Sunday, November 8, 2015

Dittha Saab 07 Nov 2015

0 comments
  २०७२ कार्तिक २१ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब  हेर्नुहोस।
Video

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, November 6, 2015

Bhadragol, 6 November 2015

0 comments

२० कार्तिक २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ८८ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।

VIDEO
bhadragol-6-november-2015

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tito Satya, 5 November 2015

0 comments

नेपाल टि.भी.बाट २०७२ कार्तिक १९ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला । क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।
VIDEO
tito-satya-5-november-2015

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, November 5, 2015

राष्ट्रसंघमा कमलले बोल्दा भारतभर हंगामा, यसरी डरायो भारत

0 comments
बिहीबार, १९ कार्तिक काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पुगेका उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले भारतले सीमा नाकामा आवागमन रोकेर आम नेपालीमाथि संकट श्रजिना गराउन खोजेको बताएपछि भारतभर हंगामा मच्चीएको छ ।

थापाले आफु भावनामा आएर बोलेको नभई सीमा नाकामा भएको वास्तविकता बोलेको उल्लेख गरेका थिए । सम्मेलन स्थलमै भारतका अधिकारी र नेपालका प्रतिनिधिविच यही विषयलाई लिएर वाद विवाद भएको थियो ।

लगत्तै भारतीय प्रतिनिधिहरुले नेपालमा द्धन्द्धकालिन घटना देखिनै मानव अधिकार हनन भैरहेको र अहिले जितियताको नाममा मधेसमा विभेद श्रीजना गरिन लागेको उल्लेख गरेको थियो ।
 
यस पश्चात् कमल थापाले कडा प्तिक्रिया दिँदै नेपालको संविधान नेपालीले बनाउन पाउने की नपाउने भनेर प्रश्न राखेका थिए । यस पछि विश्वले भारतको हेपाहा चरित्र थापा पाए अनि भारत विश्वसामु नांगो भयो ।
भारतले अन्तर्राष्ट्रिय मञ्चमा बेइज्जत महसुर गरेपछि भारतभर हंगामा मच्चीएको छ । अधिकांश भारतीयहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको सिमित स्वार्थका कारण भारतको बेइज्यत भउको बताउन थालेका छन् भने भारतीय सञ्चार माध्यमहरुले पनि भारत सरकारको विदेश नीति गलत भएका कारण यस्तो अवस्था आएको बताएका छन्।

भारतमा जनता र मिडियाले समेत सत्तो सरप गरेपछि प्रधानमन्त्री मोदी पनि तनावमा परेका छन् । उनले नाकाबन्दी खोल्नकालागि विभिन्न उपाय खोजी गरिरहेका छन् ।

भारतका व्यापारीहरुले समेत प्रधानमन्त्रीको कदमले ठुलो घाटा परेको भन्दै विरोध गरिरहेका छन् । उनीहरुले प्धानमन्त्री मोदकिो दादागिरीका कारण नेपाल सँगको सम्बन्ध र व्यापार खोसीन लागेको बताएका छन् ।

कमल थापाले विश्वलाई नाकाबन्दीका बारेमा जानकारी गराएपछि त झन् भारतीय जनताले आफ्नै प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । उनीहरुले सरकार विरोधी आन्दोलन समेत थालेका छन् ।

भारतका विभिन्न स्थानमा नेपाल भारत मैत्री सम्बन्ध कायम राख्न माग गर्दै प्रदर्शनहरु सुरु भएको भारतीय सञ्चारमाध्यउमहरुले नै जनाएका छन् ।
Video

नेपाल र चनबीच ११ बुँदे सहमति पत्रमा हस्ताक्षर हुने

0 comments
काठमाण्डु, १९ कात्तिक– बिहीबार नेपाल र चनबीच ११ बुँदे सहमति पत्रमा हस्ताक्षर हुने भएको छ । विभिन्न नाकाको व्यापारिक मार्गमा सहजता, नेपाली बस्तुमा भन्सार छुट दिने चिनियाँ निर्णयको कार्यान्वय लगायत ११ वुँदे सहमतिमा औपचारिक हस्ताक्षर हुने भएको हो ।

मंगलबारदेखि दुई मुलुकका भन्सार अधिकारीबीच २८ औं उच्च स्तरीय वार्ता सुरु र्भएको थियो । सो वार्तामा भएको सहमतिको आधारमा तातोपानी र केरुङ नाका बाहेक मुस्ताङ, हुम्लाको यारिङ, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, दोलखाको लामाबगर, र मुगु नाकामा ब्यापारिक मार्ग सहज बनाउने सहमति भएको थियो ।

