Showing posts with label D.I.D.5. Show all posts
Showing posts with label D.I.D.5. Show all posts

Sunday, October 25, 2015

डि.आई .डी.५ का 1st रनरअप (दोस्रो ) निर्मल तामाङसंग गरिएको रमाइलो कुराकानी

0 comments

जीटिभीबाट प्रसारित डि.आई .डी.५ का 1st रनरअप (दोस्रो ) नुवाकोट नेपालको निर्मल तामाङसंग गरिएको रमाइलो कुराकानी हेर्नुहोला। श्रोत :मिडिया NP 
Video
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, October 11, 2015

Dance India Dance Season 5 - Episode 31 - October 10, 2015 - Full Episode

0 comments
२३ असोज २०७२ शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ ग्रान्ड फिनालीमा नुवाकोट नेपालको निर्मल तामाङले गरेको बेजोड प्रस्तुतिका साथ भाग ३१ को पुरा प्रस्तुती हेर्नुहोस । डि.आई .डी.५मा प्रोनिता स्वारगिअरी प्रथम र फस्ट रनर अप निर्मल तामाङ ले हात पार्न सफल भैसकेको छ । क्लिक गर्नुस भिडियो PLAY हुनेछ। 
Video
Full Episode 31
dance-india-dance-season-5


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, October 5, 2015

Nirmal - Performance - Episode 30 - October 04, 2015 - Dance India Dance Season 5

0 comments
१७ असोज २०७२ , आइतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग ३०मा टप ५ मा पुगेका नेपालको निर्मल तामाङले गरेको बेजोड प्रस्तुति हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ। 
भिडियो
dance-india-dance-season-5/videos/nirmal-performance

यो हप्ता बाँकी टप ५ डान्सरबाट आउदो शनिबार २३ असोज डि.आई .डी.५ को बिजेता घोषणा गरिनेछ  । त्यसैले अन्तिम राउण्ड भएकोले निर्मल लाई धेरै भन्दा धेरै भोटको आबस्यकता छ।निर्मल तामाङ्को जीत नै हामी सबै नेपालीको जीत सम्झी छिटो भन्दा छिटो धेरै भोट गरिदिनुहोला।

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार १६ असोज शनिवार राती ९:१५ बजे देखि २२ असोज शुक्रबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ। नेपालको नुवाकोट जिल्लाबासी  निर्मल तामाङ लाई डि.आई.डी.५ को WINNER बनाउन सुक्रबार बिहान ९ बजे भन्दा अगाडी भोट दिई सहयोग गरौ। ।

निर्मल तामाङलाई www.google.com मा गई DID5 टाईप गरि एकै चोटी २० भोट गर्न पनि सकिनेछ। जसकोलागि गूगल अकाउंट sign in गर्नु पर्ने हुन्छ। यो सुबिधा हप्तामा १ चोटी मात्रै पाउने भएकोले आफुले मन परेको प्रतिस्पर्धी चुनी एकैचोटी २० भोट हाली सहयोग गरिदिनुहोला।





अन्तिममा submit Vote to did 5 मा क्लिक गर्नु  होला त्यसपछि vot पक्का हुनेछ र thank you आउनेछ।
 डि.आई .डी.५ भाग २९ को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
 डि.आई .डी.५ भाग ३० को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
Video
dance-india-dance


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, October 4, 2015

DANCE INDIA DANCE SEASON 5 - EPISODE 29 - OCTOBER 3, 2015 - FULL EPISODE

0 comments
१६ असोज २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २९मा आज टप ७ बाट टप ५ मा पुगेको निर्मल तामाङ र डि.आई .डी.५ का अर्का प्रतिस्पर्धी प्रोनिताले गरेको बेजोड प्रस्तुति हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ। 
भिडियो
dance-india-dance-season-5/contestants/nirmal-tamang
यो हप्ता बाँकी टप ५ डान्सरबाट आउदो शनिबार २३ असोज डि.आई .डी.५ को बिजेता घोषणा गरिनेछ  । त्यसैले अन्तिम राउण्ड भएकोले निर्मल लाई धेरै भन्दा धेरै भोटको आबस्यकता छ।निर्मल तामाङ्को जीत नै हामी सबै नेपालीको जीत सम्झी छिटो भन्दा छिटो धेरै भोट गरिदिनुहोला।

