Thursday, November 19, 2015

Samachar 2072-08-03

0 comments

३ मंसीर २०७२ - बिहीबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। श्रोत : सगरमाथा टि.भी.
VIDEO




 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

त्रिशूली थ्री ए जलविद्युत्को स्रोत उपयोग नुवाकोट र रसुवा जिल्लाले गर्ने

0 comments

नुवाकोट, २ मङ्सिर । जिविस नुवाकोट र रसुवाले बागेश्वरी–उर्लेनी सडक अन्तर्गत नुवाकोट–बोहोरेभन्ज्याङ सडक खण्ड तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने निर्णय गरेका छन् ।

दुवै जिल्लाका स्थानीय विकास अधिकारीसहित प्राविधिक कार्यालयका इन्जिनियरसहितको मङ्गलबारको बैठकले निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको स्रोत उपयोग र करका विषयमा पनि दुवै जिल्ला संयुक्त रुपमा अघि बढ्ने निर्णय गरेको छ । बैठकमा दुवै जिल्लाको प्राकृतिक स्रोतको बाँडफाँट, विकास निर्माण लगायत विषयमा छलफल भएको थियो ।

बैठकमा नुवाकोट र रसुवाका स्थानीय विकास अधिकारी नारायण रिसाल र विष्णुप्रसाद कोइराला पनि सहभागी हुनुभएको थियो । सो सडकले नुवाकोटका बागेश्वरी, लच्याङ, हल्देकालिका, उर्लेनी, गेर्खु लगायत गाविस सहित रसुवाका यार्सा र सरमथली गाविसका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने जिविस नुवाकोटका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिनुभयो ।

स्थानीय स्वायत्त शासन नियमावली, नियम २ सय ७३ ले स्थानीय निकाय संयुक्त समिति गठन गर्न र दुवै जिल्लाको साझा सरोकारका विषयमा निर्णय र कार्यान्वयन गर्ने अधिकार दिएको छ । रासस

Wednesday, November 18, 2015

Harke Haldar, 18 November 2015

0 comments

२ मंसिर २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २३९औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV

VIDEO


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Mahanta Thakur in TOUGH talk with Dil Bhusan Pathak

0 comments

बुधबार २ मंसीर २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा , तराईमा भएको आन्दोलन र भारतले गरेको नाकाबंधीले गर्दा नेपाललाई परेको प्रत्यक्क्ष र अप्रत्यक्क्ष असरको बारेमा मोर्चाका शिर्ष नेता तथा तराई मधेश लोकतान्त्रिक पार्टीका अदक्ष महान्त ठाकुरसंग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभी

VIDEO


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

नेपालका अनाथ असहाय बालबालिकाहरुको आमा म्यागी डोयन सिएनएन हिरो २०१५ बनिन्

0 comments


वीरेन्द्रनगर, २ मङ्सिर । विगत आठ वर्षदेखि सुर्खेतमा रही अनाथ तथा असहाय बालबालिकाको सेवामा सक्रिय रहेकी म्यागी डोयन यस वर्षको सिएनएन हिरो घोषणा हुँदा सुर्खेतमा खुसियाली छाएको छ ।

म्यागीले वीरेन्द्रनगर–४ भैरवस्थानमा सञ्चालन गरेको कोपिला भ्यालीमा अध्ययनरत विद्यार्थीहरुले यो खुसियालीमा उत्सव मनाइरहेका छन् । मङ्गलबार न्युयोर्कमा आयोजित सभामा म्यागीलाइ विजेता घोषणा गरे लगत्तै भ्यालीमा संरक्षित बालबालिकाहरुले उत्सव मनाउन सुरु गरेका हुन् ।

विद्यार्थीहरुकै आयोजनामा विद्यालयमा खुसी साटासाट गर्ने र रमाइलो गर्ने कार्यक्रम भइरहेको छ । विद्यार्थीकै आयोजनामा आजै विजय ¥याली निकाल्ने तयारी भइरहेको छ ।

