Thursday, July 7, 2016

बकाइनोबाट स्वास्थ्यको लागी हुने फाईदाहरू हेर्नुहोस

0 comments
बकाइनो मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो। एस बाट स्वस्थ्यका लगि निम्न फाइ्र्रदा लिन सकिन्छ ।

– वाथ भएमा:बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।
– रगत जमेर गाँठो भएमा : बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।
– चिलाउने रोगमा:  बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।
– सेतो दूबीमा : १० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।
– दाद रोगमा:  पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।
– पत्थरी रोगमा:  बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहानरबेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ ।
–  जुका परेमा:   बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १,१      बिहानरबेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २र४ दिनमै ठीक हुन्छ ।
– स्त्रीको मासिक धर्म बढी भएमा:  बकाइनोको पातको रस एक चम्चा बिहानरबेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ ।
– स्त्रीको मासिक धर्म रोकिएमा:  बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहानरबेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।
– गर्भाशय शुद्धिका लागि:  बकाइनोको पातको रस नित्य १र१ चम्चा बिहानरबेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ ।

 

Wednesday, June 29, 2016

कण्डम प्रयोगको बेफाइदाहरु

0 comments

एजेन्सी । हामिले अहिलेसम्म कण्डमको फाइदाहरुको बारेमा मात्र सुनेका छौ । हरेक कुराको फाइदा र बेफाइदाहरु भएजस्तै कण्डमको पनि बेफाइदाहरु हुन्छन् । कण्डमले सिगों यौन जीवनलाई प्रभावित वनाउनुका साथै केही यौन रोगहरु पनि लाग्न सक्छ ।

यि हुन् कण्डमका बेफाईदाहरु :
     लगातार वा हप्तामा दुई भन्दा वढि कण्डमको प्रयोग गर्दा महिलाको योनि भित्र रहेको योनि झिल्लिहरु कम संवेदनशिल वन्न सक्छ । जसले गर्दा महिलाको योनिबाट यौन सम्पर्कको बेलामा निस्कने पानी जस्तो देखिने योनिरस निस्कन बन्द हुनसक्छ ।

कण्डमको नियमित प्रयोग गर्दा महिलाको योनिमा सुख्खापना आउन सक्छ । जसले गर्दा कण्डमबिना यौनसम्पर्क गर्दा महिलाको योनिमा जलन हुने, दुख्ने र एलर्जि हुने हुन्छ ।

 कण्डमलाई लामो समयसम्म प्रयोग गर्दा योनिमा गिर्खा आउने र सुन्निने समस्या देखिन सक्छ । जसले गर्दा यौनसम्पर्कको वेलामा योनिको भित्रि भागमा गहिरो घाउहरु वन्न सक्छ ।

कण्डमको प्रयोगले महिलाको गर्भाशयमा संक्रमण हुन पनि सक्छ । जसले गर्दा महिलाको गर्भाशयमा क्यान्सर समेत हुनसक्छ । कण्डमले विभिन्न यौनरोगहरु बाट त बचाउने गर्दछ । तर यसको प्रयोगले यौन सम्पकैको बेलामा महिलाले दिने प्रतिक्रियाहरुलाई बन्द गराईदिन्छ । सबैभन्दा ठूलो समस्या अधिकाशं महिलानको योनिमा सुख्खापन र एलर्जि बढाईदिन्छ ।
 

पुरुषले लगाउने गर्भ निरोधक सुईसुइको आविष्कार भयो

0 comments

महिलाका लागि अस्थाई गर्भनिरोधका अनेक विधि छन् । सुइ देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि ।

तर पुरुषका लागि भने अस्थाइ गर्भर्निरोधक साधनको रुपमा कण्डमको विकल्प अहिलेसम्म छैन । यस्तोमा पुरुषहरु आफुहरुको लागि पनि कण्डमको विकल्पका रुपमा नयाँ गर्भनिरोधक साधनको व्यग्र प्रतिक्षामा हुनु स्वभाविकै हो ।

