Monday, December 21, 2015

Dhamala Ko Hamala with Karishma Manandhar

0 comments

५ पौस २०७२ अईतबार बेलुकी  हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा नेपाली चलचित्रको नायिका करिश्मा मानन्धर सँग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ नायिका करिश्मा मानन्धर साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.

VIDEO DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Singha Durbar - Episode 06

0 comments

महिला नेतृत्व र काम कुनै पनि अन्य पुरुष भन्दा कम छैन भन्ने सन्देस स्वरुप पहिलो महिला प्रधानमन्त्रीको रुपमा कलाकार गौरी मल्ल अभिनीत नेपाल टेलिभिजनबाट २०७२ पौष ५ आइतवार बिलुकी प्रसारीत सिंहदरबार टेली फिल्म हेर्नुहोला।

VIDEO
Singha Durbar - Episode 06
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sajha Sawal Episode - 423

0 comments

५ पौष २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४२३मा तराई मधेस आन्दोलनलाई सम्भोधन र समाधानको बिषयमा तराई मधेश सदभाबनाका पार्टीका अदक्ष महेन्द्र यादब ,संघिय समाजबादी फोरमका उपाध्यक्ष रेनुका यादब र नेकपा एमालेका बरिस्ट नेता माधब कुमार नेपाल संग अन्य ६० जना सहभागीको बिच गरिएको साझा बहस हेर्नुहोस ।
श्रोत : कान्तिपुर टि.भी.

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Sunday, December 20, 2015

Ditha Sab 19 Dec, 2015

0 comments

२०७२ पौष ४ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १३१ हेर्नुहोस।

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, December 19, 2015

राजेन्द्र महतोसँग पत्रकार ऋषि धमलाले लिएको सनसनीपूर्ण अन्तरबार्ता हेर्नुहोस।

0 comments

मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग पत्रकार ऋषि धमलाले लिएको अन्तरबार्ता हेर्नुहोस। source:News24

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Talk With Hot and Sexy Model & singer Jyoti Magar

0 comments

Jyoti Magar is a Nepali folk  singer, model, and an actress.She started her professional musical career in 2006 and since then, she has given a number of hit albums and has travelled extensively within and outside Nepal to perform in stage programs. Jyoti has been criticized by some media outlets and Nepali social media users for her provocative and glamorous way of dressing and dancing.Jyoti Magar is a hit and most preferred singer at present scenario. At international to national scenario, Jyoti Magar’s performance has always got good appreciation.

Video
Due to her glamorous avatar and performance, she has been number 1 singer at present case. Jyoti Magar was supposed to fly to United Kingdom for an event but she was rejected at Embassy.Jyoti Magar was born in a village in the Rolpa district of Nepal. However, her family migrated to Dang when she was still a toddler. In interviews, she has often said that as a young child she was more interested in dancing than in singing. She has also said that she comes from a family that deeply loved music, though not professionally involved in it. souces;Halkaro online TV

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

khas khus episode 4

0 comments

चर्चित हाँस्य कलाकारहरु माग्ने बुढा (केदार घिमिरे ),तक्मे बुढा (विल्सन बिक्रम राई) ,मैया (सुनिता गौतम "बजगाई ")र अन्य कलाकारहरु अभिनीत नेपाली हाँस्य टेली फिल्म खासखुस हेर्नुहोला...

Khaskhus Episode 4 (Magne, Takme Buda and Team)
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Wednesday, December 16, 2015

Harke Haldar 16 December 2015

0 comments

१ पौष २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २४३औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

TOUGH talk with Polt. Scientist Hari Sharma by Dil Bhusan Pathak

0 comments

बुधबार १ पौस २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा  समाजशास्त्री , पोलिटिकल साईन्टिस्ट,२०४८ पछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रमुख नीजि सचिव , २०६३ सालपछि प्रथम राष्ट्पति रामवरण यादवको राजनीतिक सल्लाहकार, पोलिटिकल लिडरसिप इन नेपाल र लोकल लिडरसिप इन नेपालका सह लेखक , त्रिभुवन विश्व विद्यालय, काठमाडौ विश्वविद्यालय लगायत विभिन्न संस्थामा अध्यापन , अमेरिकाको कर्न्याल विश्वविद्यालयका फुलब्राइट स्कलर शर्माले कमपेरेटिभ पोलिटिक्समा स्नाकोत्तर गर्नुभएको हाल अलायन्स फर सोसियल डायलगका निर्देशक हरिहर शर्मासंग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभी।