अमेरिकाबाट भारतको ऋषिकेशमा पहिलो पटक भम्रणमा पुगेकी उनले त्यहाँ एकजना नेपाली भेटिन् । नेपालमा थुप्रै अनाथ असहाय बालबालिका रहेको सुनेपछि भारतबाट सिधा नेपाल आई सुर्खेत पुगेकी उनले त्यहाँ थुप्रै अनाथ बालबालिका भेटेपछि त्यस्ता बालबालिकालाई स्याहार्ने र शिक्षा दिलाउने चाहनाले २०६४ सालमा कोपिला भ्याली नामबाट एउटा आवास सहितको संस्था खोलिन् । सुरुमा २० जना अनाथ तथा असहाय बालबालिकाहरुलाई आवासमा राखी अन्य विद्या अध्ययनका लागि अन्य विद्यालयमा भर्ना गरिन् । आठ वर्षको अवधिमा कोपिला भ्यालीले आफ्नै विद्यालय र कोपिला महिला समाज पनि सञ्चालनमा ल्याएको छ ।

मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम सुर्खेत भएकाले र पहाडी जिल्लाहरु नजिक पर्ने भएकाले सुर्खेतमा संस्था खोलिएको कोपीला भ्याली सुर्खेतले जनाएको छ । कोपिला भ्यालीका सहायक प्राचार्य मीनवहादुर शाहीले २० जना अनाथ बालबालिकालाई राखेर सुरु गरिएको र अहिले ३ सय ६० जना विद्यार्थी पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार सो विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन अध्यापन भइरहेको छ । सुर्खेतमा बसेर बालबालिकाको क्षेत्रमा मात्रै नभएर विपन्न तथा असहाय महिलाको क्षेत्रमा पनि उनले काम गरेकी छिन् । कोपिला महिला समाज नामको संस्था खोली महिलाहरुलाई सिपमूलक तालिम दिई आर्थिक सम्पन्न बनाउने जस्ता कामहरुमा पनि उनी सक्रिय छिन् । रासस
Video 

नाकाबन्दीको मौका छोप्दै आयल निगमका कर्मचारी कमाउ धन्दामा

0 comments


२ मंशिर काठमाडौं । भारतले नाकाबन्दी गरेको मौका छोप्दै नेपाल आयल निगमकै उच्च अधिकारी र व्यापारीले साँठगाँठमा पेट्रोलियम कालोबजारी गरिरहेको खुलेको छ

मंगलबारको नागरिक दैनिकमा खबर छ–पाँच दिनयता राजधानी भित्रिएको पेट्रोल र डिजेलको परिमाणबाट मात्र कालोबजारियाले झन्डै आधा अर्ब रुपैयाँ कमाएको र यो रकम निगमका उच्च अधिकारी, डिपो प्रमुखदेखि राजनीतिक नेतृत्वसम्म भागबन्डा गरिएको स्रोतले दाबी गरेको छ ।

‘निगमले तेल वितरण पारदर्शी नगर्दा सरकारकै संरक्षणमा तेलको कालोबजारी भइरहेको छ’ एक उद्योगीले भने । निगमले इन्धनको चरम संकट देखाउँदै गर्दा कात्तिक २६ गतेदेखि ३० गतेसम्म भारतबाट इन्धन बोकेका ३ सय ट्यांकर काठमार्डौं भित्रिएको थियो । त्यसबाट ६० लाख लिटर तेल आएको थियो । यति परिमाणको तेल सामान्य अवस्थामा नियमसँगत बाँडेको भए कुल मागको ६० प्रतिशत पूरा हुन्थ्यो ।
निगमले आफ्नै संलग्नतामा संस्थागत रुपमै कालोबजारी गरी प्रतिट्याकंर औसत १५ लाख रुपैयाँसम्म कुम्ल्याइरहेको तथ्य खुलेको छ । सम्बद्ध व्यवसायीका अनुसार सामान्य दिनमा २० हजार लिटरको एक ट्याकर पेट्रोलको मूल्य २० लाख ८० हजार रुपैयाँ पर्छ ।

