Monday, August 10, 2015

फेसबुकमा नाङ्गो,Valgular समाजमा नपच्ने खालको फोटो र भिडियो TAGले हैरानी छ भने यसो गर्नुस।

0 comments
फेसबुकमा नाङ्गो,Valgular समाजमा नपच्ने खालको फोटो र भिडियो Share/TAGले हैरानी छ भने यसो गर्नुस।
 Accidentally तपाईबाट post share देखाइएको खण्डमा
सर्बप्रथम आफ्नो profilema जानुस
View activity and log मा जानुस
 Are You sure to delete this?delete post

अर्को तरिका TAG हटाउने तरिका

सर्बप्रथम आफ्नो profilema जानुस
View activity and log मा जानुस
Reviews Items मा जानुस
Hide मा क्लिक गर्नुस
Report मा क्लिक गर्नुस
I don't it should be on Facebook को थोप्लामा टिक गर्नुस Continue
It's Pornography मा क्लिक गर्नुसContinue
Remove Tag मा क्लिक गर्नुस
Are You Sure? अर्को Remove Tag मा क्लिक गर्नुस Tag Removed Done तपाईलाई नचाहेको फोटो हटेर जानेछ। अन्य जानकारीको लागि
तलको फोटोमा दिएको छ।





0 comments:

Like us

 

Search

 
Enjoy the site