Sunday, August 9, 2015

युएईमा नेपालीले नेपालीलाई छुरा प्रहार गरि हत्या

0 comments
साउन-२४
धन आर्जन गर्नका लागि वैदेशिक रोजगारीका लागि नवलपरासी बाट युएई र मलेसिया गएका २ जनाको ज्यान गएको छ । नवलपरासी देबचुली–१ का रामबहादुर लामाको युएईमा ज्यान गएको हो । उनको ज्यान संगै कामगर्ने नेपाली कामदारले नै छुरा प्रहार गर्दा गएको हो । हत्यामा संलग्न ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

त्यस्तै अमरापुरी–१ का सन्तोष गुरुङको मलेसियामा ज्यान गएको छ । गुरुङको सुतेकै ठाउँमा ज्यान गएको आफन्तले जनाएका छन् । लामा र गुरुङको शव नेपाल ल्याउन पहल गरिरहेको सुरक्षित आप्रवाशन सूचना तथा परामर्श केन्द्र कावासोतीले जनाएको छ ।




0 comments:

Like us

 

Search

 
Enjoy the site