दिन
बित्दै गए अर्को महिना शोभाकान्तले ल भिसा आयो तिमी हरु ४ जाना एउटै
कम्पनिमा जानु पर्छ भनेर अरु ३ जना पनि लिएर आयो पछी अनेकौ बाहाना बनाएर
नेपाल बाट उडाउन नसक्ने भन्यो र २०७१ बैसाख १८ गते हामीलाई भारत को दिल्ली
जान मजबुर बनायो त्यसपछि हामी दिल्ली जान बाध्य भयौ ।
त्याहा हामीले अर्को दलाल पन्चु लामा लाई भेट्येउ त्यो पनि शोभाकान्त जस्तै दलाल रहेछ त्यस पछि मिति 2014/5/8 साल गते हामीलाई दुबई भनेर दिल्ली बाट उडायो ।तर हाम्रो सोझोपनको फाईदा उठाउदै हामीलाई झुक्याएर दुबई नपठाई 2014/5/12 मा सिरीया पुर्यायो । यहाँको एजेन्सी लाई ६००० छ हजार डलरमा बेचेकोरहेछ।

म
अहिले यहीको सिरियनको घरमा बिहान ४ बजे देखी रातिको १२ बजे सम्म अनेकौ
पिडा, दुरब्यवहार सहेर बाचेको छु । छाती मा घाउ भएर २ चोटी अप्रेसन गर्दा
पनि निको भएको छैन हर दिन खुन र पिप बगरिएछ जहिले नदुख्ने दबाई र सुकाउने
दबाई भरमा मेरो मृत्युको दिन लाई कुरीरहेछु । घर जान्छु घर पठाईदे भन्दा ६
हजार डलर मा किनेको हु जान पाईदैन भन्दै अनेक यातना दिन्छन । आज सम्म
मोबाईलको सिम पाएको छुईन आफुले ल्याएको मोबाईल ले wifi को मद्दत ले यो मेरो
चित्कार यहाँ सम्म पुर्याएको छु।
म
नेपाल सरकार, सम्पुण राजनिति पार्टीका नेता ज्यु हरु ,सम्पुर्ण समाज सेवी
सस्था ,मानव अधिकार आयोग, पत्रकार ज्यु हरु र सम्पुण नेपालीहरु मा यो
अनुरोध गर्दछुकी म नेपाल फर्किन चाहान्छु म बाच्न चाहान्छु यो नर्क सिरिया
मा मर्न चाहान्न र चेलिबेटी बेचबिखन गर्ने ति दुई दलाल लाई कडा भन्दा कडा
सजाय चाहान्छु। कृपया मलाई नेपाल झिकाईदिनुहुन हार्दिक हार्दिक अनुरोध
गर्दछु ।
renu facebook link
(https://www.facebook.com/profile.php?id=100008876012116&fref=ts)
dalal शोभाकान्त भट्टराई बुटवल प्रगतिनगर मो०9819465687
dalal पन्चु लामा काठमाडौ 9808811120
मलाई शोभाकान्त र पन्चुले बेचेको सिरिया को अफिस को न० phone-00963116630206 fax-00963116613315 mob.-00963988914039 email – info@ns-syria.com मैले काम गर्ने काम गर्ने घरको मेडम को न० 00963956700726

मनोज
सर please मलाई यहा मर्न बाट बचाउनुहोस । मेरो घाउ पाकी रहेको छ सायद म अब
क्यानसर भएर मर्न सक्छु । मनोज सर मलाई यति लेख्न धेरै दिन लाग्यो नमिलेको
ठाउ मा हजुर ले मिलाई दिनु ल please save me
note::::
वैदेशिक रोजगारीमा लैजान्छु भन्दै बुटवलकी रेनु मगरलाई सिरियामा विक्री गरिएको छ । उनलाई दुवईमा लैजान्छु भनेर नेपालबाट दलालहरु बुटवल प्रगतिनगरका शोभाकान्त भट्टराई (९८१९४६५६८७) र काठमाडौंका पन्चु लामा (९८०८८१११२०) ले सिरिया पुर्याएका रहेछन् । नेपालमा उनको वहिनीले पटकपटक प्रहरीलाई जाहेरी दिदा पनि लिन नमानेपछि उनले वाध्य भएर मिडियाको सहारा लिएकी छन् । ति दलालहरु पनि खुलामखुल्ला हिडीरहेका छन् । हुन्छ हामी नेपाल झिकाउछौ भन्ने आवश्वासन दिएपनि बर्ष दिनवढि वितिसकेको रेनुले वताइन । उनलाई ६००० अमेरिकी डलरमा विक्री गरिएको रहेछ । जसले उनलाई किनेको हो उनलाई त्यो रुपैया दिएमा नेपाल आउन दिने भएको रेनुले वताइन । १८ घन्टावढि काममा खटाउने, पिटाई खाइरहने गदौ आफु यहाँ वस्नु नसक्ने उनी वताउछिन् । काम गरेवापत अलिअलि रुपैया पनि दिने उनले वताइन । त्यो कमाएको पैसाले एक छेउ पनि नपुग्ने भएको कारण सहयोगका लागि सवैसंग उनले सहयोग मागेकी छन् । उनलाई उद्धार गर्नकालागि जो कोहीले सहयोग गर्नुहुन अनुरोध छ । उनको फेसवुक लिंक पनि यही राखिदिएको छु ।

news reporter: मनोज श्रेष्ठ meromanjel@gmail.com

0 comments:
Post a Comment