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Tuesday, December 15, 2015

चीन सरकारले अनुदानमा २० वटा विद्युतीय बस दिने भयो

0 comments

२९ मंसिर, काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा २० वटा विद्युतीय बस दिने भएको छ । ती अत्याधुनिक एवं ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुनेछन् ।

स्थानीय विकास मन्त्रालयमार्फत चीन सरकारले नेपाललाई २० वटा इलेक्ट्रिक बस दिन लागेको महनगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

यी बसहरू व्याट्री चार्ज गरेर चलाउन सकिन्छ ।

चीनले काठमाडौं महानगरपालिकालाई ती बस हस्तान्तरण गर्ने तय भएको छ । सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न महानगरपालिकाको एक टोली चीन जाने तयारीमा छ ।

महानगरपालिकाले चीनसँग थप १० वटा विद्युतीय बस पनि खरिद गर्ने तयारी गरेको छ । किनिएका समेत गरी चीनबाट नेपालले ३० वटा विद्युतीय बस ल्याउनेछ ।

महानगरले साझा यातायातलाई दिने

महानगरपालिकाले अनुदानमा प्राप्त विद्युतीय बस साझा यातायातमार्फत सञ्चालन गर्ने कार्कीले बताए ।
‘हामी आफैं बस चलाउँदैनौं, साझालाई सार्वजनिक यातायात सञ्चतालनको अनुभव छ । त्यसैले उसैसाग समन्वय गरेर इलेक्ट्रिक बसहरु चल्छन् ।’ कार्कीले भने- ‘विद्युतीय सवारीलाई प्राथमिकता दिने कुरा चलिरहँदा यसको प्रयोग परीक्षणका रुपमा हुनेछ ।’

भारतीय नाकाबन्दीपछि इन्धनको अभाव हुँदा नेपालमा विद्युतीय सवारीको आवश्यक्ता महशुस भइरहेका बेला चीनले बसहरु दिन लागेको हो ।

चीन विद्युतीय सवारी साधनको प्रयोगमा निकै अब्बल राष्ट्र मानिन्छ । चीनमा विद्युतीय सवारीको प्रयोग बढाउन तेलमा ६७ प्रतिशतसम्म कर लगाउने गरिएको छ ।

अनुदानमा पेट्रोल सहयोग दिइसकेको चीनले नेपाललाई इन्डक्सन चुल्हो पनि अनुदानमा दिँदैछ ।

नेपाल ’दक्षिण एसियाकै गरिब’ मुलुक

0 comments
 काठमाडौं, २९ मंसिर - भारतले लगाएको नाकाबन्दी र लम्बिँदो तराई मधेस बन्दले गरिबी दर तीब्र रुपले बढिरहेको जनाउँदै अर्थविदहरुले नेपाल अब दक्षिण एसियाकै गरिब मुलुक बन्ने खतरा औल्याएका छन्।

भूकम्पको लान्डबबाट तंग्रिन नपाउँदै सुरु भएको तराई-मधेस हडेताल र भारतले लगाएको नाकाबन्दीले हजारौंको रोजगारी खोसिँदा यस्तो अवस्था आएको छ। विश्व बैंको पछिल्लो प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियामा तेस्रो गरिब मुलुक थियो। बंगलादेश र भारतलाई उछिनेर देशले गरिबीमा निराशाजनक स्थिति सामना गर्नुपर्ने अवस्था आएको अर्थविदहरुको भनाई छ।

