ब्रजिलको बेलो हारिजॉन्ट भने स्थानमा दश वर्षीय स्कुले बालिकाले एक बच्चालाई जन्म दिएकी छन् । स्कुलमा अध्यनरत बालिकालाई अचानक स्कुलमा पेट दुख्न थाले पछि अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै स्कुले बालिकाले एक बच्चालाई जन्म दिए पछि अस्पताल परिसरमा रहेका सबै अचम्ममा परेको मिररले जनाएको छ ।
डाक्टरका अनुसार सो स्कुले बालिकाले बच्चालाई सात महिनामा जन्म दिएकी थिइन् र आमा र बच्चा दुवै अहिले एकदम स्वस्थ रहेका छन् । बच्चा जन्म दिएको केहि समय पश्चात ती स्कुले बालिकाको बयानको आधारमा उनका सौतेनी बाबुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।
स्कुले बालिकाको अनुसार उनका सौतेनी बाबुले आमा नभएको अवस्थामा डर देखाई आफूलाई बारम्बार बलात्कार गर्ने गरेको र यस बिषयमा कसैलाई भने मारिदिने धम्की समेत दिनेगरेको बताईन ।

0 comments:
Post a Comment