त्यति नै परिणामको डिजेलको मूल्य १६ लाख २० हजार रुपैयाँ पर्छ । त्यसरी आएको तेल निगमका उच्च अधिकारीले आफ्नो आसेपासे, नातागोता, पेट्रोलपम्प र मोटो रकम बुझाउने व्यवसायीलाई परलभन्दा धेरै महंगोमा बिक्री गरिरहेका छन् । व्यवसायीका अनुसार प्रतिट्याकंर पेट्रोल ३५ लाख रुपैयाँ र डिजेल २६ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

Everest Base Camp Trek of a Lifetime & Earthquake Nepal 2015

0 comments



Incredible trek to Everest Base Camp (EBC). April 6 – 16, 2015. Absolutely amazing scenery. Arrived at EBC 12 days prior to the deadly Earthquake of April 25, 2015 that claimed 8000 + lives and the avalanche that ripped through EBC claiming 18 lives. May their souls rest forever in peace.Youtube/Jennifer Clinton Everest
VIDEO
Trekking is famous for Everest Base Camp Trekking as well as peak climbing. The prominent magnetisms of this area are the majestic mountains, the high mountain villages, the isolated monasteries, and the local Sherpa peoples. This area includes the highest mountain in the world, Everest at 8848m, as measured by the height of its summit above sea level. The mountain, which is part of the Himalaya range in High Asia, is located on the border between Nepal and Tibet, China and many of the world’s 8000m peaks such as Lhotse, Cho Oyu, and Makalu. Nearness to the Khumbu region requires either a week walk or a flight to Lukla. Everest regions become the demanding trekking destination for its fascination natural scenery and it boasts many more spectacular and beautiful mountains, as well as some of the most rewarding trekking route not found anywhere in the world. Because of rewarding and unique Sherpa villages and monasteries, this region gets it popularity all over the world. The main goal of many trekkers is the Everest Base Camp at an elevation of about 5340m. From Everest Base Camp you will have the spectacular views of Mt.Everest. Everest Base Camp Trek is one of the most popular trekking destinations for trekkers who would opt for an incredible trekking experience while enjoying its natural splendor.

 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Meri Bassai, 17 November 2015

0 comments



१ कार्तिक २०७२ - नेपाल टेलिभिजन बाट प्रत्येक मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै भाग ४६८  हेर्नुहोस । क्लिक गर्नुहोस भिडियो PLAY हुनेछ।

VIDEO
meri-bassai-17-november-2015



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Jire Khursani, 16 November 2015

0 comments

३० कार्तिक २०७२ - प्रत्येक सोमबार बेलुकी नेपाल टेलिभिजन बाट प्रशारीत चर्चित हाँस्य टेली फिल्म जिरे खुर्शानी हेर्नुहोस।

क्लिक गर्नुस भिडियो खोल्नेछ।
Video
jire-khursani-16-november-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Tuesday, November 17, 2015

Dhamala Ko Hamala with Poozana Pradhan

0 comments

२९ कार्तिक २०७२ अईतबार बेलुकी ८:०५ मा हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नायिका पुजना प्रधानसँग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ नायिका पुजना प्रधान साथ हेर्नुहोस". श्रोत : हिमालयन TV. 
VIDEO


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Hakka Hakki, 14 November 2015, Full Episode 26

0 comments
२८ कार्तिक २०७२ ,चर्चित कलाकार दमन रुपाखेतीको लेखन तथा निर्देसन रहेको हाँस्य टेली फिल्म नेपाल टेलिभिजनबाट प्रत्येक सनिबार बिलुकी ८:३० बजे प्रशारित हाँस्य टेलि फिल्म हाक्का हाक्की भाग २६
HAKKA HAKKI
VIDEO
Hakka hakki

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Sunday, November 15, 2015

Sajha Sawal-418 Scarcity and Black Market

0 comments

२९ कार्तिक २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४१८ हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.
VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, November 14, 2015

