Monday, October 5, 2015

Nirmal - Performance - Episode 30 - October 04, 2015 - Dance India Dance Season 5

0 comments
१७ असोज २०७२ , आइतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग ३०मा टप ५ मा पुगेका नेपालको निर्मल तामाङले गरेको बेजोड प्रस्तुति हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ। 
भिडियो
dance-india-dance-season-5/videos/nirmal-performance

यो हप्ता बाँकी टप ५ डान्सरबाट आउदो शनिबार २३ असोज डि.आई .डी.५ को बिजेता घोषणा गरिनेछ  । त्यसैले अन्तिम राउण्ड भएकोले निर्मल लाई धेरै भन्दा धेरै भोटको आबस्यकता छ।निर्मल तामाङ्को जीत नै हामी सबै नेपालीको जीत सम्झी छिटो भन्दा छिटो धेरै भोट गरिदिनुहोला।

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/NIR गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार १६ असोज शनिवार राती ९:१५ बजे देखि २२ असोज शुक्रबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ। नेपालको नुवाकोट जिल्लाबासी  निर्मल तामाङ लाई डि.आई.डी.५ को WINNER बनाउन सुक्रबार बिहान ९ बजे भन्दा अगाडी भोट दिई सहयोग गरौ। ।

निर्मल तामाङलाई www.google.com मा गई DID5 टाईप गरि एकै चोटी २० भोट गर्न पनि सकिनेछ। जसकोलागि गूगल अकाउंट sign in गर्नु पर्ने हुन्छ। यो सुबिधा हप्तामा १ चोटी मात्रै पाउने भएकोले आफुले मन परेको प्रतिस्पर्धी चुनी एकैचोटी २० भोट हाली सहयोग गरिदिनुहोला।





अन्तिममा submit Vote to did 5 मा क्लिक गर्नु  होला त्यसपछि vot पक्का हुनेछ र thank you आउनेछ।
 डि.आई .डी.५ भाग २९ को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
 डि.आई .डी.५ भाग ३० को अन्य प्रस्तुतिहरु सहितको पुरा भाग हेर्न तल क्लिक गर्नुहोस।
Video
dance-india-dance


 DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

0 comments:

Like us

 

Search

 
Enjoy the site