Wednesday, March 16, 2016

Dhamala Ko Hamala with Bhuwan K.C.

0 comments

हरेक अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार भुवन केसीसँग ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ भुवन केसी''हेर्नुहोस . श्रोत : हिमालयन TV.२०७२ फाल्गुन ३०मा प्रसारित
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, March 14, 2016

अब नोटमा स्टिच , केरमेट र जथाभावी च्यात्न नपाइने

0 comments
सर्बोच्च अदालतले नोटमा जथाभावी फोहोर नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले नोटमा स्टिच नगर्न, केरमेट र जथाभावी नच्यात्न राष्ट्र बैंक, अर्थ मन्त्रालय र सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरु अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रविन्द्रराज जोशी, रुद्रप्रसाद पाठक र पदम श्रेष्ठले नोटमा हुने लापरबाही रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर गरेका थिए ।


रिटमाथि सुनुवाई गर्नुहुँदै न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले सरकार र बैंकका नाममा नेपाली नोटको सुरक्षामा ध्यान दिन आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै अव बैंकहरुले नोटमा फोहोर गर्न नपाउने भएका छन् । पछिल्लो समय बैकंहरुवाट नै नोटमा स्टिज गरी भद्द वनाउने काम हुँदै आएको थियो । सर्वसाधारणहरुले पनि नोटमा जथाभावी लेख्ने गरिरहेकोले नेपाली नोट छिट्टै फोहर हुने गरेको राष्ट्र बैंकको गुनासो रहँदै आएको छ । संसारका अरु मुलुकका नोटहरुमा फोहर भए प्रयोगमा नै आउदैनन् । सर्वोच्चको अन्तरिम आदेशसँगै अव नेपाली नोटहरु पनि सफा हुने विश्वास गरिएको छ ।

हर्रो धेरै उल्टी आउने,जन्डिस र कमलपित्त जस्ता रोगको निको पर्दछ

0 comments
हाम्रो देसको प्राय ठाउँमा पाइने हर्रो जसको रङ्ग कालो तथा पहेंलो हुन्छ। यस्को स्वाद खट्टा, नमीठो तथा मुखबाध्ने कसैला हुन्छ।
 आयुर्वे्दिक मतानुसार हर्रोमा पाँचै रस मधुर, तीखा, कडुवा, कसैला तथा अम्ल पाइन्छ। वैज्ञानिक मतानुसार हरड को रासायनिक संरचनाको विश्लेषण गरेर ज्ञात भएको छ की हर्रोको फलमा चेब्यूलिनिक एसिड ३०५, टैनिन एसिड ३०,४५५, गैलिक एसिड, ग्लाईकोसाइड्स, राल तथा रंजक पदार्थ पाइन्छ। ग्लाईकोसाइड्स कब्जियत निर्मुल गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यो तत्वले शरीरको सबै अंगबाट अनावश्यक पदार्थहरु निकालेर शरीरलाई प्राकृतिक रुपमा संचालन हुन मदत गर्दछ। यस्का निम्न औषधीय गुणहरुपनि रहेका छन् ।

दाद आएमा
हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
जण्डिस,कमलपित्त
 एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहानरवेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।
 हर्रो को टुक्रो चपाएर खानाले भोक बढ्दछ।
 सानो हर्रोको टुक्रालाई पानिमा घोटेर मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक लगाउँनाले मुखको छाल ९मुखमा आउँने खटिरा नष्ट हुन्छ। अवस्था अनुसार यस्लाई जुनसुकै बखत खान सकिने भएपनि यस्लाई रातमा भोजन पश्चात चुस्नु राम्रो हुन्छ।
 सानो हर्रो लाई पानीमा भिजाउने र रातमा खाना पश्चात विस्तारै चपाएर सेवन गर्नाले पेट सफा हुन्छ र पेटमा ग्यास पनि कम हुने गर्दछ।
 काँचो हरडको फललाई पिधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा सेवन गर्नाले पातलो दिसा ठिक हुन्छ।
 हर्रो को चुर्ण एक चम्मचको मात्रामा दुई किशमिशको साथमा लिनाले अम्लपित्त एसिडिटी को सिकायत रहन्न। निर्मुल हुन्छ।
 हर्रो को चुर्ण विहान वेलुका कालो नुनको साथमा सेवन गर्नाले कफको सिकायत रहन्न।
 हर्रोलाई पिंधेर यस्मा मह मिलाएर चाट्नाले उल्टी आउँन बन्द हुन्छ।- विकिपिडिया

