जेस्ठ ३२ , दक्षिण एसियाको पूर्व तर्फका ४ देश बस सेवाबाट जोडिने भएका छन । नेपाल,
भारत, बंगलादेश र भुटानबीच बस सेवा संचालनबारे सोमबार सम्झौता भएको हो ।
भुटानको राजधानी थिम्पुमा भएको सम्झौता अनुसार ६ महिनाभित्र बस सेवा सुरु
गर्ने सहमति जुटेको छ ।
चार देशबीच सहज यातायात सेवा शुरु गर्ने ऐतिहासिक सहमति भएको छ,भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधिले टेलिफोनमा भने,६ महिनाभित्र सबै प्रक्रिया पुरा गरेर बस सुरु हुनेछ ।यस सम्झौता अनुसार यी चार मुलुकका विभिन्न सहरमा सिधा बस संचालन हुनेछन । यतिमात्र नभइ अन्य यात्रुबाहक सवारी साधनको आवतजावतमा पनि सम्झौताले सहज बनाउने छ

0 comments:
Post a Comment