Ho Ki Kya Ho_Episode 10

0 comments

प्रत्येक विहीबार बेलुकी ८:३० र ११:३० मा हिमालयन टि.भी.बाट प्रशारित सामाजिक सन्देसमुलक चर्चित नेपाली हाँस्य टेली फिल्म हो कि क्या हो हेर्नुहोला।
लेखक / निर्देशक: आर्यन नकर्मी 
क्यामेरा / फिलिम सम्पादन: दिपेन बस्न्यत
मुख्य कलाकारहरु : साबिन शाक्य, राजाराम पौडेल , मुकुन्द किशोर भट्टराई , आर्यन नकर्मी , कमला रेग्मी, रोहिणी भट्टराई, गहेन्द्र मान शाक्य , डोमा , लक्ष्मी पाण्डे, निशा थापा र अन्य  ...
ho ki kya ho part 10

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

फेसबुक म्यासेन्जरमा म्यासेज डिलिट हुने नयाँ सुबिधा

0 comments
२८ कात्तिक-लोकप्रिय सामाजीक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ सुविधा प्रदान गर्ने भएको छ । फेसबुकका अनुसार अब म्यासेन्जर प्रयोगकर्ताले पठाएको र प्राप्त गरेको म्यासेज स्वतः डिलिट हुने भएको छ ।
यसअघि विभिन्न सामाजिक सञ्जाल र म्यासेन्जरहरुले दिँदै आएको यो सुविधालाई फेसबुकले बल्ल प्रयोग गर्न लागेको हो । म्यासेन्जरमार्फत् पठाएका म्यासेज डिलिट हुने बनाउने वा नबनाउने बारे प्रयोगकर्ताले अप्सन छान्नुपर्ने हुन्छ । यो सुविधा प्रयोग गरेपछि म्यासेजहरु १ घण्टापछि आफैं डिलिट हुनेछन् । अहिले फ्रान्समा परिक्षण भैरहेको यो सुविधा विस्तारै अन्य देशमा समेत विस्तार गरिने फेसबुकले जनाएको छ ।

फ्रान्स आतंककारी हमलामा १५३ जनाको मृतु र २०० भन्दा माथी घाइते

0 comments
२८ कार्तिक पेरिस । फ्रान्सको राजधानी पेरिसमा भएको सिलसिलेवार आतंकवादी हमालामा कम्तिमा १५३ जनाको मृत्यु भएको छ। फ्रान्सको स्थानीय समयअनुसार राती ९ बजे निर छ विष्फोट भएको थियो भने एउटा कन्सर्टलाई आतंकवादीले कव्जा गरेका थिए।

आतंकवादी हमलापछि फ्रान्सले आफ्ना सबै सीमा बन्द गरेको छ, सेना परिचालन गरेर फ्रान्सका राष्ट्रपति फ्रान्सिसि हलान्देले संकटकालको घोषणा गरेका छन्।

आतंकवादी हमालामा संलग्न पाँच जना आतंककारीलाई सुरक्षाकर्मीले मारेका छन् भने केही आतंकवादी भने पक्राउ परेको सञ्चारमाध्मयले जानकारी दिएका छन्।

आतंककारीले अन्धाधुन्धा गोली चलाउँदा बाटाकालान कन्सर्ट हलमा ११२ जनाको मृत्यु भएको छ। जहाँ आतंककारीले सय जनाभन्दा बढीलाई बन्धक बनाएका थिए। राती सेनाले कारवाही गरेपछि सबै बन्धक छुटेका छन्।

एक रेष्टुरेण्टमा भएको सुटआउटमा पनि ११ जनाको मृत्यु भएको छ। त्यसैगरी जर्मनी र फ्रान्सवीच चलिरहेको फुटवल खेल मैदानबाहिर पनि दुई वटा आत्मघाती विष्फोट भएका थिए।

स्पोर्ट डे फ्रान्स स्पोर्टस स्टेडियमभन्दा पाँच माइलको दुरीमा बम विष्फोट भएको थियो। यो स्टेडियममा फ्रान्सका राष्ट्रपति हलान्देले पनि फुटवल खेल हेरिरहेका थिए। विष्फोटपछि दर्शक स्टेडियममा आएका थिए भने राष्ट्रपतिलाई सुरक्षाघेरामा बाहिर निकालिएको थियो।

