काठमाडौं, २९ मंसिर - भारतले लगाएको नाकाबन्दी र लम्बिँदो तराई मधेस बन्दले गरिबी दर तीब्र रुपले बढिरहेको जनाउँदै अर्थविदहरुले नेपाल अब दक्षिण एसियाकै गरिब मुलुक बन्ने खतरा औल्याएका छन्।
भूकम्पको लान्डबबाट तंग्रिन नपाउँदै सुरु भएको तराई-मधेस हडेताल र भारतले लगाएको नाकाबन्दीले हजारौंको रोजगारी खोसिँदा यस्तो अवस्था आएको छ। विश्व बैंको पछिल्लो प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियामा तेस्रो गरिब मुलुक थियो। बंगलादेश र भारतलाई उछिनेर देशले गरिबीमा निराशाजनक स्थिति सामना गर्नुपर्ने अवस्था आएको अर्थविदहरुको भनाई छ।
नाकाबन्दी र तराई मधेस हड्तालका कारण दुई हजार दुई सय उद्योग बन्द छन् भने दुई लाख २० हजार नागरिक बेरोजगार भएका छन्। त्यस्तै नेपालीमा २० लाख नेपाली थप गरिब भएका छन्।

0 comments:
Post a Comment