Monday, February 1, 2016

उजेलीले उच्च शिक्षा सम्मको अध्ययन र होस्टेलमा बस्ने अबसर पाउने भईन

0 comments
१८ माघ २०७२ - बीबीसीको साझा  सवाल  कार्यक्रममा मोटर  सम्म चढ्न  नपाएको , शहरमा  ठुला ठुला घर,महल  हुन्छन् भन्ने  सुनेको , अग्लो  धरहरा छ भने  सुनेको तर  गत  बैशाख महिनामा  गएको शक्तिशाली भूकम्पले ढलेको भन्ने जानकारी समेत पक्का नभएकी एक अन्जान गाउँले बालिका सिन्धुपाल्चोक जिल्लाको  सदरमुकाम चौतारा नजिकै भूकम्पबाट  पिडित भई शेलाङ भन्ने बस्तीमा अस्थाई   बसोवास  छाप्रोमा गुहार चलाई रहेको उजेली (फुर्व सङ्मो तामाङ) ले उच्च शिक्षा सम्मको अध्ययन र होस्टेलमा बस्ने अबसर  पाएकी  छिन्। उनीलाई United‬ OneWorld Group (Genesis Academy Bouddha and T & L Family: Thelma & Lousie Nepal तथा Thelma & Lousie Expedition, Australia, France) ले  सम्पूर्ण  व्यवस्थापन मिलाएको बारेमा ‘अति हर्षका साथ सम्पूर्ण उजेलीको शुभचिन्तकहरुलाई यो सुचित गर्दछौं” भन्दै समाजसेवी  बुद्ध छिरीङ मोक्तान तामाङले फेसबुक मार्फत  जानकारी दिनु भएको छ। 

निज  उलेजी स्वास्थ्य रुपमा पनि रोगी रहेको जानकारी यस अघि नै जानकारी आईसकेको छ | उनको  रोग  सम्बन्धि  पत्ता  लागेर छिटै उपचार नहोला  भन्न सकिन्न | बीबीसी सवालमा उनीले व्यक्त गरेको भावाना “यो  गाउँको मान्छेले जिन्दगीभर कहिले पनि सुख पाउदैन ? के  हामीले सधै दु:ख  दु:ख  भोग्नुपर्छ ” प्रश्नले सारा  नेपालीहरुको ध्यानाकर्षण भएको थियो।
बीबीसी  साझा सवालमा  देखा परेका ‘गुरुङ्ग बा’ मार्फत सो निर्णयको जानकारी उजेलीको परिवारलाई जानकारी  गराई सकेको र  आज बिहान  बुद्ध छिरीङ मोक्तान तामाङ र  भिम रुम्बा तामाङ ‘उजेली’को काठमाडौं आगमनको व्यवस्था मिलाउन शेलाङ जाने भएको छ  ।
बीबीसी  साझा सबाल टिमलाई अभियान्ता समुहले  धन्यवाद व्यक्त गरेको छ।

लोडसेडिङ फेरि बढ्यो हप्तामा ९३ घन्टा भयो

0 comments

नेपाल विद्युत प्राधिकरण ले लोडसेडिङको समय फेरि बढाएको छ।

सोमबारदेखि लागू हुने गरी हप्तामा ९३ घन्टा लोडसेडिङको समय बढाइएको विद्युत प्राधिकरणले जनाएको छ।

यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सोमबारदेखि हप्तामा पाँच दिन १३ घन्टा र दुई दिन १४ घन्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

सुख्यायाम नदीमा पानीको बहाव कम भएकाले लोडसेडिङको समय बढाउनु परेको प्राधिकरणले जनाएको छ।

Sunday, January 31, 2016

Singha Durbar - Episode 12

0 comments

महिला नेतृत्व र काम कुनै पनि अन्य पुरुष भन्दा कम छैन भन्ने सन्देस स्वरुप पहिलो महिला प्रधानमन्त्रीको रुपमा कलाकार गौरी मल्ल अभिनीत नेपाल टेलिभिजनबाट २०७२ मंसीर १७ आइतवार बिलुकी प्रसारीत सिंहदरबार टेली फिल्म भाग १२ हेर्नुहोला।
VIDEO
Singha Durbar - Episode 12
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode-429