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार १६ असोज शनिवार राती ९:१५ बजे देखि २२ असोज शुक्रबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ।

निर्मल तामाङलाई www.google.com मा गई DID5 टाईप गरि एकै चोटी २० भोट गर्न पनि सकिनेछ। जसकोलागि गूगल अकाउंट sign in गर्नु पर्ने हुन्छ। यो सुबिधा हप्तामा १ चोटी मात्रै पाउने भएकोले आफुले मन परेको प्रतिस्पर्धी चुनी एकैचोटी २० भोट हाली सहयोग गरिदिनुहोला।





अन्तिममा submit Vote to did 5 मा क्लिक गर्नु  होला त्यसपछि vot पक्का हुनेछ र thank you आउनेछ।
 डि.आई .डी.५ भाग २९ को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
 डि.आई .डी.५ भाग २९ को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
Video
dance-india-dance-season-5-episode-29-october-3-2015-full-episode


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, September 28, 2015

Dance India Dance Season 5 - Episode 28 - September 27, 2015 - Full Episode

0 comments
१० असोज २०७२ , आईतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २८ मा निर्मल तामाङ र डि.आई .डी. लितील स्टार २ का 1st runner up ओम क्षेत्री ले प्रस्तुत गरेको बेजोड प्रस्तुति हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो
 episode-28-september-27-2015-dance-india-dance-season-5
यो हप्ता टप सेभेन डान्सरबाट टप ५ डान्सर चुनिने छ र टप ५ बाट १ जना डि.आई .डी.५ को बिजेता हुनेछ।   त्यसैले निर्मल लाई धेरै भन्दा धेरै भोटको आबस्यकता छ। निर्मल तामाङ्को जीत नै हामी सबै नेपालीको जीत सम्झी छिटो भन्दा छिटो धेरै भोट गरिदिनुहोला।

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार प्रत्येक शनिवार राती ९:१५ बजे देखि मंगलबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ।

निर्मल तामाङलाई www.google.com मा गई DID5 टाईप गरि एकै चोटी २० भोट गर्न पनि सकिनेछ। जसकोलागि गूगल अकाउंट sign in गर्नु पर्ने हुन्छ। यो सुबिधा हप्तामा १ चोटी मात्रै पाउने भएकोले आफुले मन परेको प्रतिस्पर्धी चुनी एकैचोटी २० भोट हाली सहयोग गरिदिनुहोला।



अन्तिममा submit Vote to did 5 मा क्लिक गर्नु  होला त्यसपछि vot पक्का हुनेछ र thank you आउनेछ।


डि.आई .डी.५ भाग २८ को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
Video
 dance-india-dance-season-5-episode-28-september-27-2015-full-episode


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dance India Dance Season 5 - Episode 27 - September 26, 2015 - Full Episode

0 comments
९ असोज २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २६ मा नेपाल नुवाकोटका निर्मल तामाङ सहित ७ प्रतिस्पर्धी का बिच भएको बेजोड  प्रस्तुती हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो
 Dance India Dance Season 5 - Episode 27 - September 26, 2015 - Full Episode


निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार प्रत्येक शनिवार राती ९:१५ बजे देखि मंगलबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, September 21, 2015

DANCE INDIA DANCE SEASON 5 - EPISODE 26 - SEPTEMBER 20, 2015 - FULL EPISODE

0 comments
३ असोज २०७२ , आईतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २६ मा निर्मल तामाङले प्रस्तुत गरेको बेजोड प्रस्तुति हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो
 NIRMAL - PERFORMANCE - EPISODE 26 - SEPTEMBER 20, 2015 - DANCE INDIA DANCE SEASON 5



निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार प्रत्येक शनिवार राती ९:१५ बजे देखि मंगलबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ

डि.आई .डी.५ भाग २६ को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
Video
 DANCE INDIA DANCE SEASON 5 - EPISODE 26 - SEPTEMBER 20, 2015 - FULL EPISODE