त्यसका साथै चीनले विभिन्न नेपाली बस्तुलाई भन्सारमा दिदै आएको छुट कार्यान्यन गर्ने विषयमा पनि लिखित सहमति हुने बार्ता टोलीका सदस्य एवं भन्सार बिभागका प्रवक्ता सूर्य सेढाँईले जानकारी दिनुभयो । अहिले संचालननमा रहेको रसुवाको केरुङ नाकाको स्तरोन्नती, सडक मर्मत पछि तातोपानी नाकापनि छिट्टै सञ्चालनमा ल्याउने विषयमा पनि सहमति भएको छ ।

अपरान्ह ५ वजे हुने सहमतिपत्रमा भन्सार विभागका उपमहानिर्देशक तथा नेपाली वार्ताटोली संयोजक दामोदर रेग्मी र ल्हासा भन्सारका उपमहानिर्देशक लोङ चुङ वोईले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

विन्डोज ७ र ८.१ छिट्टै बन्द हुँदै

0 comments

 कार्तिक १९ - माइक्रोसफ्टले आफ्ना अपरेटिङ सिस्टम विन्डोज ७ र विन्डोज ८.१ पहिलेदेखि इन्स्टल भएका कम्प्यूटर वा ल्यापटप बन्द गर्ने भएको छ।

माइक्रोसफ्टले सन् २०१६ अक्टोबर ३१ तारिखदेखि यी दुई ओएस भएका भएका कम्प्यूटर वा ल्यापटप निरन्तरता नदिने अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन्।

रिपोर्टका अनुसार माइक्रोसफ्टको ‘विन्डोज लाइफसाइकल फ्याक्ट शीट’ को पछिल्लो अपडेटमा २०१६ अक्टोबर ३१ तारिखदेखि विन्डोज ७ र विन्डोज ८.१ पहिलेदेखि इन्स्टल भएका कम्प्यूटर वा ल्यापटप बन्द गर्ने बताएको छ। यसका साथै कम्पनीले २०१६ जून ३० देखि विन्डोज ८ ओएस भएका डिभाइसहरु पनि बन्द गर्ने बताइएको छ।

माइक्रोसफ्टले १ अर्व डिभाइसहरुमा विन्डोज १० राख्ने लक्ष्य लिएको र यो लक्ष्य पुरा गर्नका लागि यो कदम चालिएको पनि बताइएको छ। विन्डोज ७ र विन्डोज ८.१ ओएस बन्द गरेपछि प्रयोगकर्तासँग विन्डोज १० नै पहिलेदेखि इन्स्टल भएको डिभाइस किन्नुको विकल्प हुँदैन।

माइक्रोसफ्टको कुनै नयाँ ओएस ल्याएको २ वर्षपछि पुरानो ओएस बन्द गर्दै आउने नीति छ। तर विन्डोज ७ को लोकप्रियता र विन्डोज ८ को असफलताले गर्दा सन् २०१४ मा बन्द हुनपर्ने विन्डोज ७ लाई थप २ वर्ष थपेर सन् २०१६ मा बन्द गर्ने निर्णय गरेको पनि बताइएको छ। माइक्रोसफ्टले विन्डोज होम बेसिक, होम प्रिमियम र अल्टिमेट भने बन्द गरिसकेको छ ।

त्यसै गरि माइक्रोसफ्टले विन्डोड अपरेटिङ सिस्टम (ओएस) को सबैभन्दा लोकप्रिय भर्सन एक्सपीको बन्द गर्ने घोषण गरिएको थियो । २०१४ अप्रिल ८ बाट विन्डोज एक्सपीको सपोर्ट पूर्णतया बन्द गराएको छ । ८ अप्रिलपछि एक्सपीको भर्सन चलाइरहेका पर्सनल कम्प्युटर (पीसी) प्रयोगकर्ताहरुले माइक्रोसफ्टको कुनै सपोर्ट पाइरहेको छैन । एजेन्सी

