तातोपानी, १५ असोज– वैशाख १२ गतेको भूकम्पका कारण विगत लामो समयदेदि बन्द रहेको तातोपानी नाकाको ‘ट्रयाक’ शुक्रबार खुलेको छ ।
तातोपानी जोड्ने सडकअन्तरगतको भूकम्प र पहिरोका कारण रहेको अवरोध हटाइएपछि सो नाका खुलेको हो । ‘ट्रयाक’ खोले पनि मालबाहक सवारी साधन पूर्णरुपमा भित्रन भने अझै १ दिने लाग्नेछ ।
0 comments:
Post a Comment