको अवस्थामा पक्राउ गरेकाहरुमा विदुर नगरपालिका वडा नं. ३ की ३९ वर्षिया सिर्जना श्रेष्ठ, सोही स्थानकी २० वर्षीया सविना केसी, १९ वर्षीय आशिष तामाङ, ५३ वर्षीय रामकृष्ण गिरी, २२ वर्षीय राजकुमार खड्का, ३२ वर्षीय प्रकाश पण्डित, २९ वर्षीय दिलीप थापा, ५३ वर्षीय गोविन्द पौडेल र ४१ वर्षीय शुक्रमान श्रेष्ठ रहेका छन् ।

प्रहरीले एकै पटक यति ठूलो नगदसहित धेरैजना पक्राउ गरेको यो पहिलो घटना हो ।  उनीहरुलाई जुवा ऐनअन्र्तगत कारवाही सुरु गरिएको नुवाकोट प्रहरीले जनाएको छ । श्रोत :अन्नपुर्ण पोस्ट

Friday, October 23, 2015

Bhadragol, 23 October 2015

0 comments

६ कार्तिक २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ८६ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
bhadragol-23-october-2015

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, October 22, 2015

Tito Satya, 22 October 2015

0 comments
tito-satya-22-october-2015

नेपाल टि.भी.बाट २०७२ कार्तिक ५ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला । क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।
VIDEO
tito-satya-22-october-2015

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sagarmatha Samachar 2072-07-05

0 comments
५ कार्तिक २०७२ - बिहिबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

भारतबाहेक अर्को मुलुकबाट तेल ल्याउने प्रयासलाई असफल पार्ने आपूर्ति मन्त्रालयका सचिव इन्द्रप्रसाद उपाध्याय

0 comments

काठमाडौं । भारतीय नाकाबन्दीपछि बढेको पेट्रोलियमको संकट टार्ने प्रयास भइरहँदा नेपाल सरकारकै एक सचिव तेलको संकट बढाउनेतर्फ सक्रिय भएका छन् ।

 नाकाबन्दी गरेर भारतले तेल आपूर्ति नगरिदिएपछि विकल्पको खोजीमा रहेको सरकारको बाटोमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव इन्द्रप्रसाद उपाध्याय ‘भिलेन’ बनेका हुन् ।

 नेपाल आयल निगम सञ्चालक समितिका अदक्षसमेत रहेका सचिव उपाध्यायले भारतबाहेक अर्को मुलुकबाट पेट्रोलियम ल्याउने सरकारी प्रयासलाई असफ पार्न सक्रिय रहेको स्रोतको दाबी छ ।

 भारतले तीन साताअघि नाकाबन्दी लगाएपछि सरकारले निजीक्षेत्रसँग सहकार्य गरी पेट्रोलियम ल्याउनका लागि टेण्डरसमेत आह्वान गरेको थियो । पेट्रोलियम ल्याउन इच्छुक केही कम्पनीले दिएको आवेदनको फाइल नै रोकिदिएर सचिव उपाध्यायले सरकारलाई अफ्ठेरोमा पारेका हुन् ।

 नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम संकट टार्नका लागि निजी क्षेत्रलाई पनि पेट्रोलिय आयागत गर्न दिन गरिएको बोलपत्रमा केही कम्पनी छानिएका थिए । तर पेट्रोलियम ल्याउनका लागि सरकारले छानेका ती कम्पनीहरुको फाइलमा आयल निगम सञ्चालक समितिका अध्यक्ष उपाध्यायले हस्ताक्षर नगरिदिएका कारण पेट्रोलियम ल्याउने सरकारको वैकल्पिक प्रयास सफल हुन नसकेको हो ।

 सचिव उपाध्यायले प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई नै गलत व्रिफिङ गरेर गुमराहमा राखेको सरकारको उच्च स्रोतले जानकारी दिएको छ ।

