२३ श्राबन - शनिबार २०७२
सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज बिहान ६ बजेर २४ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि शुक्रबार दिउँसो ११ बजेर ५७ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्र विन्दू भएर ४ दशमलव ४ म्याग्नेच्युटको पराकम्पन गएको थियो ।

0 comments:
Post a Comment