जनकपुर, भदौ ५ - संघीय समाजवादी फोरम, सद्भावनालगायत पार्टीआबद्ध मोर्चाले लगातार ९ दिनदेखि गरेको बन्दले मध्य पूर्वी तराईका ८ जिल्लाहरु सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको जनजीवन प्रभावित बनेको हो ।
बन्दले यी जिल्लामा ९ दिनयता यातायात, विद्यालय र बजार सन्चालनमा आउने सकेका छैनन् । जिल्ला बाहिरने यातायातका साधन भने प्रहरीले साँझ ५ बजेपछि स्कर्टिङ गरेर सन्चालन गरिरहेको छ ।
प्रदेशको सीमांकनमा लचक हुनुपर्ने, पहिचानसहितको संघीयता जारी गर्नुपर्नेलगायत माग आन्दोलनकारीको छ । विभिन्न दल र संगठनले गरेको बन्दले तराईका सर्वसाधारणको दैनिकी भने कस्टकर बन्दै गएको छ ।

0 comments:
Post a Comment