Tuesday, July 7, 2015

संसारको सबैभन्दा बढी बाँचेको व्यक्तिको निधन

0 comments
       काठमाडौं, आषाढ २२ । विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको जापानको टोकियो सहरको पूर्वी क्षेत्र साइतामामा बस्दै आएका १ सय १२ वर्षीय वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
     सकारी मोमइको साधारण ज्वरोका कारण निधन भएको जापानी अधिकारीहरुले जनाएका छन् । सन् १९०३ को फेबु्रअरी ५ मा जन्मेका मोमइ साधारण स्कूलका पूर्वप्रधानाध्यापक थिए ।गत वर्ष मात्रै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम दर्ता गरेका मोमइको निधनप्रति जापानी सरकार र त्यहाँ जनताले समवेदना प्रकट गरेका छन् । (एजेन्सी)

0 comments:

Like us

 

Search

 
Enjoy the site