सरकारले इच्छा गरे नेपालमै पेट्रोल खानी सजिलै निकाल्न सकिने

0 comments
१९ कार्तिक : नेपालमा पेट्रोलियम पदार्थको सम्भावना भएर पनि अध्ययनका लागि सरकारले ध्यान नदिंदा भारतमाथि निर्भर रहनु परेको छ ।  नेपालमा पेट्रोलियम पदार्थ छ भन्ने पहिचान भएको लामो समयसम्म त्यसको खोज अनुसन्धान लगायत उत्खनन्मा ध्यान नदिंदा नेपाल पेट्रोल र ग्यासमा निर्भर हुनु परेको हो । पूर्वदेखि पश्चिमका चुरे र महाभारतका १० वटा क्षेत्रमा पेट्रोलियम पदार्थ भएको ३२ वर्षअघि प्रमाणित भएको थियो । खानी तथा भूगर्व विभागका भूगर्वविद प्रमोद सिंखडाका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्मको चुरे तथा महाभारत क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भाव्यता भएका ठाउँहरुको पहिचान गरी १० वटा व्लकमा बाँडिएको छ । ‘व्लकमा बाँडिएका ठाउँहरुमा पेट्रोलियम पदार्थ छ भन्ने पहिचान भएको छ ।

 तर, काम अगाडी बढ्न सकेको छैन’– सिंखडाले भने ।  उनका अनुसार धनगढी, नेपालगञ्ज, लुम्विनी, चितवन, बीरगञ्ज, मलंगवा, जनकपुर, राजविराज र विराटनगरलाई छुट्टाछुट्टै व्लकमा विभाजन गरिएको छ । ‘विभाजन गरिएका व्लकहरुको ५ हजार स्क्वाएर किमि भीत्रमा पेट्रोलियम पदार्थ छ ।’खानी तथा भूगर्व विभागले सम्भाव्यता भएका क्षेत्रहरुमा अध्ययन गरी पेट्रोलियम पदार्थ भएको प्रमाणित भएपछि ३२ वर्षअघि ती क्षेत्रहरुलाई विभिन्न व्लकहरुमा बाँडेको थियो । तर, ३२ वर्षसम्म व्लकमा बाँड्ने बाहेक केही काम हुन सकेको छैन । क्षेत्रगत रुपमा विभाजन गरिएका ठाउँहरुमा पेट्रोलियम पदार्थको परिमाण र  निकाल्न सक्ने सम्भावना लगायतको अध्ययन गर्नका लागि चार वटा विदेशी कम्पनीलाई इजाजत दिइएको थियो । तर,  अनुमति पाएका  कम्पनीहरुले काम नगरेपछि उनीहरुको अनुमतिपत्र खारेज गरिएको छ ।  पृथ्वीको गर्भमा रहेको पेट्रोलियम पदार्थको परिमाण, उत्खननको सम्भावना लगायतका विषयमा अध्ययन अनुसन्धान गर्न धेरै खर्च लाग्ने भएकाले पनि अहिलेसम्म काम अगाडी बढ्न नसकेको सिंखडाले बताए । ‘खर्च बढी लाग्ने भएकाले यसमा ध्यान जान नसकेको हो ।

 नेपालमै उत्खनन् भयो भने देशकै कायापलट हुन्छ ’– सिंखडाले बताए ।  ​दैलेखमा भेटिएको पेट्रोलियम पदार्थको लेदो  चारवटा विदेशी कम्पनीले इजाजत लिए पनि उनीहरुले नेपालमा द्वन्द्वको कारण देखाउँदै काम गरेका थिएनन् । लामो समयसम्म लाइसेन्स लिएर काम नगर्ने कम्पनीहरुको लाइसेन्स सरकारले हालैमात्र रद्द गरेको हो । सरकारीस्तरबाटै तदारुकताका साथ काम भएको भए अहिलेसम्म परिणाम आइसक्ने सिंखडाको भनाई छ ।  भारतले २०४५ सालमा नाकाबन्दी गर्दा भोगेको कठिनाईलाई सम्झेर आत्मनिर्भर हुन प्रयास गरेर तदारुकताका साथ सरकारले काम गरेको भए अहिले नेपालमै पेट्रोलियम पदार्थको खानी चलेको हने सिंखडाले बताए ।  ‘पहिचान  गरिएका क्षेत्रमा अहिलेसम्म राम्रो नतिजा देखिएको छ । त्यसकारणले सम्भावना राम्रो छ भन्ने विश्वास छ ’–सिंखडाले भने । प्राविधिक र बजेट अभावमा नेपाल आफैले पहिचान गरिएका ठाउँहरुमा थप अध्ययन गर्न सक्दैन । प्रतिशप्रर्धाका माध्यमबाट विदेशी कम्पनीहरुको छनोट गर्न टेण्डरको तयारी भैरहेको छ ।  सिंखडका भनाईमा छनोटमा परेका कम्पनीहरुलाई सरकारले सुरक्षा लगायत आवश्यक पर्ने सम्पूर्ण वातावरण मिलाइदिने हो भने दुई–तीन वर्ष भित्रनै पेट्रोलियम पदार्थको निक्र्यौल गरी खानी सञ्चालनको लागि पूर्व तयारी हुनसक्छ र त्यसको थप ३ वर्षभिीत्र खानी सञ्चालन गर्न सक्ने संभावना छ । ‘त्यसकालागि सरकार गम्भीर हुनुपर्छ ’–उनले भने ।