Sunday, March 13, 2016

Sajha Sawal 13 March 2016

0 comments


३० फाल्गुन २०७२ आइतबार बेलुकी कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४३५मा शिक्षा , स्वास्थ्य , खानेपानी , बाटोघाटो देखि बिभिध आर्थिक विकासबाट पछि परेको बिकट जिल्ला जगर्कोटको जनताहरु, गएको सालको महामारीमा खटिएका डाक्टर दिपक पुन , यसै क्षेत्रको निर्बाचित सांसद राजिब बिक्रम शाह र अन्य  व्यक्ति हरुसंग गरिएको साझा बहस भाग ४३५ हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

चैत्र १ बाट लोडसेडिङ घट्यो

0 comments
फागुन ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समायवधी सातामा ६ घण्टा घटाएको छ । भोलीदेखि लागु हुने गरी प्राधिकरणले लोडसेडिङको समय घटाएको हो ।

यसअघि सातामा ९१ घण्टा लोडसेडिङ हुदै आएकोमा घटेर अब ८५ घण्टा हुनेछ । नयाँ तालिका अनुसार साताका ६ दिन १२ घण्टा र १ दिन १३ घण्टा लोडसेडिङ हुनेछ ।
आगामी एसएलसी परीक्षालाई मध्यनजर गर्दै लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ । एसएलसी परीक्षा आगामी चैत १८ गते शुरु हुदैछ ।
नदीहरुमा पानीको जलस्तर घट्ने क्रममै रहेपनि भारतबाट थप विद्युत आयात भई सप्लाई स्थिर भएकाले लोडसेडिङ घटाइएको प्राधिकरणको विज्ञप्तीमा उल्लेख छ । 

धदिङ केन्द्रबिन्दु भएर भुकम्प गयो

0 comments

काठमाडौँ, फाल्गुन ३० -आइतबार बिहान ११ बजे धदिङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको धक्का महशुस काठमाडौँसम्म गरिएको छ।
        गत बैशाख १२ गतेको शक्तिशाली भुकम्पपछि अहिलेसम्म पनि भुकम्पका पराकम्पहरु आउन छाडेको छैन । बैशाख १२ गतेयता हालसम्म चार रेक्टरस्केलमाथिका ४४० ओटा पराकम्पहरु गइसकेको केन्द्रले जनाएको छ।