0 comments

१७ माघ २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४२९ मा रोजगारी पाउन के कस्तो ज्ञान , शिक्षा , तालिम लिने भन्ने सम्बन्धमा प्रभिधीक शिक्षा तथा ब्यबसायीक तालिम  परिषदका उपाध्यक्ष कुल बहादुर बस्न्यात , प्रभिधीक शिक्षा तथा तालिम बिज्ञ उषा भण्डारी र अन्य सहभागीहरुको बिच गरिएको साझा बहस रोजगारीकालागि सीपमुलक तालिम हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Wednesday, January 27, 2016

Singha Durbar - Episode 11

0 comments

महिला नेतृत्व र काम कुनै पनि अन्य पुरुष भन्दा कम छैन भन्ने सन्देस स्वरुप पहिलो महिला प्रधानमन्त्रीको रुपमा कलाकार गौरी मल्ल अभिनीत नेपाल टेलिभिजनबाट २०७२ मंसीर १० आइतवार बिलुकी प्रसारीत सिंहदरबार टेली फिल्म भाग ११ हेर्नुहोला।
VIDEO
Singha Durbar - Episode 11
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

TOUGH talk with Karishma Manandhar

0 comments

बुधबार १३ माघ २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नयाँ शक्तिमा आबद्द तथा नेपाली नेपाली चलचित्रका नायिका करिस्मा मानन्धर सँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत साभार : TOUGH talk with Dil Bhusan Pathak/कान्तिपुर टिभी।

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Harke Haldar 27 Jan 2016

0 comments

१३ माघ २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २४९औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

नेपालमा सबैभन्दा भ्रष्ट नेता, सरकारी कर्मचारी, प्रहरी, वकिल र न्यायाधीश

0 comments

काठमाडौँ, १३ माघ । शासनसत्ताको केन्द्रविन्दुमा रहेका राजनीतिकर्मी र निजामती कर्मचारीबाटै मुलुकको सबैभन्दा धेरै भ्रष्टाचार भइरहेको एक अध्ययनले देखाएको छ ।

 एनआरबीले मुलुकका ३३ जिल्लाका १ हजार ७० जना विभिन्न क्षेत्रका नागरिकबीच गरेको सर्वेक्षणले राजनीतिकर्मी र सरकारी कर्मचारी सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त रहेको देखाएको हो ।

नेता र कर्मचारीपछि शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी दोस्रो नम्बरका भ्रष्टाचारी औँल्याइएको छ । अध्ययन नतिजाले न्यायसम्पादन क्षेत्रका न्यायाधीश र उनीहरुलाई न्यायकर्ममा सघाउने वकिललाई तेस्रो नम्बरमा भ्रष्ट देखाएको छ ।

सर्वेक्षणमा समाबेश भएकाहरुले चौथो नम्बरमा समाजसेवामा पगरी गुथेका गैरसरकारी संथामा कार्यरत एनजीओकर्मीलाई औँल्याए । सर्बेक्षणबाट प्राप्त तथ्यांकमा राजनीतिकर्मीलाई ८४ प्रतिशत, सरकारी कर्मचारीलाई ८२ र प्रहरीलाई ६१ प्रतिशतले भ्रष्टाचारी देखिएको नागरिक दैनिकमा समाचार छ ।

Monday, January 25, 2016

Dhamala Ko Hamala with CP Mainali

0 comments

१० माघ २०७२ अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा उपप्रधान, महिला, बालबालिका तथा समाजकल्याण मन्त्री तथा नेकपा मालेका महासचिब  सिपी मैनालीसँग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ मन्त्री सिपी मैनालीका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

चिनीया कम्पनीले भेरी नदी किनारमा सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ

