Monday, November 23, 2015

Jire Khursani, 23 mNovember 2015

0 comments
७ मंसिर २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस।

क्लिक गर्नुस भिडियो खोल्नेछ।
Video
 Jire khurshani


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dhamala Ko Hamala with Upendra Yadav

0 comments

६ मंसिर २०७२ अईतबार बेलुकी ८:०५ मा हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा तराइमा भएको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्धिका कारण नेपालमा भएको बिभीद असरको बारेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शिर्ष नेता तथा संघिय समाजबादी फोरम नेपालका अदक्ष उपेन्द्र यादबसँग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ उपेन्द्र यादबका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

काठमाडौँका पेट्रोल पम्पहरुले मिटरमा चिप्स जडान गरि उपभोक्ता ठग्दै

0 comments

काठमाडौँका पेट्रोल पम्पहरुले पेट्रोल तथा डीजेल भर्दा साबिकको भन्दा कम झर्ने उपकरण जडान गरि सर्बसाधारण हरुलाई ठग्दै गरेको पत्ता लागेको छ। भिडियोमा हेर्नुहोस।

Video

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

चीनले धादिङको खानीखोलासम्म ग्यास बुलेट ल्याइदिने

0 comments


२०७२ मंसिर ७। चीनले केरूङबाट धादिङको खानीखोलासम्म ग्यास ल्याइदिने भएको छ। आफ्नै ग्यास बोक्ने बुलेटमा खानीखोलासम्म ग्यास ल्याइदिन चीन तयार भएको नेपाल आयल निगमले जनाएको छ। नेपाल सरकारले पनि ग्यास खानीखोलासम्म ल्याइदिन चीनसँग प्रस्तावमा गरेको थियो।

केरुङभन्दा ५ किलोमिटर टाढा ग्यास डिपो रहेको र त्यहाँबाट चीनकै गाडीमा खानीखोलासम्म ग्यास ल्याउन लागिएको नेपाल आयल निगमका एक कर्मचारीले जानकारी दिए। ‘चीनसँग इन्धन सम्झौता रोकिएकोले ग्यास ल्याउने काम पनि अड्किएको छ,’ ती अधिकारीले भने इन्धन सम्झौता भएको एक साताभित्र केरूङबाट खानीखोलामा रहेकाे अाेम ग्यासकाे डिपाेसम्म ग्यास आइपुग्छ।

ग्यास ल्याउने विषयमा दुवै देशका अधिकारीले सडक र खानीखोलास्थित अाेम ग्यास डिपोको अवलोकन गरिसकेका छन्।

आजबाट हस्तलिखित पासपोर्ट विश्वभर नचल्ने

0 comments

२०७२ मंसिर ७ काठमाडौं – हस्तलिखित पासपोर्ट आज सोमबारदेखि विश्वभर नचल्ने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को बाध्यकारी नियमअनुसार अब विश्वभर नै बारकोड नभएको अर्थात हातले नलेखेको पासपोर्ट उपयोगमा ल्याउन पाइँदैन ।

सरकारले सोमबारदेखि नै पासपोर्टमा प्रत्यक्षदर्ता प्रणाली लागू गर्ने भएको छ । ६ महिनाअघि देखि नै कतिपय मुलुकलले हस्तलिखित पासपोर्टमा भिसा नदिइ एमआरपी माग गर्दै आएका छन् । म्याद र भिसा दुवै भएको हस्तलिखित पासपोर्टलाई पनि तत्काल एमआरपी बनाउन विभागले आग्रह गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Hot & Sexy Video//JYOTI MAGAR //किन किन केटा मेरै पछी पर्छन // &TANKA TIMILSINA HD

0 comments

Vocal :Jyoti Magar &Tanka Timilsina
Music :Bhadra Oli
Lyrics :Naresh Rai
Audio /Video :Rakshya Music 9851168477
Artish :Jyoti Magar &Shiva B.K.
Director :Shiva B.K.
Camera:Sambo Chalise
Edit :Rabin B.K.

