काठमाडौं - १३ भदौ २०७२ आइतबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । साँझ ७ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । राजधानीबासी घर बाहिर निस्केको थियो।
भूकम्पको धक्कापछि सर्वसाधारण घरबाहिर निस्किएका छन् । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको पराकम्पन गएको हो । वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पपछि साना ठूला पराकम्पन आउनेक्रम जारी छ ।

0 comments:
Post a Comment