Monday, August 10, 2015

सोमबार बिहानको समाचार हेर्नुहोस २५ श्राबन २०७२

0 comments
२५ श्राबन २०७२ -सोमबार बिहानको समाचार हेर्नुहोस। सर्बप्रथम सगरमाथा टि.भी.बाट प्रशारित मुख्य समाचार हेर्नुहोस।
१. असन्तुस्ट सभासदहरुको बिरोध बिच सहमतिको प्रतिबेदन सहमती समिती र सम्भिधन सभा बैठकमा पेस। मंगलबार बाट छलफल हुने।
२.६ प्रदेशको बिरोधमा कैलाली र जिन्ल्ला टुक्र्याएको बिरोधमा अनिस्चीत कालिन बाज्लुंग बन्द।
३. हिन्दु राज्यको माग गर्दै बाक्य पनि बन्द आब्हान।
४. भुकम्पबाट क्षति पुगेका संरचना पुन निर्माणका लागी प्राधिकरण गठन अन्यौलमा  सरकारले कुल निर्माणको खाका समेत कोर्न सकेन।
५. सौर्यलर आँधिका कारण चीनमा ८ जनाको मृत्यु ताइवानमा पनि छ जनाको ज्यान गयो।
६. भुकम्प पिडितको सहयोगार्थ मलेसियामा भएको नेपाल T२० मैत्रीपूर्ण क्रिकेटमा पराजित।
Video

0 comments:

Like us

 

Search

 
Enjoy the site