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

नेपाली राहदानी चार या पाँच दिनमै सर्वसाधारणले पाउने

0 comments

७ मंसिर २०७२ काठमाडौं । परराष्ट्र मन्त्रालयले द्रुतसेवाअन्तर्गतको राहदानी चार या पाँच दिनमै सर्वसाधारणले पाउनेगरी व्यवस्था मिलउने तयारी गरेको छ । मन्त्रालय अन्तर्गतको केन्द्रीय राहदानी विभागले अत्यावश्यक प्रयोजनका लागि सर्वसाधारणले आवेदन दिएको चार या पाँच दिनभित्र राहदानी वितरण गर्नका लागि विभागले लाइभ इनरोलमेन्ट सेवा सोमबार सुरु गर्नेअन्नपूर्ण पोस्टमा खबर छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले सोमबार परराष्ट्र मन्त्रालयमा उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

द्रुतसेवामा पासपोर्ट आवेदन दिने सर्वसाधारणले बाहिर भिन्ने फोटो खिचाउनुपर्ने छैन् । लाइभ इनरोलमेन्ट सेन्टरमा खटिएकै कर्मचारीले सर्वसाधारणको फाटो खिच्नेछन् । त्यस्तै सर्वसाधारणको विद्युतीय हस्ताक्षर पनि आवेदन दिँदा नै लिइनेछ ।

Singha Durbar - Episode 02

0 comments

महिला नेतृत्व र काम कुनै पनि अन्य पुरुष भन्दा कम छैन भन्ने सन्देस स्वरुप पहिलो महिला प्रधानमन्त्रीको रुपमा कलाकार गौरी मल्ल अभिनीत नेपाल टेलिभिजनबाट २०७२ मंसिर ६ आइतवार बिलुकी ८:४५ मा प्रसारीत सिंहदरबार टेली फिल्म हेर्नुहोला।
VIDEO
Singha Durbar - Episode 02

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode 419 Self-dependent Nepal

0 comments

६ मंसिर २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४१९ हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, November 21, 2015

Dittha Saab, 21 Nov 2015

0 comments

२०७२ मंसिर ५ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब  हेर्नुहोस।
Video

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Singha Durbar - Episode 01

0 comments


महिला नेतृत्व र काम कुनै पनि अन्य पुरुष भन्दा कम छैन भन्ने सन्देस स्वरुप पहिलो महिला प्रधानमन्त्रीको रुपमा कलाकार गौरी मल्ल अभिनीत नेपाल टेलिभिजनबाट प्रत्यक आइतवार बिलुकी ८:४५ मा प्रसारीत सिंहदरबार टेली फिल्म हेर्नुहोला।
VIDEO
Singha Durbar - Episode 01

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

nepali comedy khaskhus episode 1 magne takme team

0 comments

चर्चित हाँस्य कलाकारहरु माग्ने बुढा (केदार घिमिरे ),तक्मे बुढा (विल्सन बिक्रम राई) ,मैया (सुनिता गौतम "बजगाई ")र अन्य कलाकारहरु अभिनीत नेपाली हाँस्य टेली फिल्म खासखुस हेर्नुहोला

Khaskhus Episode 1 (Magne, Takme Buda and Team)
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, November 20, 2015

Bhadragol , 20 November 2015

0 comments

४ मंसिर २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ९० हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
bhadragol-20-november-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

बिस्वको १० खतरानक रोडहरु

0 comments

Roads are the most easy and the seconds most cheap means of transport. Below are listed the most dangerous roads in the world. They are so fr!gh*tening that people think twice before driving through it and drivers must be very careful while driving on the road.

1. Passage De Gois (France): The road is in France and looks like a very decent road but as the tide comes in half of the road gets covered with water. Drivers some times get confused and end up in the road. Similarly the road is also covered with water and sea weed which makes it as slippery as ice.
2. Patiopoulo- Perdikaki Road (Greece): The road is 500 meters long and has very bendy curves with almost no side guards. The truck drivers drive at very high speed which makes this road even more d@ng*erous.
3.Luxor- Al- Hurghada Road (Egypt): Locals usually tell people to stay away from this road because the road passes through a very deserted area and is known to be a hub for criminals and terrorists.
4. Taroko Gorge Road (Taiwan): The road is known to be the country’s most deadliest stretch of road.
5. Skippers Canyon Road (New Zealand): This is a very dangerous road in New Zealand and even insurance a=companies are not ready to pay of you drive through this road. The road has very less safety features and barriers.
6. Halsema Highway (Philippines): This road is very narrow and is almost unusable during the rainy seasons. Similarly tour buses drive at high speed through the highway which results in even more accidents.
7. Tianmen Mountain Road (China): This Chinese roadway is not for the faint hearted. This road has 99 hair pin turns and is very deadly.
8. Eyre Highway (Australia): This road might seen very good and decent but it passes through the most remote areas in Australia with no human civilization to be seen. The road is also so straight that drivers have hard time focusing on the road.
9. Karakoram Highway (China to Pakistan)
10. Zoji La Pass (India)
VIDEO 

