काठमाडौं, असार ४– आज एसएलसीको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले पुरक परीक्षाको तालिकासमेत आजै सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यलयले दिएको जानकारी अनुसार पुरक परीक्षा आगामी साउन २० गतेदेखि २७ गतेसम्म चल्नेछ ।
शनिबारको दिनसमेत चल्ने परीक्षाको केन्द्र सम्बन्धित जिल्लाको सदरमुकाममा हुने पनि जानकारी दिइएको छ भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।
SLC मा दुई विषयसम्म लागेकाले पुरक परीक्षा दिन सक्ने व्यवस्था छ ।
२०७२/o४ /२० अनिबार्य अंग्रेजी
२०७२/o४ /२१ अनिबार्य नेपाली
२०७२/o४ /२२ अनिबार्य गणित
२०७२/o४ /२३ अनिबार्य बिज्ञान
२०७२/o४ /२४ अनिबार्य सामाजिक शिक्षा
२०७२/o४ /२५ स्यस्थ्य,जनसंख्या तथा बाताबरण शिक्षा
२०७२/o४ /२६ ऐ.प्रथम पत्रका सबै बिषयहरु
२०७२/o४ /२७ ऐ. दोस्रो पत्रका सबै बिषयहरु

0 comments:
Post a Comment