Saturday, March 12, 2016

फेसबुक ह्याक गर्दा १६ लाख पुरस्कार

0 comments

काठमाडौं, २९ फागुन -  भारत बैंगलोरका एक सफ्टवयर इन्जिनियर आनन्द प्रकाशले फेसबुक ह्याक गर्दा फेसबुकले झण्डै १६ लाख रुपैयाँ पुरस्कार  दिएको छ। आनन्दले फेसबुक नै ९० पटकभन्दा धेरै र अन्य कम्पनीहरुको वेभसाइट पनि ह्याक गरिसकेको बताएका छन्।
अचम्म लाग्दो कुरा आफ्नो कम्पनीको वेभसाइट ह्याक गर्नेलाई किन पुरस्कार दिइएको होला । आनन्द भन्छन्, ‘यो कानूनी ह्याकिङको एउटा पाटो हो, कम्पनीहरु यसलाई बाउंटी रिवार्ड भन्छन्, मैले फेसबुकको लगइन सिस्टममा भएको बग सम्बन्धी जानकारी पत्ता लगाएको थिएँ।’
फेसबुकमा लगइन बगबाट जो कोहीको फेसबुक म्यासेज, फोटो, स्टाटसलगायतका सम्पूर्ण जानकारी लिन सकिन्छ। आनन्दले फेसबुक ह्याक गरेर पनि कसैलाई हानी हुने काम गरेनन्। उनले फेसबुकलाई नै आफूले ह्याक गरेको बारे जानकारी गराए।
फेसबुकले पनि आफ्नो सिस्टममा रहेको खराबी आफू मार्फत थाहा पाएको उनी बताउँछन्। ‘फेसबुक, गुगल, माइक्रोसफ्ट जस्ता कम्पनीहरु विश्वभरका ह्याकरलाई वेभसाइट ह्याक गर्न खुल्ला निमन्त्रणा दिन्छन्, जुन उनीहरुको लागि पनि सिस्टम थाहा पाउने सजिलो उपाय हुन्छ’ आनन्दले भने।
बिबिसीका अनुसार आफ्नो वेभसाइट ह्याक गर्नलाई फेसबुकले नै वर्षेनी ह्याकरलाई खुल्ला प्रतिस्पर्धा गर्ने अवसर दिन्छ जसमा आनन्द सन् २०१३ मा तेस्रो स्थानमा र २०१४ मा चौथो स्थानमा थिए। यो ह्याकरलाई आफ्नो साइट ह्याक गर्ने मान्यता दिने फेसबुकको तरिका हो। यसकै लागि आनन्दले १५ हजार डलर अर्थात झण्डै १६ लाख रुपैयाँ पाएका हुन्।

भक्तपुरका एक दिदि बलात्कार गर्ने भाइलाई १६ बर्ष जेल

0 comments

काठमाडौं, २९ फागुन । दिदी बलात्कार गर्ने भाइलाई अदालतले १६ वर्षको कैद सजाय सुनाएको छ । मध्यपुरथिमिका २० वर्षे एक युवकलाई भक्तपुर जिल्ला अदालतले दिदीलाई बलात्कार गरेको सजाय स्वरुप १६ वर्ष कैद सजाय र तीन लाख क्षतिपूर्तिको फैसला गरेको छ । शुक्रबार अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले भाइलाई कसुर ठहर गर्दै यस्तो फैसला गरेको हो ।
२२ वर्षे दिदीलाई बलात्कार गर्ने मध्यपुरथिमि नगरपालिका–१३ निकोसेरा घर भई हाल अनन्तलिंगेश्वर नगरपालिका–१२ दधिकोटमा बस्दै आएका ति युवकले जबर्जस्ती बलात्कार गरेको अनुसन्धानकाक्रममा खुलेको अदालतले जनाएको छ ।
अदालतले जबर्जस्ती करणी महलको दफा ३ को उपदफा ५ अनुसार ६ वर्ष कैद र हाडनाता करणी १ नम्बरको ८ बमोजिम थप १० वर्ष कैद गरी कुल १६ वर्ष कैद र भाइबाट रु तीन लाख क्षतिपूिर्त भराउने फैसला गरेको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए ।
भाइविरुद्ध दिदीले प्रहरीमा उजुरी दिएपछि परिवारले पीडितलाई घरबाट र नोकरीबाट समेत निकालिएको थियो । त्यसपछि तत्कालका लागि पीडितलाई खान, बस्न र अध्ययन गर्नका लागि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गत् लैंगिक हिंसा निवारण कोषबाट तत्कालका लागि दुई लाख उपलब्ध गराउने फैसला गरेको समेत गरेको छ । श्रोत :दैनिक नेपाल


दक्षिणी सुडानमा तलबको सट्टामा महिलालाई बलात्कार गर्न अनुमति

0 comments
फाल्गुन २९ शनिबार। दक्षिणी सुडानमा सेनासँग जोडिएका लडाकुलाई तलबको सट्टामा महिलालाई बलात्कार गर्ने स्वीकृति दिने गरेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले खुलासा गरेको छ ।
गतवर्ष सुडानको तेलमा धनी राज्य युनिटीमा मात्रै एक हजार तीन सय महिलाको बलात्कार भएको प्रतिवेदनले देखाएको हो ।