  दैलेख जिल्लाका नामीस्थान र श्रीस्थानमा अहिलेपनि ग्यासबाट ज्वाला बलिरहेको छ । यो पेट्रोलियम पदार्थ भएको प्रमाण हो । अहिले वलिरहेको स्थानमा भन्दा अन्यत्रबाट ग्यास बगेर उक्त ठाउँमा आएर बल्ने भएकाले कुन ठाउँमा खानी छ , त्यसको पहिचान हुन सकेको छैन । ‘अहिले बलेकै ठाउँमा खानि भएको भए त सजिलो हुन्थ्यो । माथिबाट बगेर आएको ग्यास बलेको हाम्रो अनुमान हो । अध्ययनपछि पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकिने धेरै सम्भावना छ ’–सिंखडाले भने ।  

 ‘नेपालमै पेट्रोलियम भइदिए कस्तो हुन्थ्यो होला !’ अहिलेजस्तो नाकाबन्दी हुँदा होस् या पेट्रोलियम पदार्थको चर्को भाउको मारमा पर्दा प्राय: नेपाली यस्तै परिकल्पना गर्छन् । उसो त नेपालले पेट्रोलियमको सपना देख्न थालेको तीन दशक नाघिसक्यो । त्यसका लागि प्रारम्भिक भूगर्भीय अध्ययनपश्चात् पूर्व–पश्चिम तराईलाई सम्भावित क्षेत्र मानेर १० अन्वेषण खण्ड तयार पारिएको थियो ।
दैलेख जिल्लाको पादुकास्थान, नाभिस्थान र शीर्षस्थानमा सतहमै तेल देखिएका छन् भने मुक्तिनाथमा जमिनमुनिबाट ग्यास बलिरहेको उदाहरण छ । त्यसको तल सुर्खेततर्फ तेल हुने बलियो संकेत हो, त्यहाँको भूगर्भमा आवश्यक पर्ने चट्टानी दरार देखिन्छन् ।
पेट्रोलियम अन्वेषणमा चर्चित भनाइ छ, ‘जमिनमा प्वाल (ड्रिल) नपारेसम्म केही भन्न सकिँदैन ।’ कम्तीमा आधा दर्जन ड्रिल गर्दा एउटा तेलकुवा भेटिन सक्छ । सन् १९८५ मा नेदरल्यान्डको सेल र अमेरिकाको ट्राइटन कम्पनीले खण्ड १० अन्तर्गतको विराटनगरमा ३ हजार ५ सय २० मिटरसम्म ड्रिल गरे पनि तेलकुवा भेटाएन ।
त्यसपछि पटकपटकको अन्तर्राष्ट्रिय टेन्डर आह्वानमा कुनै कम्पनीले दर्खास्त हालेनन् । पछि अमेरिकाको टेक्साना रिसोर्सेस र बेलायती केर्न इनर्जीले क्रमश: १९९८ र २००४ मा सरकारसँग सम्झौता गरेका थिए । तर, द्वन्द्वलाई कारण देखाएर पेट्रोलियम नियमावलीको व्यवस्था अनि ‘काबुबाहिरको अवस्था’ भन्दै बिनाठोस काम सम्झौता बढाएर बसे । केही भूगर्भिक अध्ययनबाहेक खासै काम गरेनन् ।
धनगढी, कर्णाली, लुम्बिनी, वीरगन्ज र मलंगवा खण्ड केर्नले ठेक्कामा लिएको थियो भने नेपालगन्ज र चितवन टेक्सानाले । माओवादी द्वन्द्व सकिँदा पनि काम सुरु नगरेको भन्दै सरकार यी दुवै कम्पनीसँग असन्तुष्ट थियो । बाँकी रहेका तीन खण्डमध्ये जनकपुर र राजविराजमा यूएईको कम्पनी इमिरेट्स एसोसिएटेड बिजनेस ग्रुप ( ईएबीजी)ले र खण्ड विराटनगरमा अमेरिकाको बीबीबी च्याम्पियन्सले सन् २०१२ मा सम्झौता गरेका थिए । तर, पछिल्ला दुवै कम्पनीले कामै थालेनन् ।