त्यसैगरी पेरिसको लाउरे आर्ट ग्यालरी र पोम्पिदेउ र लेस हल्लेस सपिङ सेन्टरमा पनि बम विष्फोट भएको थियो। आतंककारीले एके ४७ राइफलबाट अन्धाधुन्धा गोली चलाएका थिए। उनीहरु आइसिस आतंकवादी संगठनबाट परिचालन भएको अनुमान गरिएको छ।
VIDEO

बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले भारत बुद्धको भूमि भएको झुटो प्रचार भिडियो सहित हेर्नुहोस

0 comments
२८ कार्तिक। नेपालमा नाकाबन्दी गरिरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँगको संयुक्त पत्रकार सम्मेलनमा भारत बुद्धको भूमि भएको बताएपछि नेपाल तथा बेलायतमा विरोध भएको   भने सामाजिक सञ्जालमा कडा निन्दा गरिएको छ। एक वर्षअघि नेपालमा भ्रमणमा आउँदा बुद्धको भूमिमा टेक्न पाउँदा आफू गौरबवान्वित भएको बताउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत पुगेर भारत बुद्भको भूमि भएको झुटो प्रचार गरेका छन्।





Video 

कीर्तिमानी अल्ट्रा धाविका मीरा राईलाई बालाजु कराँते डोजाङले सम्मान

0 comments

२८ कार्तिक २०७२। कीर्तिमानी अल्ट्रा धाविका मीरा राईलाई बालाजु कराँते डोजाङले सम्मान गरेको छ । मीरा लगायत बालाजु डोजाङबाट उत्पादित अन्य दुई पूर्व खेलाडीहरुपनि सम्मानित भएका छन ।श्रोत: news24tv 
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Bhadragol, 13 November 2015

0 comments
२७ कार्तिक २०७२ सुक्रबार - नेपाल टि.भी.बाट प्रशारीत हाँस्य टेली फिल्म भद्रगोल भाग ८९ हेर्नुहोस । भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला।

VIDEO
bhadragol-13-november-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, November 11, 2015

Harke Haldar 11 November 2015

0 comments

२५ कार्तिक २०७२ बुधबार राती ९ बजे कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २३८औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV

VIDEO



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Pashupati Murarka in TOUGH talk with Dil Bhusan Pathak

0 comments

बुधबार २५ कार्तिक २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा , तराईको समस्या देखाई भारतले गरेको नाकाबंधीले गर्दा परेको प्रत्यक्क्ष र अप्रत्यक्क्ष असरको बारेमा नेपाल उद्योग बाणिज्य महासंघका अदक्ष पशुपती मुरारकासंग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभी

VIDEO


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

फेसबुक म्यासेन्जरले ल्यायो नयाँ सुविधा

0 comments
 
सामाजिक संजाल फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ सुविधा फोटो म्याजिक थपेको छ। यस सुविधाका मद्दतले प्रयोगकर्ताहरुले पहिलेको तुलनामा अझैँ सजिलो गरि फोटो सेयर गर्न सक्ने छन्। हाल यो सुविधा अस्ट्रेलीयामा मात्र उपलब्ध रहेको छ र छिट्टै नै अन्य देशहरुमा पनि यो सुविधा उपलब्ध गराइने जानकारी फेसबुक म्यासेन्जरका प्रमुख डेविड मार्कसले दिए।
 
हाल यो सेवा फेसबुक म्यासेन्जरको एन्ड्रोइड एपमा मात्र उपलब्ध रहेको छ र छिट्टै नै आईओएसमा पनि उपलब्ध गराइने छ। फोटो म्याजिक अुनहारलाई चिन्ने (फेस रिकग्निशन) भएको सुविधा हो। यसले फेसबुक प्रयोकर्ताहरुको फोनमा रहेको क्यामरा रोललाई एक्सेस गरेर साथीहरुको फोटोलाई चिन्ने गर्छ। यस पस्चात उक्त फोटोहरुलाई साथीहरुसँग सेयर गर्ने कि नगर्ने भनेर विकल्प आउँछ।
 