दक्षिणी सुडानको सेनाले आम नागरिकको हत्या तथा बलात्कार गर्ने गरेको र यो युद्ध अपराध भएको राष्ट्रसंघले आरोप लगाएको छ । राष्ट्रसंघको आरोप भने दक्षिणी सुडानको सरकारले अस्वीकार गरेको छ ।
राष्ट्रसंघको प्रतिवेदन अनुसार सेनाले लडाकुलाई गर्न सकेको गर, लैजान सकेको लैजाउ भन्ने सम्झौताअनुसार काममा लगाउने गरेको र सोही सम्झौताअनुसार लडाकुलाई महिला तथा किशोरी आफ्नो साथमा लगेर बलात्कार गर्ने छुट रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तर, राष्ट्रपति साल्भा किरका प्रवक्ता एटेनी वे एटेनीले आफुहरुले नियमानुसार नै काम गरिरहेको दाबी गर्दै सेनाले आम नागरिकलाई निशाना बनाएको र उनीहरुको हत्या तथा बलात्कार गरेको भन्ने आरोपबारे छानविन भइरहेको दाबी गरेका छन् । एजेन्सी

Ditha Sab 12 Mar 2016

0 comments
फाल्गुन २९ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १४३ हेर्नुहोस।
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Bhadragol 11 March, 2016

0 comments

बिगत १८ मंशिर २०७२ पछि प्राबिधिक तथा प्रायोजकको समस्याको कारण रोकिएको हाँस्य व्यंगात्मक कार्येक्रम पुन फाल्गुन २८ सुक्रबारबाट नेपाल टि.भी.बाटै प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ९२ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO
https://www.youtube.com/watch?v=cCNuCMdvZrM

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

बहादुर सिंह लामा र अन्य ४ जनाले आदिवासी जनजाति तर्फबाट विजयी भएको छन् ।

0 comments
     काठमाडौँ , फाल्गुन २९ - नेपाली कांग्रेसको १३औ महाधिबेशनको केन्द्रीय सदस्यमा आदिवासी जनजाति तर्फबाट पुरुष तर्फ ३ पदमा चिनकाजी श्रेष्ठ, बहादुर सिंह लामा र कल्याण गुरुङ विजयी भएका छन् भने महिला २ पदमा सीता गुरुङ र रत्न शेरचन विजयी भएको निर्वाचन समितिका प्रदिप पराजुलीले जानकारी दिएका छन्  ।

      चिनकाजी श्रेष्ठले ९४७ ल्याएका छन् भने बहादुर सिंह लामाले ७६७ मत ल्यायेरका छन् त्यस्तै कल्याण गुरुङले ७३४ मत ल्याएर विजयी भएका छन् । महिला तर्फ सीता गुरुंगले १२७४ र रत्न शेरचनले ८४७ मत ल्याएर विजयी भएकी छन् ।

Thursday, March 10, 2016

Harke Haldar 09 Mar 2016

0 comments

प्रत्येक बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २५५ औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TVबाट २६ फाल्गुन २०७२मा प्रसारित।
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

TOUGH talk with Kishore Nepal

0 comments

प्रत्येक बुधबार कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा बरिस्ट पत्रकार किशोर नेपालसँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभीबाट २६ फाल्गुन २०७२मा प्रशारीत TOUGH talk with Dil Bhusan Pathak

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Tuesday, March 8, 2016

Dhamala Ko Hamala with Jeetu Nepal

0 comments

हरेक अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली चलचित्र तथा हाँस्यब्यङ्ग क्षेत्रका कलाकार जितु नेपालसँग सँग ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ जितु नेपाल ''हेर्नुहोस . श्रोत : हिमालयन TV.२०७२ फाल्गुन २३ मा प्रसारित
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dhamala Ko Hamala with Min Biswakarma and Madhu Acharya

