२६ श्राबन , काठमाडौं - आज मंगलबार बिहान १० बजेर ४२ मिनेट जाँदा काठमाडौँको कालिमाटीलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्पन गएको
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौँ निकै हल्लिएको महसुस गरिएको छ मानिसहरु प्राय बाहिर निस्किएको थियो।
हिजो बिहान ४ :१५ मा पनि गोरखा केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्पको धक्का महुसस भएको थियो ।
हिजो बिहान ४ :१५ मा पनि गोरखा केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्पको धक्का महुसस भएको थियो ।
0 comments:
Post a Comment