
सबै भन्दा
श्रीलंका सरकार र बहुराष्ट्रीय कम्पनी गूगलको बीच भएको सम्झौता अनुसार मार्च २०१६ सम्म पुरा श्रीलंकाली जनताले फ्री वाई-फाईको सुविधा उपभोग गर्न पाउने छन । डेली मिररको अनुसार फ्री वाई-फाई गूगल लूनको मध्यम बाट उपलब्ध गराइने छ ।
श्रीलंका संसारकै पहिलो देश बन्नेछ जहाँ इन्टरनेटको यूनिवर्सल ऐसेस हुनेछ गूगल लूम टेक्नोलोजीलाई पूर्ण रुपमा अपनाउने पहिलो देश पनि हुनेछ ।
0 comments:
Post a Comment