0 comments

हरेक अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली कांग्रेसका नेताद्वय मधु आचार्य र मिन विश्वकर्मासँग ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ मधु आचार्य र मिन विश्वकर्मा ''हेर्नुहोस . श्रोत : हिमालयन TV.२०७२ फाल्गुन १६ मा प्रसारित
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, March 6, 2016

Sajha Sawal Epi-434

0 comments

२३ फाल्गुन २०७२ आइतबार बेलुकी कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४३४ मा हरेक सफल महिलाको सफलताको पछाडी सहयोग गर्ने व्यक्तिहरु र अन्य ५० जनासंग गरिएको साझा बहस हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Ditha Sab 05 March 2016

0 comments

हरेक शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १४२ हेर्नुहोस। प्रसारित मिती २०७२-फाल्गुन २२ शनिबार
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, March 2, 2016

TOUGH talk with Ram Chandra Poudel

0 comments

१९ फाल्गुन २०७२। कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा नेपाली कांग्रेशको १३ महाधिबेसनमा सभापती पदका उमेद्दार रामचन्द्र पौडेल सँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभीबाट प्रशारीत TOUGH talk with Dil Bhusan Pathak

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Harke Haldar 02 Mar 2016

0 comments

१९ फाल्गुन २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २५४ औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, February 28, 2016

Sajha Sawal Episode 433

0 comments

१६ फाल्गुन २०७२ आइतबार बेलुकी कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४३३ मा गत बैसाख १२ को भुईचालोपछि उत्तरी गोर्खाको चुम् उपत्यकामा दुख भोगिरहेको जनताहरुका साथै निरन्तर उद्दार , सेवा र सहयोगमा निस्वार्थ खटेका 'हिरो'हरुसंग गरिएको साझा बहस हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Saturday, February 27, 2016

Ditha Sab 27 Feb 2016

0 comments

२०७२ फाल्गुन १५ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १४१ हेर्नुहोस।
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.




Friday, February 26, 2016

कोटेश्वरमा ग्याँस फेला पर्यो

0 comments

काठमाडौं, फागुन १४ । राजधानीको कोटेश्वरचोकबाट ५० मिटर दक्षिणतर्फ सडक विस्तारकाक्रममा खनेको खाल्डोबाट ग्यास निस्किएको हो ।खाल्डोमा रहेको पानी घाममा उम्लने र माटो पाके जस्तो देखिएपछि स्थानीयले सलाइ कोरेर आगो लगाएका थिए ।सो स्थानमा लामो समयसम्म पनि निरन्तर आगो बलिरहेको बताइएको छ ।
श्रोत ईमेज खबर

VIDEO

आफु मरेर भएनी अन्य यात्रुलाई बचायो काष्ठमण्डप एयरका पाइलटले

0 comments
नेपालगंज,फागुन १४-‘जुम्लाका लागी नेपालगंजवाट उडेको जहाज कालिकोटको डाँडामा पुग्दै थियो अचानक प्वाट्प्वाट् गरेको आवाज आयो । यात्रुले के भयो भन्दै सोधेपछि मुख्य पाइलट दिनेश न्यौपानेले यात्रुलाई नआत्तिन आग्रह गरे । उनले सबैलाई सान्त्वना दिँदै भने, ‘हामी मरेर पनि तपाईंहरुलाई जोगाउने छौं, सचेत भएर बस्नुहोला ।’नेपालगञ्जबाट जुम्लाका लागि उडेको बिमान बीचबाटोमै पंखा रोकिएपछि मुख्य पाइलटले सम्भावित दुर्घटनाको जानकारी यात्रुहरुलाई दिएका थिए ।

विमानमा यात्रा गरेका गोविन्द प्रसाद भण्डारीले भने ‘पाइलटले भनेजस्तै आफू मरेर पनि हामीलाई बचाउनुभयो ।’लगातार चार चोटी जाहाजमा प्वाट् प्वाट् आवाज आएपछि म वेहोस भए त्यसपछि केहि थाहा भएन ।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस २ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भयो । दुर्घटना हुँदा पाइलट र को पाइलट दुवैको ज्यन गयो । तर, विमानमा सवार ९ यात्रुको ज्यान जोगियो ।आकासमा उडिरहेको बेला एक्कासी इन्जिन खराव भएपछि पाइलट न्यौपाने र को-पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको प्रयास गरेका थिए ।