यिनै कारणले अहिले सरकारले चारवटै कम्पनीसँग सम्झौता रद्द गरेको छ । अहिले दसवटै अन्वेषण खण्डका लागि पुन: नयाँ बोलपत्र आह्वानको तयारी भइरहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजित महतो बताउँछन् । भन्छन्, “काम हुन नसक्नुमा दुवै पक्षका कमजोरीलाई केलाएर हामी कानुनी प्रावधान संशोधन गर्दैछौँ ।”
त्यसो त अब पेट्रोलियम भेटिहालेमा प्रान्तीय सरकार वा केन्द्रीय सरकार कोसँग जवाफदेही हुने भन्ने कानुनी रूपमा स्पष्ट नभएसम्म नयाँ बोलपत्र नै गरेता पनि कम्पनीहरू आउने स्थिति छैन । त्यसै पनि जटिल कानुन र भ्रष्ट कर्मचारी संयन्त्रका बीच ‘जुवा’ मानिने अन्वेषणको जोखिम कम्पनीहरू लिन चाहँदैनन् । अर्बौं खर्चेर पनि पेट्रोल नभेटिएर रित्तो फर्कनुपर्ने हुनाले पनि उनीहरू बढीभन्दा बढी सुनिश्चितता खोज्छन् । पेट्रोलियम अन्वेषण परियोजनाका निर्देशक रहिसकेका खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक राजेन्द्रप्रसाद खनाल भन्छन्, “अब कानुनमा एकद्वार नीतिलाई प्राथमिकता दिन्छौँ ।”
सेल र ट्राइटनले ड्रिल गर्दाताका भारतले नाकाबन्दी गरेको थियो र उक्त कामका लागि बंगलादेश, सिंगापुरबाट हवाईजहाजमा इन्धन ल्याइएको थियो । तर, तेलकुवा भेटिएन । सरकारसँग सम्झौता भएको चारवर्षे अवधि सकियो तर राजनीतिक अस्थिरताका बीच कम्पनीले समय थप्न चाहेनन् । महानिर्देशक महतो भन्छन्, “उसले थप पाँच सय मिटर ड्रिल गरेको भए अवस्था स्पष्ट हुन्थ्यो ।”
त्यसपछि आएका चार कम्पनीमध्ये केर्न इनर्जी अन्वेषणमा प्रतिष्ठित कम्पनी हो । नेपालसँगै उसले भारत, बंगलादेश र श्रीलंकामा पनि काम सुरु गरेको थियो । छिमेकी मुलुकमा सफलता पाएर अन्य कम्पनीलाई तेलकुवा बेचेर फर्किसकेको अवस्थामा उसले नेपालका लागि मात्रै भनेर तत्काल काम अगाडि बढाउन चाहेन । टेक्साना रिसोर्सेजले अन्वेषण खण्ड परिवर्तन गर्न खोजे पनि सरकारले अनुमति नदिएकाले आफ्नो एक अर्ब खेर गएको भन्दै क्षतिपूर्ति दाबी गरेको छ ।
विश्वभर पेट्रोलियम कम्पनीले एकैपटक धेरैतिर सम्झौता गर्छन् र सम्भावना उच्च भएका क्षेत्रलाई प्राथमिकता दिन्छन् । मध्यपूर्वमा एक हजार मिटर ड्रिल गर्दामै भेटिने तेलकुवा नेपालमा चार हजार मिटरसम्म खन्नुपर्ने हुन्छ । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य भने समान हुन्छ । सरकारले आफैँ चासो दिएर जोखिम मोल्नसमेत तयार राम्रा कम्पनीलाई आउने वातावरण तयार पार्नुपर्ने अधिकारीहरू बताउँछन् । विभागका एक अधिकारी भन्छन्, “अब १० वटै खण्डमा असली नियत, क्षमता र भूगर्भीय ज्ञानका आधारमा नयाँ कम्पनी छनोट गर्नु राम्रो हुन्छ ।”श्रोत :अनलाईन खबरहरु