पुरुषहरुको यहीँ प्रतिक्षाको घडी समाप्त पार्दै वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुइ जस्तै अस्थाइ गर्भनिरोधक सुइको आविष्कार गरेका छन् ।
पुरुषका लागि विकशित गरिएको यो गर्भनिरोधक सुइ एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्क सँग सहवास गर्न सकिनेछ र त्यस्तो सुइ लगाएको पुरुषसँग एक वर्षभित्रमा सहवास गर्ने महिलामा गर्भ रहनेछैन ।

अमेरिकाको पारसेमन फाउण्डेसनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भनिरोधक सुइको आविष्कार गरेको बताइएको छ ।

शोधकर्ताहरुले खरायोमा यो सुइको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएको र त्यस्तो सुइ लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको छ ।

अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डोनाल्ड वाल्लरले खरायोमा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा आशा गरिएको भन्दा उत्कृष्ट रहेको बताएका छन् । खरायोमा प्रयोग भएको यो सुइलाई परिस्कृत गरी मानिसका लागि गर्भनिरोधक सुइको रुपमा समेत प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ ।
वैज्ञानिकहरुले उक्त पुरुष गर्भनिरोधक खोपलाई भेसल जेलको नाम दिएका छन् । अब छिटै मानिसमा यसको परीक्षण सुरु गर्ने उनीहरुको भनाइ छ ।
 

एलर्जी र यसको घरेलु उपचार बिधी

0 comments
            
   कुनै पनि बाहिरी वस्तुप्रति शरीरको संवेदनशीलतालाई एलर्जी भन्ने गरिन्छ। सामान्यतया एलर्जी घाम, धुलो, धुवाँ, फूलको परागकण, औषधि, सौन्दर्य प्रसाधन आदिबाट हुनसक्छ। एलर्जीका कारण मधुमेह, डिप्रेसन, हृदयरोग, अल्सर, दम, एक्जिमा आदि रोग लाग्ने संभावना हुन्छ।

लक्षणः
एलर्जी हुने मुख्य ठाउँहरू नाक, आँखा, छाला, छाती, आन्द्रा, कान आदि हुन्।
–छाला चिलाउनु, रातो हुनु, डाबर आउनु, सुन्निनु
–सास फेर्न गाह्रो हुनु–सिंगान बगिरहनु
–ज्यादै हाछ्युँ र खोकी लाग्नु–नाक चिलाउनु–पखाला लाग्नु
–अपच र कब्जियत हुनु–दम, एक्जिमा हुुनु
–टाउको दुख्नु
–आँखा रातो हुनु आदि

कारण:
– हानिकारक तथा रसायन मिसाइएको खाना खानु
–सौन्दर्य प्रसाधन बढी प्रयोग गर्नु
–अप्राकृतिक (सिन्थेटिक) कपडा प्रयोग गर्नु
–कफी, चकलेट, बदाम, गहुँ, मकै, दुध, चिनी, सिसीका अचार, प्रिजर्भेटिभ खानाजस्ता एलर्जी गराउने संभावना भएका खाना खानु
–कुनै औषधिको पाश्र्व प्रभाव पर्नु
–ज्यादै मानसिक तनाब हुनु आदि

उपचारः
शरीरका रोग निरोध गर्ने क्षमता कमी हुँदै जाँदा एलर्जीको समस्या देखिने गर्छ । तसर्थ यसको उपचार गर्नका लागि खानपान र जीवनशैलीमा केही सुधार गर्नुपर्ने हुन्छ ।

भोजन
उपयुक्तःलसुन, प्याज, मेथी, भिटामिन सीयुक्त खाना
अनुपयुक्तः एलर्जी गराउने खानाहरू, प्रिजर्भेटिभ प्रयोग गरिएका जंक फुडएलर्जीको उपचार धेरै तरिकाबाट गर्न सकिन्छ । सबैभन्दा पहिले एलर्जी कुन कारणले भैरहेको छ, त्यो जान्न आवश्यक छ । कुन कुन खानेकुराले आफूलाई एलर्जी गराइरहेको छ, त्यो जानेर त्यसको सेवन वा प्रयोग बन्द गरी उपचार सुरु गर्न सकिन्छ ।

