Monday, August 10, 2015

छोरासँगप्रेममा परेर सम्बन्ध राख्दा आमा गर्भवती भएपछि भिडियो सहित हेर्नुहोस

0 comments
छोरासँगप्रेममा परेर सम्बन्ध राख्दा आमा गर्भवती भएपछि मान्छे प्रेममा अन्धो हुन्छ भनेझै भएको छ । तर, यो घटना हेर्दा ठ्याक्कै शब्दमा भनिएका अक्षरको भाव मिल्छ ।
मिररका अनुसार, अमेरिकाको जर्जियाकी लीसा क्लार्क (३५) को जीवन दुःखमा थियो । उनको १५ वर्षको छोरा पनि छ । उनी श्रीमानसँग सम्बन्ध विच्छेद गरेर एक्लै बस्दै आएकी महिला हुन् । त्यही बेला उनको आफ्नो छोराको साथीसँग भेट भयो । छोराको साथीसँग लीसाको विस्तारै विस्तारै प्रेम बस्न थाल्यो नजिक हुन थाले । ती युवकले लीसालाई आफ्नो उमेर १७ वर्ष भएको बताएका थिए । तर पछि लीसालाई थाहा भयो की अहिले पनि ती युवकको उमेर १४ वर्ष मात्रै रहेछ । लीसाका अनुसार जुन बेला दुबै प्रेममा परेका थिए त्यो बेला पुरै अन्धा थिए । भावनात्मक रुपमा एकदमै नजिक भए । र दुबैले शारीरिक सम्बन्ध पनि बनाए । त्यही क्रममा लीसा गर्भवती भइन् । जर्जियाको कानून अनुसार १५ वर्ष मुनिका बालबालिकासँग सम्बन्ध राख्न गैरकानुनी मानिन्छ । ती युवकसँग १५ वर्षमै विवाह गर्नै तयार थिईन् । युवकका परिवार पनि सहमत थिए । तर यो कुरा प्रहरीले थाहा पाएपछि १४ वर्षीय नाबालकसँग सम्बन्ध राखेको भन्दै लीसालाई पक्राउ गर्‍यो ।
VIDEO

0 comments:

Like us

 

Search

 
Enjoy the site