मृगौला रोगको लक्षण, बच्ने उपाय

0 comments
नेपालमा मृगौला रोग लाग्नेको संख्यामा कमी आउन सकेको छैन । अस्पतालहरुमा बिरामीहरुको चाप हेर्दा पछिल्लो समयमा मृगौला रोगीको संख्यामा वृद्धि हुँदै गैरहेको हो भन्ने प्रष्ट हुन्छ । मृगौला रोग लागेको पत्ता लगाउन सर्वप्रथम मृगौला परिक्षण गर्नुपर्छ । बिना परिक्षण मृगौला रोग थाहा पाउन सकिँदैन । मृगौला रोगको लक्षण देखिएपछि उपचार गर्छु भन्नु एकदम खतरानाक हुन्छ । किनभने मृगौला रोगको लक्षण देख्नु भनेको मृगौला बिग्रिसकेको अवस्था हो । त्यसैले हरेक मानिसले वर्षमा एकपटक आफ्नो मृगौला परीक्षण गरेर बस्नु नै सबैभन्दा उत्तम उपाय हुनेछ ।


नेपाली समाजमा धेरैले रोगको लक्षण देखिएपछि वा बिरामी भएपछि मात्र उपचारमा ध्यान दिने गरेको पाइन्छ । जुन सरासर गलत हो । शरीरको अवस्थाका बारेमा बेला बेलामा जानकारी लिनुपर्छ । मृगौलाको रोग भनेको लक्षण नै नदेखि हुने समस्या हो । धेरैजसो युवाहरुमा मृगौलाको समस्या देखिन्छ । तर वृद्धा अवस्थामा देखिँदैन भन्ने चाहिँ होइन । साधारणतया वृद्धा अवस्थामा रोग लागे उमेर ढल्केको हुन्छ र त्यत्ति धेरै समस्या हुँदैन । यदि ३०–५० वर्षको बिचको व्यक्तिलाई प¥यो भने घरको कमाउने व्यक्ति नै उही हुन्छ । जसले घर धानीरहेको छ उसको उपचारमा खर्च गर्नु प¥यो भने उसले कमाउने कि उपचारमा खर्च गर्ने ? यसले गर्दा परिवार र समाजलाई दोहोरो मार पर्न जान्छ । मृगौलाको उपचार निकै नै महङ्गो पर्ने भएकाले यो रोग लागेपछि शरीरको अवस्था त कमजो हुन्छ नै आर्थिक अवस्था पनि कमजोर बनाउछ ।


मृगौलालाई स्वस्थ राख्नुपूर्व मृगौलाले के काम गर्छ ? त्यो बुझन जरुरी छ । मृगौलाले हामीले खाएको खाद्य पदार्थ जुन शरीरलाई चाहिँदैन त्यसलाई शरीर बाहिर फाल्ने काम गर्छ । दुुषित पदार्थ शरीरमा नबसोस् भनेर मृगौलाले पिसाबको माध्यमबाट फ्याक्ने गर्छ । मृगौलामा रोग लाग्यो भने उच्च रक्तचापको समस्या देखिन्छ । त्यसकारण उच्च रक्तचाप पनि मृगौला रोगको लक्षण हो । अन्य लक्षण मध्ये शरीर सुनिनु, पिसाबको मात्रा घट्नु  पनि हो । मृगौला रोग लागेपछि रगत छानेर दुषित पर्दाथ पिसाबमा फाल्ने क्षमता घट्छ ।