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, September 20, 2015

Dance India Dance Season 5 - Episode 25 - September 19, 2015 - Full Episode

0 comments
२ असोज २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २५ मा नुवाकोट नेपालका निर्मल तामाङले अनिला रजानको साथ् प्रस्तुत गरेको बेजोड प्रस्तुतिको हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो
dance-india-dance-season-5/contestants/nirmal-tamang

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार प्रत्येक शनिवार राती ९:१५ बजे देखि मंगलबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ।

गूगल बाट पनि भोट गर्न सक्नुहुनेछ जसको लागि www.google.com मा गएर DID5 search or यो लिंकमा क्लिक गरेर  आफुले मनपरेको डान्सरलाई भोट गर्न सक्नुहुनेछ । अन्य जानकारीको लागि यो भिडियो लिंकमा क्लिक How to vote on google   गर्नुहोस।

साथै डि.आई .डी.५ भाग २५ अन्य प्रस्तुतिहरु सहित पुरा भाग हेर्नुहोस।
dance-india-dance-season-5/videos/dance-india-dance-season-5-episode-25-september-19-2015-full-episode



DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Monday, September 14, 2015

Dance India Dance Season 5 - Episode 24 - September 13, 2015 - Full Episode

0 comments
२७ भदौ २०७२ , आईतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २४मा निर्मल तामाङले प्रस्तुत गरेको बेजोड प्रस्तुतिको साथ् साथै अन्य प्रस्तुतिहरु सहित पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो
dance-india-dance-season-5/videos/dance-india-dance-season-5-episode-24-september-13-2015-full-episode

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/shows/dance-india-dance-season-5/contestants/nirmal-tamang/?success=yes गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार प्रत्येक शनिवार राती ९:१५ बजे देखि मंगलबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ


Sunday, September 13, 2015

Dance India Dance Season 5 - Episode 23 - September 12, 2015 - Full Episode

0 comments

२६ भदौ २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २३ को पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो

http://www.zeetv.com/shows/dance-india-dance-season-5/videos/dance-india-dance-season-5-episode-23-september-12-2015-full-episode.html

Sunday, September 6, 2015

Dance India Dance Season 5 - Episode 22 - September 6, 2015 - Full Episode

0 comments
२० भदौ २०७२ , आइतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ वाइल्ड कार्ड भाग २२को पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो 
dance-india-dance-season-5/videos/dance-india-dance-season-5-episode-22-september-6-2015-full-episode.html


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dance India Dance Season 5 - Episode 21 - September 5, 2015 - Full Episode

0 comments
१९ भदौ २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २१ मा टपटेन भित्र पर्न सफल नेपालका निर्मल तामाङ र पंकज थापाले प्रस्तुत गरेको बेजोड प्रस्तुतीहरुका साथसाथै अन्य प्रस्तुतिहरुको पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।

भिडियो निर्मल तामाङ
dance-india-dance-season-5



भिडियो पंकज थापा
dance-india-dance-season-5/videos/pankaj-performance-episode-21-september-05-2015-dance-india-dance-season-5.html


पुरा भाग हेर्न तलको फोटोमा क्लिक गर्नुहोला Dance India Dance Season 5 - Episode 21 - September 5, 2015 - Full Episode
dance-india-dance-season-5DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, August 30, 2015

Dance India Dance Season 5 - Episode 20 - August 30, 2015 - Full Episode

0 comments
१३ भदौ २०७२ , आइतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २० मा नेपालका निर्मल तामाङ र  पंकज थापाले प्रस्तुत गरेको बेजोड प्रस्तुतीहरुका साथसाथै अन्य प्रस्तुतिहरुको पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।

dance-india-dance-season-5-episode-20-august-30-2015-full-episodel


DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Dance India Dance Season 5 - Episode 19 - August 29, 2015 - Full Episode

0 comments
१२ भदौ २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग १९ मा नेपालका पंकज थापाले प्रस्तुत गरेको बेजोड प्रस्तुतीका साथसाथै अन्य प्रस्तुतिहरुको पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
dance-india-dance-season-5-episode-19-august-29-2015-full-episode.html