0 comments
   

     जाजरकोट, ११ माघ । भेरी नदीको किनारमा एक चिनियाँ कम्पनीले सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ । जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा चिनियाँ कम्पनी धर्मश्री माइनले सुनखानीको सम्भाव्यता अध्ययन थालेको हो ।धल्लामा चिनियाँ नागरिक सङ्पिङको नेतृत्वमा रहेको टोलीले दुई ठाउँमा जमिनमुनि ड्रिल गरेर अध्ययन गरिरहेको छ । एक सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गरिरहेको भए पनि खासै प्रगति नदेखिएको दोभासेको काम गरिरहेका काभ्रेका भोजकुमार तामाङमार्फत टोली प्रमुख सङ्पिङले बताउनुभयो । चिनियाँ कम्पनी खानी तथा भुगर्भ विभागबाट सुनखानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएर जाजरकोट आएको हो ।अनुसन्धानका लागि आवश्यक प्रविधिसहित आएको टोलीले अझै तीन महिना काम गर्ने बताएको छ । आवश्यक सामग्री लिनका लागि अध्ययनस्थलसम्म कम्पनीले दुई किमी मोटर बाटोसमेत निर्माण गरेको छ । भेरी नदीका विभिन्न ठाउँमा सुन पाइएको खानी तथा भुगर्भ विभागसँग तथ्याङ्क रहेकाले कम्पनीले चासो देखाएर पाइलट प्रोजेक्टका रुपमा अनुसन्धान गरिरहेको कम्पनीले जनाएको छ ।जमिनमुनिबाट निकालिएका विभिन्न प्रकारका ढुङ्गा र अन्य खनिज पदार्थ थप अनुसन्धानका लागि कम्पनीको केन्द्रीय कार्यालयमा समेत पठाउने गरिएको कम्पनीका नेपाली सहयोगी भोजकुमार तामाङले बताउनुभयो । रासस

खाली पेटमा खान नहुने चिजहरु हेर्नुहोस

0 comments

 खानेकु्राहरुले मानिसको शरिर अनुसार पनि असर गरिरहेको हुन्छ । कसैको शरिर गरम कुराहरु नसहने खालको हुन्छ भने कसैको शरिर सर्दि कुराहरु नसहने खालको हुन्छ । कसैलाइ राती सुत्ने बेलामा दही खाएर सुत्दा पनि केही असर गर्दैन भने कसैलाइ बिसन्चो गर्दछ । केही यस्ता चिजहरु छन जसलाई खाली पेटमा खायो भने पेटमा खराबीमात्रै होइन, स्वास्थ्यसम्बन्धी अन्य समस्याहरु पनि देखापर्दछन । जान्नको लागि हेर्नुहोस खाली
पेटमा खान नहुने ७ चिजहरु :

१.केरा : नियमीत रुपमा केरा दूधसँग खायो भने वजन बढ्छ । तर यो खाली पेटमा खानु फाईदाजनक हुँदैन । किनकी यसबाट शरीरमा म्याग्निसियमको मात्रा दुईगुणा बढ्छ । शरीरमा रहेको क्याल्सियमसँग यसको रासायनिक प्रतिक्रिया हुन्छ । यसबाट अपच हुने, पेट फुल्ने तथा एसिडको समस्या बढ्ने आदि हुन्छ । तसर्थ केरा खाली पेटमा नखानु नै बेस ।

२.सखरखण्ड : सखरखण्ड खानमा निकै मिठो किन नहोस, तर यो खाली पेटमा खाँदा यसले शरिरलाई कति पनि फाईदा गर्दैन । सखरखण्डमा टेनिन र पेक्टिन पाइन्छ, जसलाई खाली पेटमा खाँदा ग्यास्ट्रिकको समस्या बढ्छ । खाली पेटमा यसको सेवनले जलन र पेट फुल्ने समस्या पनि निम्त्याउँछ ।
३.काँचो गोलभेंडा : काँचो गोलभेंडा स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर, यसलाई एकबिहानै खाली पेटमा भने खानु हुँदैन ।। किनकी यसमा रहेको अम्लले पेटमा रहेको ग्यास्ट्रोइंटस्टाइनल एसिडसँग रासायनिक प्रतिक्रिया गर्छ । जसका कारण पेट दुख्ने, फुल्ने तथा छाती पोल्ने जस्ता समस्या उत्पन्न देखापर्दछ । खाली पेटमा गोलभेंडा खाँदा पत्थरीको खतरा पनि दुईगुणा बढ्दछ ।