भारतीय मेडियाले लेख्यो भारतीय प्रधानमन्त्री थर्काउने पहिलो नेपाली प्रधानमन्त्री ओली बन्यो

0 comments
काठमाडौं – भारतीय संस्थापननिकट मानिने पत्रिका नवभारत टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्रीलाई थर्काउने पहिो प्रधानमन्त्रीका रुपमा चित्रित गरेको छ । नेपाल–भारतबीचको अमूल्य सम्बन्ध जोगाउनै पर्ने वकालत गर्दै नवभारत टाइम्सले सम्पादकीयमार्फत ओलीलाई भारतीय संस्थापनसमक्ष कडा रुपमा प्रस्तुत हुने नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा चित्रित गरेको हो ।

सो पत्रिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गलत नीतिका कारण नेपालले पहिलोपटक भारतभन्दा अर्को मुलुकबाट इन्धन आपूर्ति गरेको किटानीसमेत गरेको छ । आजको राजधानी दैनिककमा खबर छ ।

Wednesday, November 4, 2015

संसारकै सानो देश जसको जनसंख्‍या २७ जना मात्र

0 comments
बेलायतको सफोल्क समुद्री तटबाट झन्डै १० किलोमीटरको दुरीमा रहेको सील्याण्ड खण्डहर भएको पुरानो किल्लामा रहेको छ । यस किल्लालाई दोस्रो बिश्व युद्धको समय ब्रिटिस सरकारले निर्माण गरेको थियो । सन २०१२ अक्टूबर ९ मा रोय बेट्स नाम गरेका व्यक्तिले आफुलाई सो सील्याण्डको राजकुमार घोषित गरेका थिए । रोय बेट्सको पछि सील्याण्डमा उनका छोरा माइकलले शासन गरिरहेका छन् ।
सील्याण्डको क्षेत्रफल निकै कम रहेको छ । हुनत आजसम्म सील्याण्डलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्टको दर्जा दिएको छैन संयुक राष्ट संगले तर पनि अहिले आफुलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्टको दर्जा दिलाउन प्रयासरत रहेको छ । अहिले सम्म संसारकै सानो देशको रुपमा भ्याटिकन सिटी रहेको छ ,जसको क्षेत्रफल ०.४४ वर्ग किलोमीटर र जनसंख्या ८०० रहेको छ ।

Video

Harke Haldar 4 November 2015

0 comments

१८ कार्तिक २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २३७औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dr. Prakash Chandra Lohani in TOUGH talk with Dil Bhusan Pathak

0 comments

बुधबार १८ कार्तिक २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा , तराईको समस्या देखाई भारतले गरेको नाकाबंधीको बारेमा पंचायत र बौदल कालका पररास्ट्र र अर्थामंत्री डाक्टर प्रकाश चन्द्र लोहोनी संग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस।

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Meri Bassai, 13 October 2015, Full Episode

0 comments
१७ कार्तिक २०७२ - नेपाल टेलिभिजन बाट प्रत्येक मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै हेर्नुहोस।
क्लिक गर्नुहोस भिडियो play हुनेछ।

VIDEO
Meri Bassai

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tuesday, November 3, 2015

साउदीमा नयाँ श्रम नीति, छ लाख नेपाली कामदार लाभान्वित हुने

0 comments

साउदी अरब, कार्तिक १७ । साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजनाअन्र्तगत् तलबसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ ।

साउदी अरबको श्रम मन्त्रालयले तीन हजार ५९५ निजी कम्पनीमा कार्यरत झन्डै चार लाख पाँच हजार ५९० कामदारको तलब सुनिश्चततालाई लक्षित गरी सो व्यवस्था सार्वजनिक गरेको हो ।

यो योजना सार्वजनिक गरिएसँगै साउदी अरबमा रोजगारीका लागि आएका झन्डै ६ लाख नेपाली कामदार लाभान्वित हुने आशा गरिएको छ । तलब पाउन नसकेका र सम्झौता अवधि सकिएर पनि स्वदेश फर्किन नपाएका नेपाली कामदारका लागि यो व्यवस्थाले राहत पुग्ने विश्वास लिइएको छ ।

निजी कम्पनीमा कार्यरत कामदारले निश्चित समयमै तलब पाउने गरी ल्याइएको यो व्यवस्था लागू गर्न सरकार प्रतिबद्ध रहेको साउदीका श्रम निरीक्षण तथा वातावरण विकासमन्त्री अब्दुल्लाह अबुले बताए ।