नाकाबन्दी र तराई मधेस हड्तालका कारण दुई हजार दुई सय उद्योग बन्द छन् भने दुई लाख २० हजार नागरिक बेरोजगार भएका छन्। त्यस्तै नेपालीमा २० लाख नेपाली थप गरिब भएका छन्।

फिलिपिन्समा शक्तिशाली आँधीका कारण धेरै धन जनको क्षति

0 comments

१३ मंसीर मनिला , फिलिपिन्समा शक्तिशाली आँधीका कारण मङ्गलबार कम्तीमा पनि चार जनाको ज्यान गएको छ । यसअघि गएको तीन दिनदेखि त्यहाँ हावाहुरी र बाढीको प्रकोप थियो । सो क्षेत्रमा आँधी आउने खतरा बढेको जनाइएको थियो ।

मङ्गलबार बिहानीपख त्यहाँ शक्तिशाली आँधी आएको छ । त्यसमा परी चारको मृत्यु हुनुको साथै अरु कैयौँ व्यक्ति हराइरहेका छन् । फिलिपिन्सको सरकारले सोमबार मात्र पनि आँधीको त्रासका कारण सात लाखभन्दा बढी स्थानीय बासिन्दालाई अन्यत्रै सारिएको बताएको थियो ।

तर मङ्गलबारको आँधीले भने सो क्षेत्रबाट दशौँ लाख व्यक्ति भागेका छन् । उनीहरु घर छोडेर भागेका र स्थानीयवासीहरुमा त्रास उत्पन्न भएको बताइएको छ ।  मध्य फिलिपिन्सका केही क्षेत्रमा बाढी र पहिरो आएको छ । तीन दिनदेखि वर्षा जारी छ । त्यसैले सो क्षेत्रमा आँधीको खतरा पनि बढेको समाचारमा जनाइएको छ ।

मेलर नामको सो आँधीका कारण मध्य फिलिपिन्सको सामार टापू नजिकका बासिन्दामा त्रास छाएको बताइएको छ । सो त्रासका कारण उक्त क्षेत्रबाट दशौँ लाख नागरिकलाई अन्यत्रै सारिएको छ ।

उक्त क्षेत्रमा करिब १५ लाख नागरिकको बसोबास रहेको छ । सो क्षेत्रमा सोमबार बिहानैदेखि प्रति घन्टा १८५ किलोमीटरसम्म हावा चलेको छ । क्रिश्मसको सुरुवातको समयमा उक्त चाड मनाउने तयारी गरिरहँदा नागरिकमा यो भागाभाग सुरु भएको हो । फिलिपिन्समा कम्तीमा पनि ८० प्रतिशत नागरिक क्रिश्चियन धर्म मान्ने गर्छन् ।

समार भनेको सन् २०१३ मा आँधीका कारण ठूलो जनधनको क्षति पुगेको क्षेत्र नजिकमा पर्दछ सो समारमा मात्र त्यस वर्ष आएको आँधीबाट सात हजारभन्दा बढी नै व्यक्ति मारिएका वा हराएका थिए ।

समार र अलबे क्षेत्रका १५ लाख व्यक्तिलाई त्यहाँबाट उद्वार गरेर सोमबारै अन्यत्रै सारिएको थियो । सो क्षेत्रमा जारी रहेको हावाहुरीका कारण अहिले पनि कैयौँ घरका छाना उडाएको र रुख ढालेको छ ।

अधिकारीहरुले सम्भावित खतराको अवस्थामा रहेका त्यस क्षेत्रका नागरिकलाई अन्यत्रै सारिएको र आवश्यकताका आधारमा सहयोग र उद्वारका लागि पनि तयारी अवस्थामा रहेको जनाएको थियो ।

तर सोमबार रातिदेखि नै आँधी आएको हो । नागरिकहरु यसवर्ष क्रिश्मस मनाउन नपाएकोमा दुःखी भएका छन् । उनीहरुले यस समयमा घर छोडेर विस्थापित हुनुपर्दा ठूलो पीडाबोध भएको जनाएका छन् । रासस/एएफपी

Monday, December 14, 2015

Dhamala Ko Hamala with Vijay Jolly

0 comments

२७ मंसिर २०७२ अईतबार बेलुकी  हिमालयन टिभीबाट प्रशारित धमलाको हमलामा तराइमा भएको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्धिका कारण देशमा भएको इन्धन संकटकोको बारेमा भाजपाका वरिष्ठ नेता विजय जोलीसँग बरिस्ट पत्रकार ऋषि धमलाले गरिएको रमाइलो कुराकानी "धमलाको हमला विथ विजय जोलीका साथ हेर्नुहोस". श्रोत : हिमालयन TV.

VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Singha Durbar - Episode 05

0 comments

महिला नेतृत्व र काम कुनै पनि अन्य पुरुष भन्दा कम छैन भन्ने सन्देस स्वरुप पहिलो महिला प्रधानमन्त्रीको रुपमा कलाकार गौरी मल्ल अभिनीत नेपाल टेलिभिजनबाट २०७२ मंसिर २७ आइतवार बिलुकी प्रसारीत सिंहदरबार टेली फिल्म हेर्नुहोला।

VIDEO
Singha Durbar - Episode 05
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, December 13, 2015

स्मार्टकार्ड चालक अनुमतिपत्र पुस २ गते देखि वितरण हुने

0 comments

काठमाडौँ, २७ मङ्सिर-यातायात क्षेत्रमा हुने अनियमितता र ढिलासुस्ती रोक्ने उद्देश्यले यातायात व्यवस्था विभागले लागू गरेको स्मार्टकार्ड चालक अनुमतिपत्र पुस २ गते बिहीबारदेखि वितरण हुने भएको छ ।
मङ्सिर २० गतेदेखि यो प्रणालीअनुसार तस्बिर खिचेर फारम भरी परीक्षा पास गरेकालाई पुस २ गतेदेखि स्मार्टकार्ड प्रविधिको चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका निर्देशक एवम् प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो ।
एसियाली विकास बैंकको सहयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रत्यक्ष निगरानीमा सञ्चालित सूचना तथा सञ्चार प्रविधि विकास आयोजनाको सहकार्यमा विभागले यो प्रणाली शुभारम्भ गरेको हो ।
विसं २०७० असोजदेखि काम सुरु गरेको आयोजनाको गृहकार्यपछि विभागले एक साता अगाडिबाट हस्तलिखित चालक अनुमतिपत्रका स्थानमा स्मार्टकार्ड वितरण प्रक्रिया सुरु गर्ने र पाँच वर्षभित्रमा हस्तलिखित अनुमति पत्रलाई विस्थापन गर्ने घोषणा गरेको थियो ।
“स्मार्टकार्ड चालक अनुमतिपत्र बनाउन सेवाग्राहीलाई हस्त लिखितभन्दा सुविधा हुन्छ, यो प्रणालीबाट बनेको अनुमतिपत्र बोक्नका लागि पनि सजिलो हुन्छ, यो प्रणाली सुरु गरेपछि यातायात क्षेत्रमा हुने अनियमितता घट्ने आशा गरिएको छ” –विभागका निर्देशक एवम् प्रवक्ता अधिकारीले रासससँग कुरा गर्दै भन्नुभयो ।
स्मार्टकार्डका लागि भरिने फारम पनि अब अनलाइनबाटै भर्न सकिने व्यवस्था गरिएको छ, यसका लागि यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा केही संशोधन गर्नुपर्ने विभागले जनाएको छ । संशोधनको प्रक्रिया पनि अघि बढेको उहाँले जानकारी दिनुभयो
वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट मङ्सिर २० देखि स्मार्टकार्ड चालक अनुमति पत्र वितरणका लागि प्रक्रिया सुरु भएको थियो । यसलाई छिटो अन्य कार्यालयमा पनि विस्तार गर्ने तयारी भएको बताइएको छ । श्रोत कान्तिपुर दैनिक