सम्पूर्ण फोटोहरुलाई स्क्यान गरिसकेपछि प्रयोगकर्तालाई ‘सेन्ड’ भनेर विकल्प आउने छ। भर्ज पत्रिकाका अनुसार फोटो म्याजिकलाई फेसबुक म्यासेन्जर र मोमेन्ट्स टीमले मिलेर बनाएको हो। यो सुविधा प्रयोग गर्न असहज भएमा फेसबुक म्यासेन्जर सेटिङमा गएर बन्द पनि गर्न सकिन्छ।

Tuesday, November 10, 2015

Meri Bassai, 10 November 2015

0 comments

२४ कार्तिक २०७२ - नेपाल टेलिभिजन बाट प्रत्येक मंगलबार प्रशारित हाँस्य टेली फिल्म मेरी बास्सै भाग ४६७ हेर्नुहोस । क्लिक गर्नुहोस भिडियो PLAY हुनेछ।

VIDEO
meri-bassai-10-november-2015


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

dhamalako hamala with umesh kumar yadab

0 comments


२२ कार्तिक २०७२ अईतबार बेलुकी ८:०५ मा हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा एकिकृत नेकपा एमावोबादीका नेता तथा सिचाईमन्त्रि उमेश कुमार यादब संग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ सिचाईमन्त्रि उमेश कुमार यादबका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV. 
VIDEO


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Two jet men fly at high speed beside the world’s largest passenger plane

0 comments

Two daredevils have taken air travel to a whole new level. Jet men duo Yves Rossy, and Jetman Junior, Vince Reffet flew beside an Emirates A380 passenger plane over the Dubai skyline taking to the skies to record the hair-raising stunt. In the incredible footage the duo can be seen soaring above the clouds at speeds of up to 120 mph 4000 feet above the ground. They have nothing but jet packs on their back.
In the starting the video looks as if it is an advertisement for the world’s largest passenger plane. But after 20 seconds Rossy and Reffet appear above the jets wings.The pair were deployed from a helicopter. The helicopter above the aircraft at 5,500 feet. And before joining on one side and then breaking away, they conducted formations on both sides of the aircraft. Their flight suits were made by Jet man custom and it weighted almost 55 kg and have a wing span of two meters. They flew over the likes of the Palm Jumeirah, the Dubai skyline and the Burj Khalifa.
Rossy said, ‘I come from a background of piloting commercial aircraft and it was always a dream to fly without the constraints of being inside a cockpit. Vince and I are thrilled to partner with Emirates and would like to thank them for helping us turn yet another dream into reality. It was absolutely surreal flying alongside the biggest aircraft there is and we felt like mosquitoes beside a gigantic eagle.’
On the other hand Vince Reffet said, ‘This is yet another historic flight for the Jetman Dubai team and we are so happy and thankful to be part of something this incredible. We spent a long time preparing, going over every tiny detail in the quest for perfecting our first formation flight with the Emirates A380 aircraft. It is incredibly humbling to be a part of what is such a significant achievement for Dubai and the Jetman team. Adel Al Redha, Executive Vice President and Chief Operations Officer for Emirates said: ‘This display between man and machine celebrates the magic and beauty of flight, a feat which just over a hundred years ago would have seemed an impossible dream. It also showcases how far human vision and ambition has, and can continue to push aviation’s boundaries. A spectacular formation flight like this is unprecedented, but as with all of Emirates’ operations, every aspect was painstakingly evaluated and practiced in our simulators to address all possible contingencies.’
VIDEO

Samachar 2072-07-24

0 comments

२४ कार्तिक २०७२ - मंगलबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार र त्यसपछी पुरा समाचार हेर्नुहोस। 
VIDEO




 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Like us

 

Search

 
Enjoy the site