मृगौला फेल भयो भने रगत फिल्टर गर्न सक्दैन र रगतमा क्रियटिनीन्को मात्रा बढ्छ । १.५ सेरम क्रियटिनीन् हुनु पर्नेमा सेरम क्रियटिनीन् १.४ भयो भने .१ मात्र बढेको हुन्छ । यदि हामीले जाँचेको साँचिनै सहि हो भने त्यो मृगौला आधि बिग्रीएको हुन्छ । त्यस्तो अवस्थामा मृगौला स्थायी रुपमा बिग्रिएको हो वा अस्थायी हो भनेर हेर्नुपर्छ । अस्थायी भनेको ज्वरो आएको वा अन्य औषधि सेवन गरेका कारणले मृगौलामा केही समस्या देखिएको अवस्था हो । यस्तो समस्या ज्वरो वा के कारणले औषधि खानु परेको हो त्यो सेवन गर्न छाडेपछि मृगौलाको समस्या पनि ठिक हुन्छ । त्यो पनि समयमा ध्यान दिएको खण्डमा मात्र, होइन भने ३ महिना सम्म बेवास्ता गरेमा उपचार गरे पनि ठिक हुने सम्भावना कम हुन्छ । स्थायी भनेको मृगौला साँच्चिकै काम गर्न नसक्ने अवस्थामा पुगेको हो ।


मृगौला रोगको उपचारका लागि हाम्रो देशमा पछिल्लो समयमा धेरै व्यवस्था भैसकेको छ । तर यी उपचार सेवा बढीजसो राजधानी केन्द्रित छन् । त्यसैले मृगौलाको उपचार भन्दा पनि रोकथाम गर्नु नै ठूलो कुरा हो । त्यसका लागि सबैले मृगौला अनिवार्य परीक्षण गर्न आवश्यक छ ।  हामीले सबैलाई वर्षमा एक पटक मृगौला परिक्षण गर्नु राम्रो हो भन्दै आइरहेका छौँ । रोगको बारेमा चर्चा परिचर्चा गर्नु भन्दा स्वस्थ व्यक्तिले पनि म स्वस्थ छु भन्ने प्रमाणित भएर ढुक्क भएर बस्नु राम्रो हुन्छ । हामीकहाँ स्वास्थ्य परिक्षण गर्नु भनेको रोग पत्ता लगाउनु भन्ने भ्रम छ । तर वास्तवमा त्यस्तो होइन । परिक्षण गरेर के फाइदा हुन्छ ? भन्ने सोच आजैबाट त्यागौं । सुरुको अवस्थामा नै रोग पत्ता लागेमा निको पार्न सकिन्छ अर्थात मृगौला फेल भएर जाने क्रमलाई रोक्न सकिन्छ ।


मृगौला फेल भएकाको उपचारको लागि हाल वीर अस्पताल, शिक्षण अस्पताल, किष्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, पाटन अस्पताल, राष्ट्रिय मृगौला उपचार केन्द्र लगायत धेरै ठाउँमा यसको उपचार गरिन्छ । नेपालमा हाल आएर उपचार सरल र सस्तो पनि छ तर जब मृगौला बिग्रन्छ तब धेरै नै महंगो पर्न जान्छ । औषधिहरु धेरै नै महंगा छन् । बिग्रेको अवस्थामा सुबिधा त छ तर ”आकासको फल आँखा तरी मर” भने जस्तो छ । त्यसैले सरकारले मुटु रोग, क्यान्सर रोगको बराबरीमा मृगौला रोग पनि एक दिर्घ रोग हो जुन नेपालीले धान्न सक्दैन भन्ने सोच बनाउनु पर्छ । र त्यहि अनुरुपको कार्यक्रमको व्यवस्था गर्नुपर्छ ।


मृगौला रोगको लक्षणहरु


–    शरीर सुनिने, पिसाब रातो हुने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने ।
–    खाना रुची कम हुने, वाक वाक लाग्ने ।
–    शरीरमा रगत कम भएर शरीर सेतो हुने ।
–    शरीरको छाला गाढा कालो भएर जाने ।
–    सास फेर्न गा¥हो हुने, छाती दुख्ने, मानिस बेहोस सम्म हुन सक्छ ।
–    सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मृगौला सम्बन्धी रोग हुन सक्छ ।

मृगौला रोगबाट बच्न के गर्ने ?