Tuesday, August 25, 2015

Dance India Dance Season 5 - Episode 18 - August 23, 2015 - Full Episode

0 comments
६ भदौ २०७२ , आईतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग १८ मा नेपालका निर्मल तामाङले प्रस्तुत गरेको बेजोड प्रस्तुतीका साथसाथै अन्य प्रस्तुतिहरुको साथ पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
dance-india-dance-season-5-episode-18-august-23-2015-full-episode
DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

Sunday, August 23, 2015

Dance India Dance Season 5 - Episode 17 - August 22, 2015 - Full Episode

0 comments
५ भदौ २०७२ , शनिबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग १७ मा नेपालका निर्मल तामाङ र  पंकज थापाले प्रस्तुत गरेको बेजोड प्रस्तुतीका साथसाथै अन्य प्रस्तुतिहरुको पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
dance-india-dance-season-5



Monday, August 17, 2015

निर्मल तामाङले डि.आई.डी.५ भाग १६ ,श्राबन ३२ का दिन प्रस्तुत गरेको बेजोड प्रस्तुति

0 comments
३२ श्राबन २०७२ , आइतबारका दिन जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग १६ मा निर्मल तामाङले  नेपालमा भुकम्प जाँदा इंडियान आमीको एक बटालियन सबैभन्दा पहिलो आई पिडितहरुको उद्दार गर्ने सैनिकहरु प्रति समर्पित प्रस्तुतीका साथ प्रस्तुत गरेको छुट्टै बेजोड प्रस्तुतिका साथ पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
dance-india-dance-season-5


Sunday, August 9, 2015

निर्मल तामाङले डि.आई.डी.५ भाग १४ ,श्राबन २४ का दिन प्रस्तुत गरेको बेजोड प्रस्तुति साम्बा डान्स

0 comments
२४ श्राबन २०७२ , आइतबारका दिन जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग १४ मा नेपालका निर्मल तामाङले साहिलका साथ प्रस्तुत गरेको छुट्टै बेजोड"Chikni Kamar Pe Teri" from the movie Rowdy Rathore प्रस्तुति साम्बा डान्स। क्लिक गर्नुस भिडियो PLAY हुनेछ। 
DID

 त्यस्तै अर्को डान्स निर्मल र प्रियाले "बादल पुर " फिल्मको गीत "जीया जीया"मा गरेको प्रस्तुती हेर्नुहोस। क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
DID

 डि.आई.डी.५ भाग १४ ,श्राबन २४ आइतबारका दिन प्रसारीत पुरा भाग Full Episode हेर्न तल क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
DID5


Monday, August 3, 2015

Dance India Dance Season 5 - Episode 12 - August 2, 2015 - Full Episode

0 comments
डि.आई.डी.५ भाग १२ ,श्राबन १७ आइतबारका दिन प्रस्तुत पुरा भाग हेर्नुहोस्।
                                                         क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
http://www.zeetv.com/shows/dance-india-dance-season-5/videos/dance-india-dance-season-5-episode-12-august-2-2015-full-episode.html

निर्मल तामाङले डि.आई.डी.५ भाग १२ ,श्राबन १७का दिन प्रस्तुत गरेको बेजोड प्रस्तुति

आज श्राबन १७मा जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग १२ मा नेपालका निर्मल तामाङले अनिलाका साथ प्रस्तुत गरेको बेजोड प्रस्तुति। क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
D.I.D.5,series12

आजकै दिन गरिएको अर्को प्रस्तुति जुम बराबर जुम फिल्मको गीतमा गरिएको बेजोड प्रस्तुति। खुशिक,आशिकको प्रस्तुति पछि निर्मलको बेजोड प्रस्तुति देख्न पाउनेछ। क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
http://www.zeetv.com/shows/dance-india-dance-season-5/videos/kaushik-ashish-and-nirmal-performance-episode-12-dance-india-dance-season-5.html

Like us

 

Search

 
Enjoy the site