Monday, May 18, 2015

पाँचसय बढीको मृत्यु, सयौं बेपत्ता,कहालिलाग्दो रसुवा.

0 comments
रसुवा, जेष्ठ ३ । महाभूकम्पको कारण अस्तव्यस्थ बनेको रसुवा जिल्लामा पनि उद्धार र राहतको कार्य अहिले पनि जारी छ । उद्धारको लागि नेपाली सुरक्षाकर्मीको साथै चीनियां सुरक्षाकर्मी समेत खटिएका छन् । महाभूकम्पमा परी रसुवामा ५ सय ७५ जनाको मृत्यु भएको छ । ५ सय ६० जनाको शव परिवारलाई बुझाई सकिएको स्थानीय प्रशासनले जनाएको छ । 

0 comments:

Like us

 

Search

 
Enjoy the site