–    रक्तचाप र मधुमेहको नियमित परिक्षण गरी नियन्त्रणमा राखौं ।
–    स्वस्थ व्यक्तिहरुले पनि कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराई रगत पिसाबको जाँच गराऔं ।
–    प्रशस्त मात्रामा पानी पिऔं र जथाभावी औषधि सेवन नगरौं ।
–    संयमित आहारको सेवन गरौं, नियमित शारीरिक व्यायाम गरौं तथा सही स्रोतबाट सूचना लिने बानी बसालौं ।


मृगौला सम्बन्धी रोग लागेमा के गर्ने ?


–    मृगौला रोगको उपचार अत्यन्त महंगो हुन सक्दछ तसर्थ चिकित्सकको नियमित सल्लाह अनुसार समयमै रोग माथि नियन्त्रण राख्न कोशिस गरौं ।
–    मृगौला फेल भएमा व्यक्तिहरु सम्भव भए सम्म प्रत्यारोपण गराऊ र अरु स्वस्थ व्यक्ति सरह जीवन बिताऔं ।
–    प्रत्यारोपण सम्भव नभए डायलाइसिस सेवाबाट लाभान्वित होऔं ।
–    डायलासिस तुलनामा प्रत्यारोपण निकै किफयती हुने तथा प्रत्यारोपित व्यक्तिहरु दिर्घायु हुने गर्दछन् ।
–    अगंदान दिई अरुलाई जीवनदान दिऔं र पुण्य कमाऔं ।
डा. ऋषि काफ्ले, बरिष्ठ मृगौला रोग विशेषज्ञ श्रोत:स्यस्थ्य खबर

Sagarmatha Samachar 2072-08-04

0 comments

४ मंसीर २०७२ - शुक्रबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। श्रोत : सगरमाथा टि.भी.
VIDEO




 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, November 19, 2015

Ho Ki Kya Ho_Episode 11

0 comments

प्रत्येक विहीबार बेलुकी ८:३० र ११:३० मा हिमालयन टि.भी.बाट प्रशारित सामाजिक सन्देसमुलक चर्चित नेपाली हाँस्य टेली फिल्म हो कि क्या हो हेर्नुहोला।
लेखक / निर्देशक: आर्यन नकर्मी
क्यामेरा / फिलिम सम्पादन: दिपेन बस्न्यत
मुख्य कलाकारहरु : साबिन शाक्य, राजाराम पौडेल , मुकुन्द किशोर भट्टराई , आर्यन नकर्मी , कमला रेग्मी, रोहिणी भट्टराई, गहेन्द्र मान शाक्य , डोमा , लक्ष्मी पाण्डे, निशा थापा र अन्य  ...
ho ki kya ho part 11

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Vote for the Mountaineer for #AdvofYear - National Geographic

0 comments
People's Choice Vote Adventurers of the Year 2016 .  Pasang Lhamu Sherpa Akita .
click here for   Vote for the Mountaineer for #AdvofYear - National Geographic
adventurers-of-the-year/2016/vote/pasang-lhamu

सिरियामा बेचिएकी ज्ञानु रश्मी थापा मगरसंग गरीएको दर्दनाक कुराकानी

0 comments
       सिरियामा बन्धक बनाइएकी बुटबल घर भएकी नेपाली चेली ज्ञानु रस्मी थापामगरलाई शोभाकान्त र पंचु लामा भन्ने दलाल मार्फत सुनौली नाका भएर भारतको दिल्ल्ही हुदै दुबाई लैजान्छु भन्दै सिरिया पुर्‍याएर करिब ६ हजार डलरमा बेचेका थिए। सामाजिक सञ्जालमार्फत गरेको अपिल र बिभिद संघ सस्थाहरुको सहयोगमा उद्दार पछि गरिएको कुराकानी हेर्नुहोला। श्रोत :मेडिया एनपि 
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

भारतीय नकाबंधीको बिरोध स्वरुप "बन्द गर नाका तर बन्दिन म कसैको दास" बोलको गीत भिडियो सहित हेरौ