सार्वजनिक गरिएको नयाँ व्यवस्थाअनुसार सबै निजी कम्पनीले आफ्ना कामदारलाई समयमै तलव भुक्तान गर्नुपर्ने अरब न्यूजमा प्रकाशित समाचारमा उल्लेख गरीएको छ । यो व्यवस्थाले रोजगारदाता कम्पनी र कामदारका बीचमा देखिएको समस्या समाधान गर्ने विश्वास लिइएको छ ।

यो व्यवस्थाको उल्लंघन गर्ने कम्पनीलाई प्रतिकामदारका आधारमा तीन हजार साउदी रियल जरिवाना गरिने बताइएको छ । नयाँ नियमअनुसार कामदारलाई निरन्तर तीन महिनासम्म तलबभत्ता उपलब्ध नगराएको खण्डमा कम्पनी बन्दसमेत गरिनेछ र उक्त कम्पनीमा कार्यरत कामदारले स्वतः अन्य कम्पनीमा काम गर्न पाउनेछन् ।

रसुवा वस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

0 comments

रसुवा, १७ कात्तिक-काठमाडौँबाट रसुवाको चिलिमेतर्फ जादै गरेको ना ३ ख ५७०६ नं. को बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । ज्यान गुमाउनेमा १७ पुरुष, १२ महिला र एक बालक छन् । दुर्घटनामा ४५ यात्रु घाइते भएका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रजिअ शिवराम गेलालले जानकारी दिए ।
पासाङल्हामु सडकखण्डको राम्चे गाविस–३ ग्राङस्थित सडकबाट बस करिब ५०० मि तल खसको थियो । बसभित्र र छतमा गरी करिब एक सयभन्दा बढी यात्रु सवार थिए ।
घाइतेलाई उपचारका लागि काडमाडौँ र जिल्ला अस्पताल धुन्चे लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार छेउमा बस गुडाएपछि सडक धस्सिन पुगी दुर्घटना भएको हो ।
अहिले घटनास्थलमा नेपाली सेनाको नारायण दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् । रासस

विवाहको प्रस्ताव अस्विकार गर्दा आगो लगाइएकी युबतिको मृतु

0 comments

१७ कार्तिक २०७२ पाकिस्तान:  विवाहको प्रस्ताव अस्विकार गरेपछि आगो लगाइएकी एक पाकिस्तानी युवतीको उपचारको क्रममा मङ्गलबार मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् ।

सोनिया बीबी नाम गरेकी २० वर्षीया ती युवती आफ्ना प्रेमी लतिफ अहमदले पेट्रोल छकिएर आगो लगाएपछि घाइते भएकी थिइन । उनी गत महिना अस्पताल भर्ना भएकी र मङ्गलबार बिहान उनको मृत्यु भएको चिकित्सक स्रोतले जानकारी दिएको हो ।

विवाहको प्रस्ताव अस्विकारपछि आगोको लप्कोमा परेर घाइते भएकी सोनियाको स्वास्थ्यमा सुरुमा केही सुधार भएको मुल्तानको निसतार अस्पतालले एएफपी समाचार समितिलाई बताएको थियो् । तर पछि पुनः सङ्क्रमणको कारण उनको मङ्गलबार बिहान मृत्यु भएको बताइएको छ ।

सोनियाको शरीरको ४५ देखि ५० प्रतिशत भाग जलेको चिकित्सक नसिद चौधरीले एएफपी समाचारलाई बताएका छन् । मध्य पञ्जाव प्रान्तको मुल्तान जिल्लाको दुर्गम गाउँमा सो घटना भएको जनाइएको छ । प्रहरी २४ वर्षीय एक सदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।

पाकिस्तानमा घरेलु हिंसामा सयौं महिलाले ज्यान गुमाउने गरेका समाचारमा उल्लेख छ । यस्ता आक्रमणहरुमा सन् २००८ देखि हालसम्म ३ हजार भन्दा बढी महिलाको ज्यान गएको एक अनुसन्धानले बताएको छ ।