–एलर्जी गराउने संभावित खानाहरूलाई जाँच्नुपर्दछ । जसलाई कोका टेस्ट वा पल्स टेस्ट भनिन्छ । पल्स टेस्ट गर्न खाना खानुअघि आफ्नो नाडीको गति नाप्ने । सामान्यतया नाडीको गति ७२ प्रतिमिनेट हुन्छ । त्यसपछि एलर्जी गराउने संभावित खाना खाएर आधा घन्टापछि पुनः गति मापन गर्ने । यदि नाडीको गति ६–७ भन्दा बढी भएमा सो खानाले एलर्जी गराउने रहेछ भनेर बुझ्नुपर्छ । र, त्यसको सेवन बन्द गर्नुपर्छ ।
– कफी, चकलेट, बदाम, गहुँ, मकै, दुध, चिनी, सिसीका अचार, प्रिजर्भेटिभ खानाजस्ता एलर्जी गराउने संभावना भएका खाना नखानु राम्रो ।
–भिटामिन बी कम्प्लेक्स र भिटामिन ईयुक्त खानेकुराहरू एलर्जीमा लाभदायक हुने हुँदा यी भिटामिन पाइने खानेकुरा खानुपर्छ ।
–मेथी, प्याज र लसुनको सेवन एलर्जीमा लाभदायक मानिन्छ ।
–दैनिक भोजनमा प्रशस्त भिटामिन सी समावेश गराउनुपर्छ ।–फलफूल, जुस, तरकारी र सलादहरू दैनिक सेवन गर्नुपर्छ ।
–बिहान खाली पेटमा नीमको पात मिलाइएको पानी पिउनु उपयोगी मानिन्छ । यो पिएर आधाघन्टासम्म केही खाने पिउने गर्नुहुँदैन ।

योग
योग, ध्यान, प्राणायामको नियमित अभ्यासले एलर्जीमा फाइदा पु¥याउने गर्छ ।

आसन
बसेर गरिने आसनः अर्धमत्स्येन्द्रासन
पल्टिएर गरिने आसनः योगमुद्रासन, सर्वाङ्गासन, शवासनप्राणायामः नाडी शोधन मानसिक तनावको कारणले एलर्जी हुने भएकाले प्राणायामका साथै ध्यान, माइन्ड कन्ट्रोल मेडिटेसन गर्नुपर्छ ।

रेकी चिकित्सा
समस्याग्रस्त क्षेत्रमा १५–२० मिनेट र अन्य क्षेत्रमा ३–५ मिनेट दैनिक २–३ पटक रेकी उपचार गर्नेजडिबुटी चिकित्साएलर्जीका रोगीका लागि सिस्नोको प्रयोग सर्वाेत्तम मानिन्छ । लगभग ७० प्रतिशत बिरामीलाई सिस्नो मात्र प्रयोग गरेर निको पारिएको विज्ञहरू बताउँछन् । दैनिक १५ ग्राम सिस्नोको पाउडरलाई पानीमा पकाएर पिउन सकिन्छ । साथै, कटकी र क्यामोमाइल एलर्जीका लागि लाभदायक मानिन्छन् । एफेदारा मा हुवाङ नामक चाइनिज जडीबुटी पनि एलर्जीका लागि उत्तम मानिन्छ।

सुषुम्ना(नयन कमल सैंजु)द्वारा लिखित र सम्पादित पुस्तक ‘१०१ रोग, एकसे एक उपचार’ बाट
 

Sunday, March 27, 2016

मिस इन्डिजिनियस भईन् रुशा मानन्धर , सेकेन्ड रनरअप’मा सारा तामाङ

0 comments

काठमाडौं । रुशा मानन्धरले यस वर्षको मिस इन्डिजिनियस हेरिटेज नेपाल-२०१६ को उपाधि जितेकी छिन् ।चैत्र १३ शनिबार बेलुका आदिबासी युवतीहरुबिच सम्पन्न प्रतियोगितामा काठमाडौंकी रुशाले उपाधिसँगै २५ हजार रुपैयाँ, ताज र अन्य उपहार समेत हात पारिन् ।
प्रतियोगितामा फस्ट रनरअपको उपाधि मिरा थापा मगरले १० हजार रुपैयाँ र ‘सेकेन्ड रनरअप’को उपाधि सारा तामाङले ५ हजार रुपैयाँ प्राप्त गरिन् ।प्यासिफिक इभेन्ट्स द्धारा आयोजित प्रतियोगितामा बेस्ट हेयर सराना मानन्धर, डिसिप्लीङ ममता मानन्धर र फ्रेन्डशिपको उपाधी एलिना माझीले जिते ।

