Monday, September 14, 2015

Dance India Dance Season 5 - Episode 24 - September 13, 2015 - Full Episode

0 comments
२७ भदौ २०७२ , आईतबार बेलुकी जीटिभीबाट प्रसारित डि.आई .डी.५ भाग २४मा निर्मल तामाङले प्रस्तुत गरेको बेजोड प्रस्तुतिको साथ् साथै अन्य प्रस्तुतिहरु सहित पुरा भाग हेर्नुहोस । क्लिक गर्नुस भिडियो PLAY हुनेछ।
भिडियो
dance-india-dance-season-5/videos/dance-india-dance-season-5-episode-24-september-13-2015-full-episode

निर्मललाई इन्टरनेट मार्फत संसारको कुनै पनि कुनाबाट भोट गर्न सक्नेछ त्यसको लागी यो लिंक क्लिक  http://www.zeetv.com/shows/dance-india-dance-season-5/contestants/nirmal-tamang/?success=yes गर्नुहोस् भोट गर्नुहोस र भारतबाट भोट गर्न चाहनुहुन्छ भने भोटिंग code DID5<space >NIR mobile को sms box मा लेखी 57575 मा पठाउनुहोस । Voting का लागि नेपाली समय अनुसार प्रत्येक शनिवार राती ९:१५ बजे देखि मंगलबार विहान ९:१५ बजे सम्म मात्र खुला रहने छ।यहाँहरुले चाहेजति (पटक पटक) जति भोट गर्न सक्नुहुनेछ


0 comments:

Like us

 

Search

 
Enjoy the site