 ‘प्रधानमन्त्री र आपूर्तिमन्त्रीले वैकल्पिक उपायबाट पेट्रोलियम ल्याउन कानुन संशोधन गर्न तयार रहेको बताइरहनुभएको छ’, स्रोतले भन्यो, ‘तर सचिव उपाध्यायले उल्टो सल्लाह दिएर सरकारी प्रयासमा ‘भिलेन’ बन्ने काम गरिरहेका छन् ।’ सचिव उपाध्यायले आयल निगमका केही उच्च पदस्थ व्यक्तिहरुको मिलेमतोमा वैकल्पिक आपूर्ति प्रक्रियामै अवरोध गरिरहेका छन् ।

 सरकारले भारतबाहेक तेस्रो मुलुकबाट पेट्रोलियम आयात गर्न निजी क्षेत्रलाई जिम्मेवारी दिन गरेको निर्णय सचिव उपाध्यायकै शंकास्पद भूमिकाकारण अलपत्र परेको छ । उनको हेलचेक्राइँ र उदाशिनताले नै दशैं तिहार जस्ता चाडवाडमा पनि देशमा तेलको हाहाकार भइरहेको आपूर्ति मन्त्रालयकै अन्य उच्च अधिकारीले निचोड निकालेका छन् ।

 सन्की स्वभावका उपाध्यायले निजी कम्पनीमार्फत तेल ल्याउन गरेको सरकारी प्रयासलाई ‘तेल आओस कि नआओस, मलाई के मतलव’ भन्ने जस्ता गैह्रजिम्मेवारी अभिव्यक्ति दिने गरेको स्रोतको भनाइ छ । भारतीय नाकाबन्दी जारी रहेको अवस्थामा आपूर्ति असहज पार्ने भूमिका उनै उपाध्यायको रहेको दाबी स्रोतले गरेको छ ।

 आपूर्ति सचिव उपाध्यायले चीनबाट तेल ल्याउने आयल निगमको प्रयास र अन्य काममा समेत पूरै असहयोग गर्दै आएका छन् । स्रोतका अनुसार आपूर्ति मन्त्रालयकै कर्मचारीलाई पनि पेट्रोलियमको वैकल्पिक आयातको फाइल अघि बढाउन नदिन उपाध्यायले निर्देशन नै दिएका छन् । कार्तिक ३को अन्नपुर्ण पोष्टमा खबर छ

Wednesday, October 21, 2015

Harke Haldar 21 October 2015

0 comments

४ कार्तिक २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २३५औ भागको भिडियो हेर्नुहोस।

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

अन्तत नेपालले माग्यो चीनसँग इन्धन

0 comments

 भारतीय नाकाबन्दी अन्त्य नभएपछि सरकारले औपचारिक रुपमा चीन सरकारलाई इन्धन उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई इन्धन उपलब्ध गराइदिन लिखित रुपमै आग्रह गरेको हो । वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाका अनुसार नेपालले भारतीय मनोमानीको दीर्घकालिन अन्त्यका लागि चीनसँग पेट्रोलियम पाइपलाइन सम्झौताको प्रस्ताव समेत पठाएको छ ।

यसअघि सोमबार चिनियाँ राजदूतले ऊ चुन्ताईले नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेका थिए । खनालसँगको भेटमा राजदूत चुन्ताईले नेपालले औपचारिक आग्रह गरे सीमावर्ती तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ आपूर्ति गराउन तयार रहेको बताएका थिए ।

यसरी आउँदैछ इन्धन

चीनले सिगात्सेमा रहेको पेट्रोल भण्डारण केन्द्रबाट केही दिनभित्रै पेट्रोलियम पदार्थ आपूर्ति गर्ने तयारी गरेको छ । सिगात्सेबाट केरुङ -रसुवागढी हुँदै इन्धन काठमाडौं आइपुग्नेछ । सडकमार्गबाट एक दिनमा ल्हासाबाट केरुङसम्म इन्धन ल्याउन सकिन्छ । रसुवागढीबाट केरुङ २५ किलोमिटर मात्रै टाढा पर्छ ।

चीनसँगका मुख्य दुई सीमा नाकाहरू रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउन भने अझै सकेको छैन् । ती नाकाहरु पूर्णरुपमा संचालनमा ल्याउन सरकारले आवश्यक तयारी गरिरहेको स्रोतले जनायो ।
३ कार्तिकको अन्नपुर्ण पोस्टमा समाचार छ।

Like us

Search

Enjoy the site