0 comments

  लामो समयदेखि भारतले गरेको अघोषित नाकाबन्दीको चौतर्फि रुपमा नेपाल र नेपालीहरुले विरोधभैरहेदा पनि  खोल्ने संकेत देखिएको छैन।
   यस्तै नेपाली कलकाकारहरु पनि आफ्नो रचना मार्फत नाकाबन्दीको विरोधमा जुटेका छन । कवि तथा गीतकार भुपिनको ‘बन्द गर नाका तर बन्दिन म कसैको दास’बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा नेपालीहरु स्वाभिमानी भएकोले कसैको दास नबन्ने भाव समेटिएको छ । कलाकार कमल खत्री,विश्व नेपाली, जमुना शर्मा र मिना सिङले उक्त गीतमा स्वर दिएका छन ।

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

काठमाडौँमा भुकम्पको धक्का महशुस

0 comments
काठमाडौँ, मंसिर ३-काठमाडौँमा भुकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका बिहिबार विहान १० बजे सिन्धुपाल्चोक केन्द्र भएर ५.३ म्याग्निच्युडको पराकम्प गएको हो ।


विनाशकारी गोरखा भूकम्पको परकम्प जानेक्रम ७ महिना हुँदा पनि रोकिएको छैन।


भुकम्पले ठुलै मात्रामा धक्का दिएपछि काठमाडौँका सर्वसाधारणहरु चोक चोक र खाली ठाउँमा जम्मा भएका छन् । यसअघि हिजो र अस्ति समेत गरी लगातार पराकम्पनहरु गइरहेका छन् ।


Samachar 2072-08-03

0 comments

३ मंसीर २०७२ - बिहीबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। श्रोत : सगरमाथा टि.भी.
VIDEO




 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

त्रिशूली थ्री ए जलविद्युत्को स्रोत उपयोग नुवाकोट र रसुवा जिल्लाले गर्ने

0 comments

नुवाकोट, २ मङ्सिर । जिविस नुवाकोट र रसुवाले बागेश्वरी–उर्लेनी सडक अन्तर्गत नुवाकोट–बोहोरेभन्ज्याङ सडक खण्ड तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने निर्णय गरेका छन् ।

दुवै जिल्लाका स्थानीय विकास अधिकारीसहित प्राविधिक कार्यालयका इन्जिनियरसहितको मङ्गलबारको बैठकले निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको स्रोत उपयोग र करका विषयमा पनि दुवै जिल्ला संयुक्त रुपमा अघि बढ्ने निर्णय गरेको छ । बैठकमा दुवै जिल्लाको प्राकृतिक स्रोतको बाँडफाँट, विकास निर्माण लगायत विषयमा छलफल भएको थियो ।

बैठकमा नुवाकोट र रसुवाका स्थानीय विकास अधिकारी नारायण रिसाल र विष्णुप्रसाद कोइराला पनि सहभागी हुनुभएको थियो । सो सडकले नुवाकोटका बागेश्वरी, लच्याङ, हल्देकालिका, उर्लेनी, गेर्खु लगायत गाविस सहित रसुवाका यार्सा र सरमथली गाविसका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने जिविस नुवाकोटका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिनुभयो ।

स्थानीय स्वायत्त शासन नियमावली, नियम २ सय ७३ ले स्थानीय निकाय संयुक्त समिति गठन गर्न र दुवै जिल्लाको साझा सरोकारका विषयमा निर्णय र कार्यान्वयन गर्ने अधिकार दिएको छ । रासस

Wednesday, November 18, 2015

Harke Haldar, 18 November 2015

0 comments

२ मंसिर २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २३९औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV

VIDEO


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Mahanta Thakur in TOUGH talk with Dil Bhusan Pathak

0 comments

बुधबार २ मंसीर २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा , तराईमा भएको आन्दोलन र भारतले गरेको नाकाबंधीले गर्दा नेपाललाई परेको प्रत्यक्क्ष र अप्रत्यक्क्ष असरको बारेमा मोर्चाका शिर्ष नेता तथा तराई मधेश लोकतान्त्रिक पार्टीका अदक्ष महान्त ठाकुरसंग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभी

VIDEO


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Like us

 

Search

 
Enjoy the site