
विभागले मंगलबार गृहमन्त्रालयमा बुझाएको प्रतिवेदनमा ६ जिल्लाका ५० गाविसका २० हजार परिवारलाई अन्यन्त्र पुनवार्सको व्यवस्था गर्नुपर्ने उल्लेख छ । विभागले भूकम्पले धेरै असर पारेका गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र दोलखाको निरीक्षण गरेको नयाँ पत्रिकामा खबर छ ।
गोरखाका १३, धादिङका ६, नुवाकोटका चार, रसुवाका १४, सिन्धुपाल्चोकका सात तथा दोलखाका ६ गाविका बासिन्दालाई स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । श्रोत अनलाइन खबर ।
गोरखाका १३, धादिङका ६, नुवाकोटका चार, रसुवाका १४, सिन्धुपाल्चोकका सात तथा दोलखाका ६ गाविका बासिन्दालाई स्थानान्तरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । श्रोत अनलाइन खबर ।
0 comments:
Post a Comment