Thursday, March 24, 2016

Tough Talk with Prakash Chandra

0 comments

प्रत्येक बुधबार कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा प्रधानमन्त्रि केपी शर्मा ओलीको चीन भ्रमण बाट प्राप्त हुने सकारात्मक र नकारात्मक प्रभाब,उपलब्धिको बारेमा पुर्ब पररास्ट्र तथा अर्थ मन्त्रि डाक्टर प्रकाश चन्द्र लोहोनीसँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभीबाट १० चैत्र २०७२ मा प्रसारित TOUGH talk with Dil Bhusan Pathak .

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Harke Haldar 23 Mar 2016

0 comments
   
      प्रत्येक बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २५७औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV १० चैत्र २०७२मा प्रसारित।
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Meri Bassai, 22 March 2016

0 comments
प्रत्येक मंगलबार नेपाल टेलिभिजन बाट प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै भाग ४७२ होलि बिशेस हेर्नुहोस। ९ भदौ २०७२मा प्रसारित भाग क्लिक गर्नुहोस भिडियो PLAY हुनेछ।

VIDEO

https://www.youtube.com/watch?v=RkTEG1DLHDw


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Dhamala ko hamala with Badri Pangeni

0 comments

हरेक अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली लोकगीत क्षेत्रका चर्चित गायक बद्री पंगेनी सँग ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ बद्री पंगेनी ''हेर्नुहोस . श्रोत : हिमालयन TV.२०७२ चैत्र ७मा प्रसारित
VIDEO
4DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dhurmus Comedy China Express

2 comments

                              मेरी बास्सैका चर्चित हाँस्य कलाकार सिताराम कट्टेल "धुर्मुस''र अन्य कलाकारहरु दिपक आचार्य,बिनोद राई,दिपेन्द्र राईले प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणको बिसयमा तयार पारिएको कमेडी भिडियो हेर्नुहोस।
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Tuesday, March 22, 2016

Hakka Hakki, 19 March 2016

0 comments
प्रत्येक सनिबार नेपाल टेलिभिजनबाट बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की भाग ४० हेर्नुहोस।
VIDEO
https://www.youtube.com/watch?v=BIObKcynbhw

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Sajha Sawal Epi- 436

0 comments

प्रत्येक आइतबार बेलुकी कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४३६मा शिक्षा , स्वास्थ्य , खानेपानी , बाटोघाटो देखि बिभिध आर्थिक विकासबाट पछि परेको बिकट जिल्ला बझांगको बारेमा यसै क्षेत्रको एमाले संसद अफिलाल ओखेडा र कांग्रेस सांसद चन्द्रा जोशीका साथै अन्य सहभागी व्यक्ति हरुसंग गरिएको साझा बहस भाग ४३६ हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Ditha Sab 19 Mar 2016

0 comments

प्रत्येक शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १४४ हेर्नुहोस । ६ चैत्र २०७२मा प्रसारित भिडियो हेर्नुहोस।
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Bhadragol, 18 March 2016

0 comments
प्रत्येक सुक्रबारबाट नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल ५ भदौ २०७२मा प्रसारित भाग ९३ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।
VIDEO

https://www.youtube.com/watch?v=z-wSQBx62Es

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, March 19, 2016

Meri Bassai, 15 March 2016

0 comments
    बिगत केहि समयदेखि प्राबिधिक कारण बन्द रहेको मेरी बास्सै पुन २ चैत्र २०७२ मंगलबारबाट प्रसारण भएको छ। १५ कार्तिकमा ४७०औ भाग प्रसारणपछि रोकिएको मेरी बास्सैको २७१औ भाग हेर्नुहोस।
VIDEO
https://www.youtube.com/watch?v=zLkCzK3B5sg

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, March 16, 2016

TOUGH talk with Bishow Prakash Sharma

0 comments

३ चैत्र २०७२ बुधबार कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा नेपाली कांग्रेशका नब निर्बाचित केन्द्रिय सदस्य बिस्व प्रकाश शर्मा सँग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभी TOUGH talk with Dil Bhusan Pathak .