४.सोडा : सामान्यतया एसिडिीटी बढेको बेला हामी सोडा खाने गर्दछौ । हाम्रो शरिरमा ज्यादा कार्बोनेटका कारण एसिडको समस्या हुन्छ । तर हामीले खाली पेटमा सोडा खाँदा अम्लसँग मिलेर पेट दुख्ने समस्या बढ्न सक्छ । यसका अलावा छाती र आँतमा पनि जलन हुनसक्छ ।

५.प्राय औषधीहरु : केहीलाई छोडेर प्राय ओषधी खानापछि नै खाइन्छ । यसको कारण हो, औषधिमा रहेको तत्व शरीरभित्र रहेका तत्तहरुसँग सिधै मिलेर रासायनिक प्रतिक्रिया नहोस् । यदि यस्तो भयो भने यसले ठूलै समस्या पनि निम्ताउन सक्छ । त्यसैले तपाईंले कुनै औषधि सेवन गर्दै हुनुहुन्छ भने डाक्टरसँगको सल्लाहबाट मात्र सेवन गर्नुहोस । यसका लागि आफुखुशी औषधी सेवन गर्ने बानी त्याग्नुहोस ।

६.अल्कोहल : पहिलो कुरा त खाली पेटमा अल्कोहल खाँदा छिट्टैनै नशा लाग्छ । अर्कोतर्फ यसले आँतमा पनि नराम्रो असर पुर्याउँछ । त्यसैले बिहान केही नखाईकन रक्सीसहित अल्कोहलजन्य पदार्थ नखाएकै बेस ।

७.दूध हालेको चिया : बिहान उठेर चिया पिउनु त नेपालीको संस्कार नै भइसक्यो । तर, तपाईं एकाबिहानै खाली पेटमा दूध हालेको चिया खानुहुन्छ भने होसियार रहनुस् । यसले तपाईंको पेटमा ग्याँस्ट्रिकको समस्या बढाउँछ । एकबिहानै चिया पिउनै मन लागेमा दूध नहालेको कालो चिया पिउनु बेस हुन्छ ।

Sajha Sawal Episode 428

0 comments

१० माघ २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४२८मा सिन्धुपालचोक जिल्लाको भुकम्पपछि बिस्थापीत यो चिसो मौसममा टहराको बास र दुखमा जीबन बाँचीरहेका स्थानियहरुसंग यसै निर्बाचन २ नं क्षेत्रबाट निर्बाचित सांसद हाल बन तथा भु-संरक्षन मन्त्रि अग्नि सापकोटा र महानायक राजेस हमाल बिच गरिएको साझा बहस बाँचेका मान्छेहरु हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Sunday, January 24, 2016

Ditha Sab 23 Jan 2016

0 comments

२०७२ माघ ९ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १३६ हेर्नुहोस।

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, January 22, 2016

Ditha Sab 16 Jan 2016

0 comments

२०७२ माघ २ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १३५  हेर्नुहोस।

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

अकबरे खुसार्नीका फाईदाहरु हेर्नुहोस

0 comments

परीकार स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गरिन्छ अझै त्यसमाथि पनि अकबरे खुसार्नी विशेष मानिन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता वृद्धीगर्नुका साथ साथै मानिसलाई फूर्तिलो बनाउछ ।

अकबरे खुसार्नीका केहि फाईदाहरु यस्ता छन् ।

•अकबरे खुर्सानी मा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदाजक छ ।
• 
ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै उपयोगी हुन्छ ।
• 
मोटोपन घटाउछ ।
• 
रगतमा चिनीको मात्रा घटाउछ ।
• 
पिसावको विरामी लाई लाभदायक छ ।
• 
हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।
• 
विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
• 
थकाइ मेटाउछ ।

