Thursday, June 4, 2015

नेपाल विद्युत् प्राधिकरण रत्नपार्कमा आगोलागी

0 comments
               जेष्ठ २१ । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रमा रहेको स्टोरमा विहीबार दिउँसो आगोलागी हुँदा त्यसलाई नियन्त्रणमा लिन करिब दुई घन्टा लाग्यो ।

आगो नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरका वारुणयन्त्र प्रयोग गरियो भने सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन भए । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

0 comments:

Like us

 

Search

 
Enjoy the site