हिन्दी फिल्मको ईतिहाँसमा बहुबल्ली सन् २०१५को महँगो तथा सफल फिल्म हो।
फिल्म रिलीज भएको पहिलो दिनमा ६० करोड , दोस्रो दिनमा १०० करोड र १२औ
दिनसम्ममा ३६५ करोड कमाइ सकेको छ। गिनिस बुकमा समेत बिस्वको सबैभन्दा ठुलो
पोस्टर ५१५९८.२१ वर्ग फीटको बनाई नाम लेखाउन सफल भएको छ।
0 comments:
Post a Comment