Sajha Sawal Episode - 422

0 comments

२७ मंसिर २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४२२मा अपांग,बैरा,दृस्टीबिहीन भाई बहिनीहरु तथा उहाँहरुको अभिभाबग,आफन्त र शिक्षकहरुका साथै शारीरिक रुपमा असक्षम भै पनि सफल व्यक्तिहरु माझ गरिएको साझा बहस हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

नुवाकोट क्षेत्र नं ३ का सांसद बहादुरसिंह लामाले स्वास्थ्यचौकीलाई जग्गा दान

0 comments

त्रिशूली (नुवाकोट), २७ मङ्सिर । नुवाकोट क्षेत्र नं ३ का नेपाली काँग्रेसका सांसद बहादुरसिंह लामाले आफ्नो जन्मथलो मनकामना गाविसमा रहेको मनकामना स्वास्थ्यचौकीका लागि चार रोपनी जग्गादान गर्नुभएको छ ।

मालपोत कार्यालयमा आज सांसद लामाले आफ्नो अंशमा रहेको चार रोपनी जग्गा हस्तान्तरण गर्नुभएको हो । सांसद लामाले पिता दीपबहादुरको नाममा रहेको आफ्नो अंशको जग्गामा केही थप जग्गा किनेर दान गर्नुभएको हो । मनकामना गाविस–२ मा रहेको सो जग्गा स्वास्थ्यचौकीका इन्चार्ज मदनप्रसाद साहलाई हस्तान्तरण गरिएको हो । 

गाउँमा सुविधासम्पन्न स्वास्थ्य संस्था निर्माण होस् र स्थानीय नागरिकले सहजरुपमा सेवा पाऊन् भनेर जग्गा प्रदान गरिएको सांसद लामाले बताउनुभयो । मालपोत कार्यालय प्रमुख पृथबहादुर केसीले पछिल्लो समय स्वास्थ्य संस्था र विद्यालयलाई जग्गा दान दिने क्रम बढेको बताउनुभयो । श्रोत साभार nepali Bulletion

Dittha Saab, 12 Dec 2015

0 comments

२०७२ मंसिर २६ शनिबार बेलुकी कान्तिपुर TV बाट प्रशारित मनोरंजनात्मक कमेड़ी टेली फिल्म डिटठा साब भाग १३० हेर्नुहोस।

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Saturday, December 12, 2015

Ho Ki Kya Ho_Episode 15

0 comments

प्रत्येक विहीबार बेलुकी ८:३० र ११:३० मा हिमालयन टि.भी.बाट प्रशारित सामाजिक सन्देसमुलक चर्चित नेपाली हाँस्य टेली फिल्म हो कि क्या हो हेर्नुहोला।
लेखक / निर्देशक: आर्यन नकर्मी
क्यामेरा / फिलिम सम्पादन: दिपेन बस्न्यत
मुख्य कलाकारहरु : साबिन शाक्य, राजाराम पौडेल , मुकुन्द किशोर भट्टराई , आर्यन नकर्मी , कमला रेग्मी, रोहिणी भट्टराई, गहेन्द्र मान शाक्य , डोमा , लक्ष्मी पाण्डे, निशा थापा र अन्य  ...
ho ki kya ho part 15