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Harke Haldar 16 Mar 2016

0 comments

३ चैत्र २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २५६औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dhamala Ko Hamala with Bhuwan K.C.

0 comments

हरेक अईतबार बेलुकी हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार भुवन केसीसँग ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ भुवन केसी''हेर्नुहोस . श्रोत : हिमालयन TV.२०७२ फाल्गुन ३०मा प्रसारित
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, March 14, 2016

अब नोटमा स्टिच , केरमेट र जथाभावी च्यात्न नपाइने

0 comments
सर्बोच्च अदालतले नोटमा जथाभावी फोहोर नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले नोटमा स्टिच नगर्न, केरमेट र जथाभावी नच्यात्न राष्ट्र बैंक, अर्थ मन्त्रालय र सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरु अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रविन्द्रराज जोशी, रुद्रप्रसाद पाठक र पदम श्रेष्ठले नोटमा हुने लापरबाही रोक्न माग गर्दै सर्बोच्चमा रिट दायर गरेका थिए ।


रिटमाथि सुनुवाई गर्नुहुँदै न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले सरकार र बैंकका नाममा नेपाली नोटको सुरक्षामा ध्यान दिन आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै अव बैंकहरुले नोटमा फोहोर गर्न नपाउने भएका छन् । पछिल्लो समय बैकंहरुवाट नै नोटमा स्टिज गरी भद्द वनाउने काम हुँदै आएको थियो । सर्वसाधारणहरुले पनि नोटमा जथाभावी लेख्ने गरिरहेकोले नेपाली नोट छिट्टै फोहर हुने गरेको राष्ट्र बैंकको गुनासो रहँदै आएको छ । संसारका अरु मुलुकका नोटहरुमा फोहर भए प्रयोगमा नै आउदैनन् । सर्वोच्चको अन्तरिम आदेशसँगै अव नेपाली नोटहरु पनि सफा हुने विश्वास गरिएको छ ।

हर्रो धेरै उल्टी आउने,जन्डिस र कमलपित्त जस्ता रोगको निको पर्दछ

0 comments
हाम्रो देसको प्राय ठाउँमा पाइने हर्रो जसको रङ्ग कालो तथा पहेंलो हुन्छ। यस्को स्वाद खट्टा, नमीठो तथा मुखबाध्ने कसैला हुन्छ।
 आयुर्वे्दिक मतानुसार हर्रोमा पाँचै रस मधुर, तीखा, कडुवा, कसैला तथा अम्ल पाइन्छ। वैज्ञानिक मतानुसार हरड को रासायनिक संरचनाको विश्लेषण गरेर ज्ञात भएको छ की हर्रोको फलमा चेब्यूलिनिक एसिड ३०५, टैनिन एसिड ३०,४५५, गैलिक एसिड, ग्लाईकोसाइड्स, राल तथा रंजक पदार्थ पाइन्छ। ग्लाईकोसाइड्स कब्जियत निर्मुल गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यो तत्वले शरीरको सबै अंगबाट अनावश्यक पदार्थहरु निकालेर शरीरलाई प्राकृतिक रुपमा संचालन हुन मदत गर्दछ। यस्का निम्न औषधीय गुणहरुपनि रहेका छन् ।

