२७असार,२०७२ - नेपलमा हाल दिदै आएको साधारण सवारी चालक लाइसेन्स तथा ब्लुबुकलाई नेपाल सरकारले आर्थिक वर्ष २०७१-७२ मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले सार्वजनिक
यातायतलाई व्यवस्थित गर्न स्मार्ट कार्डमा
रुपान्तरण गरिसक्ने घोषणा गरिए पनि भूकम्पको कारण तथा बिभीद कमिकमजोरी भएको भनि आगामी साउनदेखि लागू गर्ने भनिएको स्मार्ट ड्राभभिङ लाइसेन्स लागू गर्ने समय २ महिना पछि सारेको छ। आशा छ भाबिस्यमा छिट्टै बिदेसमा जस्तो स्मार्ट कार्डको प्रयोग गर्न पाउने छ।
-

Nepalese Rupee Exchange Rate
0 comments:
Post a Comment