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

बाघ र बोकाको मित्रताले संसारलाई चकित भिडियो सहित हेर्नुहोस

0 comments

A Tiger's best friend is a... Goat . This paradox has occurred in the Primorsky safari park in Russia. Amur tiger became friends with a goat! Twice a week, give live prey tiger and Amur pleased kills and eats goats and rabbits. But this time, the tiger suddenly made friends with his dinner.An unlikely friendship continued to develop between a rare Amur tiger and a goat that was meant to be his dinner, at Primorski Safari Park in Shkotovski . Rare Amur tiger usually dines on live goats and rabbits without a care, twice a week.
The goat that has been named Timur in honour of his bravery in facing his predator, has been observed for several days frolicking in the snow with his newfound friend. The Primorsky safari park runs a program for breeding rare tigers in captivity partly to give the large animal the chance to hunt his prey. The Amur tiger's affection for Timur the goat is highly unusual after three years of hunting other goats. Timur appears to think the Amur tiger is his leader, chasing and following it at every turn. The two animals are fed every day in the hope of helping the friendship continue and to avoid a bloody ending.
The safari park now posts daily updates of the friendship, saying the tiger "hisses" to warn off workers from approaching too closely to Timur.
The pair have been dubbed "the cautious Amur and the brave Timur" by fans.
Separating the two might be difficult, with Amur showing a protective attitude towards his new friend.
"Amur hissed at an employee who feeds the tigers, as if to tell him, 'Hey, don't you ever approach my friend'," RT reported a keeper saying.
"Before that, he never showed any aggression towards staff."
Employees Primorsky safari park ceased to feed the goats Amur tiger, who became friends with a goat Timur and together they began to walk in aviary. Predator continues to feed on live prey, but now instead of ungulates he is given the rabbits.
Park staff noted that a tiger behaves much calmer in the presence of Timur. "Cupid often roared ahead - both day and night. And after friends of Timur roar almost stopped, the tiger has become calmer and more balanced,"
Seaside safari park includes four thematic areas in which live dozens of species of animals and birds. Most of them were picked up in the forest sick or injured, to get them back into the wild anymore. Safari Park is involved in several environmental programs in the Primorye Territory, including in the program of conservation of rare animals.

Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Friday, December 11, 2015

advantage of brinjal भण्टाबाट हुने लाभहरु

0 comments
   
खानाको थालमा आलूपछि भण्टाको धरै प्रयोग हुने गर्दछ । यो तरकारी नेपालमा पनि उत्पादन हुने गर्दछ, यसैले यसको महत्वत र स्वा्स्य्र् लाभ हाम्रा लागी निकै महत्वपूर्ण रहेको छ ।

पोषणको दृष्टिले हेर्ने हो भने भण्टामा खनिज लवण तथा भिटामिनको राम्रो मात्रा पाइने गर्दछ । हेर्दामा ठोस भएपनि भण्टामा ९२ प्रतिशत पानीको मात्रा पाइन्छ । खनिज लवणहरूमा भण्टामा क्याल्शियम, फास्फोरस, फलाम-तत्व, पोटाशियम तथा म्यागनीज मध्यम मात्रामा हुने गर्दछ । केही मात्रामा भिटामिन ‘ए’ तथा ‘बी’ कम्पलेक्स पनि भण्टामा पाइन्छ । भण्टा खानाले मधुमेह र हृदयरोग जस्ता रोगहरूलाइ टाढा भगाउँदछ । यहाँ भण्टाका बारेमा केही चर्चा गरिन्छ ।

भण्टाबाट हुने लाभहरु

फाइबर
- फाइबर एक जरुरी तत्वू हो जसले पाचन क्रियालाइ राम्रो बनाउँदछ । भण्टा खानाले मानिसलाइ २ ग्राम फाइबर प्राप्तन हुन्छ । यसलाइ खानामा समावेस गर्नाले कब्जि्यत जस्ता रोगले समाउन पाउँदैन ।

त्वचा- भण्टाले त्वछचालाइ हाइड्रेट गर्दछ । भित्रबाट चिसो बनाउँदछ । यदि तपाइँको केश र त्वटचामा रूखापन छ भने तपाइँ भण्टा खान शुरू गर्नुस ।

तौल घटछः यो खानाले बोसो कम हुन्छ र क्यालोरी समेत कम गर्दछ । यसमा फाइबर हुन्छ, जसलाइ खानले पेट भरिन्छ र छिटै भोक लाग्दैन । यसका कारण मानिसको तौल पनि कम हुन्छ ।

क्यान्सर - यसमा एउटा यस्तो तत्व पाइन्छ, जसले शरिरमा क्यान्सरको सेलसंग लड्न मद्दत गर्दछ । यदि तपाइँ दैनिक रूपमा भण्टा खानुहुन्छ भने शरीर क्यान्सरसंग लड्न सक्ने हुन्छ । यो बिशेषगरी पेटको क्यान्सर संग लड्नमा सहायक हुन्छ ।