बंगबन्धु गोल्डकपको उपाधि नेपालले जित्यो

0 comments
काठमाडौँ, ८ माघ, आज भएको फाइनल खेलमा बहराइनलाई हराउँदै नेपालले बंगबन्धु गोल्डकपको उपाधि चुम्न सफल भएको छ । खेलमा ३–० गोलको अग्रता लिँदै नेपालले उपाधि चुमेको हो । खेलको चौथो मिनेटमा नेपालका बिमल घर्ती मगरले पहिलो गोल गरेका थिए भने खोलेको दोस्रो हाफमा विशाल राईले १ तथा थप समयमा नवयुग श्रेष्ठले १ गोल गर्दै नेपाललाई उपाधि दिलाएका हुन् ।

 यो उपाधिसँगै नेपालले ऐतिहासिक उपलब्धी हाँसिल गरेको छ । २३ वर्षपछि नेपाल औपचारिक फुटबलको फाइनलमा पुगेको र उपाधि चुमेको यो पहिलो पटक हो ।  यसअघि बङ्गलादेशको ढाकामा सन् १९९३ मा भएको छैटौ दक्षिण एसियाली खेलकुद (साग) मा सोही मैदानमा जितेको उपाधिबाहेक अहिलेसम्मको खेलमा नेपालले उपाधि जित्न सकेको छैन । त्यसैगरी अन्तराष्ट्रियस्तरको प्रतियोगितामा नेपाल १७ वर्षपछि पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो ।



Wednesday, January 20, 2016

Harke Haldar 20 Jan 2016

0 comments

६ माघ २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २४८ औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Singha Durbar - Episode 10

0 comments

महिला नेतृत्व र काम कुनै पनि अन्य पुरुष भन्दा कम छैन भन्ने सन्देस स्वरुप पहिलो महिला प्रधानमन्त्रीको रुपमा कलाकार गौरी मल्ल अभिनीत नेपाल टेलिभिजनबाट २०७२ मंसीर ३ आइतवार बिलुकी प्रसारीत सिंहदरबार टेली फिल्म भाग १० हेर्नुहोला।

VIDEO
Singha Durbar - Episode 10
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

TOUGH talk with Mahesh Acharya

0 comments

बुधबार ६ माघ २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा नेपाली कांग्रेसका नेता सँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत साभार : TOUGH talk with Dil Bhusan Pathak/कान्तिपुर टिभी।

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Tuesday, January 19, 2016

Dhamala Ko Hamala with Subekchya Thapa

0 comments

३ माघ २०७२ अईतबार बेलुकी  हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा बौध्द धर्मको पवित्र बस्त्र खादाको दुरुपयोग गरेर विवादमा रहेकी नेपाली चलचित्र क्षेत्रको चर्चित नायिका सुबेक्षा थापासँग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ सुबेक्षा थापाका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, January 17, 2016

Sajha Sawal Epi-427

0 comments

३ माघ २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४२७मा ऊर्जा शंकट र जलविद्यूत विकासबारे ऊर्जा उत्पादक, विद्यूत विज्ञ र उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीको बिच गरिएको साझा बहस हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Wednesday, January 13, 2016

Tough Talk Dayahang Rai

0 comments

बुधबार २९ पौस २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा कलाकार दयाहाङ राई सँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत साभार : TOUGH talk with Dil Bhusan Pathak/कान्तिपुर टिभी।

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Harke Haldar 13 Jan 2016

0 comments

२९ पौष २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २४७ औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, January 11, 2016

Dhamala Ko Hamala with Biswendra Paswan

0 comments

२६पौस २०७२ अईतबार बेलुकी  हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा जनसंख्या तथा बाताबरण मन्त्रि बिस्वेन्द्र पासवानसँग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ बिस्वेन्द्र पासवानका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Epi - 426 Women Creating Hopes

0 comments

२६ पौष २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४२६मा नेपाली महिलाहरु कसरी थप सक्षम, सफल र समान हुँदैछन् भन्ने बिषयमा तिलगंगा आँखा अस्पतालकी प्रमुख कार्यकारी डा. रिता गुरुङ, प्रहरी उपरीक्षक मीरा चौधरी र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग सहभागीहरुको बिच गरिएको साझा बहस हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Like us

 

Search

 
Enjoy the site