भारतको मदुरैमा आफनो १२ वर्षिय छोरीलाईं श्रीमती भन्दै लगातार बलात्कार
गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । नेपालसन्देश डटकमले
खबर लेखेको छ ।
बालिकाको नातदारले यस घटनालाई चाइल्ड हेल्पलाइनमा जानकारी गराएपछि व्यक्तिको यस्तो हर्कत सार्वनजिक भएको हो ।
बालिकामाथी बलत्कार भएको चेकजाँचबाट चिकित्सकहरुले बताएका छन् ।मदुरैका एसपी विजयेद्र बिडारीका अनुसार सबै प्रमाण प्रात्त भएकोले यस व्यक्तिलाई कानुनीकारवाही सुरु गरिसकेको जनाएको छ। भने बालिकालाई चाइल्ड वेलफेयरकमिटीको रोहबरमा राखिएको छ

0 comments:
Post a Comment