Friday, July 31, 2015

धरहरा ढलेको लाईभ भिडियो हेर्नुहोस

२०७२/०१/१२ गतेको भूकम्पले करिब ९ हजार जनाको ज्यान लियो । कतिपय अझै अस्पतालमा छन् भने कयौ घरबारबिहिन बनेका छन् । थुप्रै सास्कृतिक धरोहरहरु ध्वस्त भएका छन् । नेपालको एउटा गौरब धरहरा पनि भूकम्पको पहिलो झट्कामै माटोमा मिल्न पुगे। छुट्टीको दिनमा धरहरा चढ्न पुगेका थुप्रैले ज्यान गुमाए भने केही घाइते भए ।  भूकम्पको पहिलो धक्कामै यसरी ढलेको थियो धरहरा ।
Video

Like us

 

Search

 
Enjoy the site