Wednesday, September 16, 2015

पोर्नो स्टार बन्ने सपना बोकेकी अर्चना पनेरुको नयाँ म्यूजीक भिडियो

0 comments

मोडल अर्चना पनेरुको नयाँ म्यूजीक भिडियो सार्वजनिक भएको छ ।

उनीद्धारा अभिनित आफ्नै कुरा बोलको गीतको म्यूजीक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको हो ।

डा. कृष्णहरी बरालको शब्द तथा हरी लम्सालको म्यूजीक रहेको गीतमा शितल पाण्डेले स्वर दिएकी छिन् ।
VIDEO

0 comments:

Like us

 

Search

 
Enjoy the site