दिमागका लागीः यसको रूखमा पाइने न्यूकट्रियन्ट्स का कारण यसमा बस्ने तत्वले हाम्रो दिमागका लागी निकै राम्रो गर्दछ । यसले कुनै पनि प्रकारको नोक्सापनी हुन बाट हाम्रो कोशिकाको झिल्लीालाइ बचाउँदछ । यसले दिमागलाइ फ्री रेडिक्लाबाट बचाउँदछ र ब्रेनको विकास गर्दछ ।

मुटु - धमनिहरूको भित्तामा कोलेस्ट्रोकलको लेवल कम गर्दछ । यहाँ सम्म कि रगतको नसामा रगत ठिक प्रकारले बग्न थाल्दछ ।

मधुमेहः हाई फाइबर र कम कार्बोहाइड्रेटको तत्वक भएका कारण यो मधुमेह रोगीहरूका लागी निकै राम्रो आहार हो । यसलाइ नियमित खानाले मानिसमा शुगर लेभल कम हुन्छ ।

लीभर - लिभरको रोग लागेमा भण्टाले पनि लाभदायक प्रभाव पार्दछ । भण्टाको पातमा हल्का निद्राकारी तत्व रहने गर्दछ । अतः औषधीमा यसको पातहरूले आधारभूत तत्वको कार्य गर्दछ ।

Goli Thoknu Parne || "गोली ठोक्नु पर्ने" Comedy VIDEO Jyoti Magar

0 comments

Hot/Sexy VIDEO Song "Goli Thoknu Parne" by Khuman Thapa Magar & Samjhana lamichhane,Magar .
Singer: Khuman Thapa Magar & Samjhana lamichhane Magar
Lyrics/Music: Kamal G.C
Model: Jyoti Magar/Harke Haldar/Dinesh Thapa
Visual Production: Krishna Films & Entertainment
Director: Shankar B.C
   
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Ma Ta Yestai Chhu "म त यस्तै छु" by Shova Tripathi

0 comments

Singer and VJ Shova Tripathi has released a music video of her song ‘Ma Ta Yestai Chu’ for her new album.The lyrics and music for the song is given by Eknarayan Bhandari. The song ‘Ma Ta Yestiai Chhu’ is a typical folk song. The song present young Nepali girl describing herself,her likes, her affairs.This song has catchy lyrics and music.The song also talk about wishes and pride of a young girls.The music video is presented by Sitara Music.

The direction of the video is done perfectly using effective visual effects. Shova being her self as model has justified presenting herself as typical young Nepali girl.The song is moody and catchy which at once can catch an attention of young as well as older generation.This songs can be a special treat for folk song lovers. Long time presenting herself as RJ and VJ,Tripathi has being in music industries too.This album ‘ma ta yestai chhu’ is her seventh album. Tripathi herself has played on music video as model.Not only in her music video,she has being playing as model on other songs too.

She has being in people interest from long time as RJ and VJ and has also collecting fame as an singer and model.This music video shows her versatileness. The lyrics of Eknarayan Bhandari is being given full justice by Shova Tripathi. This album may catch the hit line like her other album.

Video

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Thursday, December 10, 2015

Harke Haldar 9 December 2015

0 comments

२३ मंसिर २०७२ बुधबार राती कान्तिपुर टि. भी. बाट प्रशारित हाँस्य टेली फिल्म हर्के हल्दार २४२औ भागको भिडियो हेर्नुहोस। श्रोत : कान्तिपुर TV
VIDEO
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

TOUGH talk with Kul Chandra Gautam

0 comments

बुधबार २३ मंसीर २०७२ मा कान्तिपुर टि.भी.बाट प्रशाशित TOUGH TALK मा , संयुक्त राष्ट्रसंघको उच्च पदमा पुगेर काम गर्नुभएका व्यक्ति कुलचन्द्र गौतमसंग दिल भुषण पाठकले गरिएको कुराकानी हेर्नुहोस। श्रोत : कान्तिपुर टिभी।

VIDEO


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal

Like us

 

Search

 
Enjoy the site