चीनले बनायो पहिलो यात्रुबाहक बिमान सी ९१९

0 comments

चीनले पहिलो पटक ईन्जिनदेखि सम्पूर्ण पार्टपूर्जा आफ्नै देशमा निर्माण गरिएको विमान सार्वज्निक गरेको छ । सी ९१९ नाम दिइएको यो विमानमा १ सय ६८ जनाले यात्रा गर्न सक्नेछन् । चीनले विमान निर्माणमा सफलता पाएपछि अब भने बोईंग र एयरबसलाई चिन्ता बढ्न सक्दछ । किनकि, चीनले आक्रामक बजार नीति लिने र सस्तो दरमा विमान उपलब्ध गराएको अवस्थामा त्यसले उनीहरुको बजार हिस्सा प्रभावित गर्न सक्दछन् । यो विमानले एकै पटकमा ४ हजारदेखि ५ हजार ५ सय ५५ किलोमिटरसम्मको रेञ्जमा उडान गर्न सक्दछ भने ३९ हजार ८ सय फिटको उचाईसम्म उड्न सक्छ । गत सन् २०१० देखि सुरु गरिएको यो अभियान सफलतासम्म पुग्नुअघि धेरै पटक परिवर्तन भएको थियो । यो विमान सार्वजनिक गर्नुअघि तीन वर्षसम्म यसको टेष्ट फ्लाईट गरिएको थियो । हालसम्म अमेरिकी कम्पनी बोईंग, फ्रेन्च कम्पनी एयरबस, ब्राजिलको एम्ब्रेयर, क्यानडाको बाम्बार्डियर, चेक रिपब्लिकको लेट क्लोनवाईस, फ्रान्सको एटीआर, जपानको मित्सुविसी, रसियाको युनाईटेड एयरक्राफ्ट कर्पोरेशन र युक्रेनको एंतोनोव कम्पनीले मात्रै विमान उत्पादन गर्दै आएका थिए । यद्यपि, बोईंग र एयरबसको बजार हिस्सा सबैभन्दा बढी छ । चीनले अहिलेसम्म ५ सय भन्दा बढी विमानको अर्डर आइसकेको जनाएको छ भने उसको आन्तरिक बजारमै पनि कब्जा गर्न सके उसको निम्ति उपलब्धीपूर्ण बन्ने पक्का छ ।

Dhamala Ko Hamala with Nischal Basnet

0 comments

१५ कार्तिक २०७२ अईतबार बेलुकी ८:०५ मा हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा निर्देशक निश्चल बस्नेतसंग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ निश्चल बस्नेतका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV. 
VIDEO

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, November 2, 2015

Jire Khursani, 2 November 2015

0 comments

१६ कार्तिक २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस।

क्लिक गर्नुस भिडियो खोल्नेछ।
Video
jire-khursani-2-november-2015

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode 416 Fuel Scarcity and Alternatives

0 comments
 १५ कार्तिक २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४१६ हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Hakka Hakki, 31 October 2015, Full Episode 24

0 comments
१४ कार्तिक २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की भाग २४   
HAKKA HAKKI
VIDEO
Hakka Hakki

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Saturday, October 31, 2015

ho ki kya ho part 9

0 comments

प्रत्येक विहीबार बेलुकी ८:३० र ११:३० मा हिमालयन टि.भी.बाट प्रशारित सामाजिक सन्देसमुलक चर्चित नेपाली हाँस्य टेली फिल्म हो कि क्या हो हेर्नुहोला।
लेखक / निर्देशक: आर्यन नकर्मी 
क्यामेरा / फिलिम सम्पादन: दिपेन बस्न्यत
मुख्य कलाकारहरु : साबिन शाक्य, राजाराम पौडेल , मुकुन्द किशोर भट्टराई , आर्यन नकर्मी , कमला रेग्मी, रोहिणी भट्टराई, गहेन्द्र मान शाक्य , डोमा , लक्ष्मी पाण्डे, निशा थापा र अन्य  ...

ho ki kya ho part 9

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

ho ki kya ho part 8

Dittha Saab, 31 Oct 2015

0 comments
 २०७२ कार्तिक १४ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १२४ भिडियो सहित हेर्नुहोस।
Video

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Bhadragol, 30 October 2015, Full Episode 87

0 comments
१३ कार्तिक २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ८७ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
Bhadragol

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, October 29, 2015

Tito Satya, 29 October 2015

0 comments

नेपाल टि.भी.बाट २०७२ कार्तिक १२ गते बिहिबार बेलुकी प्रशारीत हाँस्य टेली फिल्म तितो सत्य हेर्नुहोला । क्लिक गर्नुहोला भिडियो प्ले हुनेछ।
VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Like us

Search

Enjoy the site