पाइलटहरुका अनुसार विमानको इन्जिन नै खराब भएपछि ग्लाइड गरेर धेरैबेर उडाउन सकिँदैन । यस्तो बेला सुरक्षित ठाउँ खोजेर विमानको आकस्मिक अवतरण गराउन सक्नु साहसिक काम हो ।

यो रुटमा आकस्मिक अवतरणका लागि खुल्ला ठाउँ पाउन मुस्किल रहेको सिम्रिक एयरका पाइलट विनोद पुरी बताउँछन् । ‘आकस्मिक अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर आउँछ र त्यो गुड्न पाउनुपर्छ’  पुरीले भने-‘इन्जिन फेल भएको अवस्थामा यसरी ल्याण्ड गराउनु र यात्रुहरुलाई बचाउनु ठूलो सफलता हो ।’

आफ्नै बुबाको हत्या गर्ने निर्दयी छोरी

0 comments
फागुन १३ । दाइजो नपाएको रिसमा भाडाका अपराधी प्रयोग गरी एक युवतीले राजधानीमा बुबाको हत्या गरेकी छिन्। नुवाकोट सुन्दरादेवीकी २० वर्षीया संगीता पाण्डे महर्जनले बुबाको सम्पत्ति खान २० लाख सुपारी दिएर ४३ वर्षीय बुबा माइला महर्जनको हत्या गरेकी हुन् ।



२० लाखमा हत्याको सुपारी

बुबाको हत्याका लागि संगाीताले पाँच युवालाई २० लाख रुपैयाँ सुपारी कबोलेकी थिइन्। बानियाँटार बस्ने विक्रम तामाङले हत्या गर्न ५० लाख रुपैयाँ मागेकोमा २० लाख दिने सहमति भएको थियो। तर हत्यापछि पैसा भने उनीहरुले पाएका थिएनन्। तामाङले हत्यका लागि आफ्ना साथी तथा आफन्तहरु सूर्य रानामगर, धनकुमार तामाङ, हरि तामाङ र सन्तोष थापामगरलाई लगाएका थिए। उनीहरु सवैलाई प्रहरीले पक्राउ गरेको छ। तीनैजनाको हत्या गर्नका लागि २० लाखको डिल गरिएको थियो। हत्यामा संलग्न दुई युवक फरार छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ।

 पैसा नपाएपछि हत्या गर्ने अठोट

संगीताले दुईवर्षअघि नुवाकोटको सन्तोष पाण्डेसंग प्रेम विवाह गरेकी थिइन्। जसमा परिवारको सहमति थिएन। तर संगीताले दाइजोबापत केही पैसा चाहिने भनेर माग्दै आएकी थिइन्। व्इटिसियनसम्बन्धी तालिम लिएकाले उनले ब्युटीपार्लर खोल्न बुवासंग पैसा मागेकी थिइन्। पैसा नपाएपछि माइतीघरबाट बुबाको जग्गाको लालपूर्जासमेत चोरेर लगेकी थिइन्।

पटक पटक पैसा माग्दा बुबा पैसा दिन तयार नभएपछि आफूले हत्याको योजना बनाएको पक्राउ परेपछि संगीताले बयान दिएकी छिन्। उनले हत्याको योजना विक्रम तामाङलाई सुनाउँदै माइतीका सबैको हत्या गरे लाखौँको सम्पत्ति आफ्नो नाममा आउने र त्यसबाट २० लाख दिने प्रस्ताव राखेकी थिइन्। त्यसमा तामाङ सहमत भएपछि दुवै मिलेर हत्याको योजना बनाएका थिए ।

Like us

 

Search

 
Enjoy the site