दाद आएमा
हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।
जण्डिस,कमलपित्त
 एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहानरवेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।
 हर्रो को टुक्रो चपाएर खानाले भोक बढ्दछ।
 सानो हर्रोको टुक्रालाई पानिमा घोटेर मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक लगाउँनाले मुखको छाल ९मुखमा आउँने खटिरा नष्ट हुन्छ। अवस्था अनुसार यस्लाई जुनसुकै बखत खान सकिने भएपनि यस्लाई रातमा भोजन पश्चात चुस्नु राम्रो हुन्छ।
 सानो हर्रो लाई पानीमा भिजाउने र रातमा खाना पश्चात विस्तारै चपाएर सेवन गर्नाले पेट सफा हुन्छ र पेटमा ग्यास पनि कम हुने गर्दछ।
 काँचो हरडको फललाई पिधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा सेवन गर्नाले पातलो दिसा ठिक हुन्छ।
 हर्रो को चुर्ण एक चम्मचको मात्रामा दुई किशमिशको साथमा लिनाले अम्लपित्त एसिडिटी को सिकायत रहन्न। निर्मुल हुन्छ।
 हर्रो को चुर्ण विहान वेलुका कालो नुनको साथमा सेवन गर्नाले कफको सिकायत रहन्न।
 हर्रोलाई पिंधेर यस्मा मह मिलाएर चाट्नाले उल्टी आउँन बन्द हुन्छ।- विकिपिडिया

Sunday, March 13, 2016

Sajha Sawal 13 March 2016

0 comments


३० फाल्गुन २०७२ आइतबार बेलुकी कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४३५मा शिक्षा , स्वास्थ्य , खानेपानी , बाटोघाटो देखि बिभिध आर्थिक विकासबाट पछि परेको बिकट जिल्ला जगर्कोटको जनताहरु, गएको सालको महामारीमा खटिएका डाक्टर दिपक पुन , यसै क्षेत्रको निर्बाचित सांसद राजिब बिक्रम शाह र अन्य  व्यक्ति हरुसंग गरिएको साझा बहस भाग ४३५ हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.साझा सवाल
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

चैत्र १ बाट लोडसेडिङ घट्यो

0 comments
फागुन ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समायवधी सातामा ६ घण्टा घटाएको छ । भोलीदेखि लागु हुने गरी प्राधिकरणले लोडसेडिङको समय घटाएको हो ।

यसअघि सातामा ९१ घण्टा लोडसेडिङ हुदै आएकोमा घटेर अब ८५ घण्टा हुनेछ । नयाँ तालिका अनुसार साताका ६ दिन १२ घण्टा र १ दिन १३ घण्टा लोडसेडिङ हुनेछ ।
आगामी एसएलसी परीक्षालाई मध्यनजर गर्दै लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ । एसएलसी परीक्षा आगामी चैत १८ गते शुरु हुदैछ ।
नदीहरुमा पानीको जलस्तर घट्ने क्रममै रहेपनि भारतबाट थप विद्युत आयात भई सप्लाई स्थिर भएकाले लोडसेडिङ घटाइएको प्राधिकरणको विज्ञप्तीमा उल्लेख छ । 

धदिङ केन्द्रबिन्दु भएर भुकम्प गयो

0 comments

काठमाडौँ, फाल्गुन ३० -आइतबार बिहान ११ बजे धदिङ केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको धक्का महशुस काठमाडौँसम्म गरिएको छ।
        गत बैशाख १२ गतेको शक्तिशाली भुकम्पपछि अहिलेसम्म पनि भुकम्पका पराकम्पहरु आउन छाडेको छैन । बैशाख १२ गतेयता हालसम्म चार रेक्टरस्केलमाथिका ४४० ओटा पराकम्पहरु गइसकेको केन्द्रले जनाएको छ।

