
उहाँले भन्नुभयो-‘भारत तथा नेपालका सीमा क्षेत्रका योग्यता पुगेका युवालाई
जागिरमा आवेदन भर्न आव्हान गर्छाै । नेपाली युवालाई योग्यताका आधारमा विशेष
प्राथमिकता दिनेछौं । उहाँको भनाई अनुसार नेपालको सीमा क्षेत्रका
नागरिकले एजेन्ट पदको जागिर पाउनेछन् ।
यो जागिर खान न्युनतम शैक्षिक योग्यता एसएलसी पास र प्लस टु पास तोकिएको छ ।
हाल रिलायन्सका एक लाख कर्मचारी छन् । कम्पनीले यो वर्ष हालको कर्मचारीलाई
२० प्रतिशतले बढाउन लागेको हो ।
जागिरका लागि आवेदन भर्ने बारेमा थप जानकारी लिन रिलायन्स कम्पनीको बेबसाइटमा सम्पर्क राख्नुपर्नेछ । एजेन्सी
0 comments:
Post a Comment