Saturday, March 12, 2016

फेसबुक ह्याक गर्दा १६ लाख पुरस्कार

0 comments

काठमाडौं, २९ फागुन -  भारत बैंगलोरका एक सफ्टवयर इन्जिनियर आनन्द प्रकाशले फेसबुक ह्याक गर्दा फेसबुकले झण्डै १६ लाख रुपैयाँ पुरस्कार  दिएको छ। आनन्दले फेसबुक नै ९० पटकभन्दा धेरै र अन्य कम्पनीहरुको वेभसाइट पनि ह्याक गरिसकेको बताएका छन्।
अचम्म लाग्दो कुरा आफ्नो कम्पनीको वेभसाइट ह्याक गर्नेलाई किन पुरस्कार दिइएको होला । आनन्द भन्छन्, ‘यो कानूनी ह्याकिङको एउटा पाटो हो, कम्पनीहरु यसलाई बाउंटी रिवार्ड भन्छन्, मैले फेसबुकको लगइन सिस्टममा भएको बग सम्बन्धी जानकारी पत्ता लगाएको थिएँ।’
फेसबुकमा लगइन बगबाट जो कोहीको फेसबुक म्यासेज, फोटो, स्टाटसलगायतका सम्पूर्ण जानकारी लिन सकिन्छ। आनन्दले फेसबुक ह्याक गरेर पनि कसैलाई हानी हुने काम गरेनन्। उनले फेसबुकलाई नै आफूले ह्याक गरेको बारे जानकारी गराए।
फेसबुकले पनि आफ्नो सिस्टममा रहेको खराबी आफू मार्फत थाहा पाएको उनी बताउँछन्। ‘फेसबुक, गुगल, माइक्रोसफ्ट जस्ता कम्पनीहरु विश्वभरका ह्याकरलाई वेभसाइट ह्याक गर्न खुल्ला निमन्त्रणा दिन्छन्, जुन उनीहरुको लागि पनि सिस्टम थाहा पाउने सजिलो उपाय हुन्छ’ आनन्दले भने।
बिबिसीका अनुसार आफ्नो वेभसाइट ह्याक गर्नलाई फेसबुकले नै वर्षेनी ह्याकरलाई खुल्ला प्रतिस्पर्धा गर्ने अवसर दिन्छ जसमा आनन्द सन् २०१३ मा तेस्रो स्थानमा र २०१४ मा चौथो स्थानमा थिए। यो ह्याकरलाई आफ्नो साइट ह्याक गर्ने मान्यता दिने फेसबुकको तरिका हो। यसकै लागि आनन्दले १५ हजार डलर अर्थात झण्डै १६ लाख रुपैयाँ पाएका हुन्।

भक्तपुरका एक दिदि बलात्कार गर्ने भाइलाई १६ बर्ष जेल

0 comments

काठमाडौं, २९ फागुन । दिदी बलात्कार गर्ने भाइलाई अदालतले १६ वर्षको कैद सजाय सुनाएको छ । मध्यपुरथिमिका २० वर्षे एक युवकलाई भक्तपुर जिल्ला अदालतले दिदीलाई बलात्कार गरेको सजाय स्वरुप १६ वर्ष कैद सजाय र तीन लाख क्षतिपूर्तिको फैसला गरेको छ । शुक्रबार अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले भाइलाई कसुर ठहर गर्दै यस्तो फैसला गरेको हो ।
२२ वर्षे दिदीलाई बलात्कार गर्ने मध्यपुरथिमि नगरपालिका–१३ निकोसेरा घर भई हाल अनन्तलिंगेश्वर नगरपालिका–१२ दधिकोटमा बस्दै आएका ति युवकले जबर्जस्ती बलात्कार गरेको अनुसन्धानकाक्रममा खुलेको अदालतले जनाएको छ ।
अदालतले जबर्जस्ती करणी महलको दफा ३ को उपदफा ५ अनुसार ६ वर्ष कैद र हाडनाता करणी १ नम्बरको ८ बमोजिम थप १० वर्ष कैद गरी कुल १६ वर्ष कैद र भाइबाट रु तीन लाख क्षतिपूिर्त भराउने फैसला गरेको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए ।
भाइविरुद्ध दिदीले प्रहरीमा उजुरी दिएपछि परिवारले पीडितलाई घरबाट र नोकरीबाट समेत निकालिएको थियो । त्यसपछि तत्कालका लागि पीडितलाई खान, बस्न र अध्ययन गर्नका लागि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गत् लैंगिक हिंसा निवारण कोषबाट तत्कालका लागि दुई लाख उपलब्ध गराउने फैसला गरेको समेत गरेको छ । श्रोत :दैनिक नेपाल


Like us

 

Search

 
Enjoy the site