एजेन्सी , आजकल हरेक मोबाइलमा वाई-फाईको सुबिधा हुने गर्दछ । हाम्रो देशको मुख्य शहरका होटल,रेस्टुरेन्ट,हस्पिटल लगायतको स्थानमा फ्री वाई-फाई लेखेको देख्न पाइन्छ । यस्तै हाम्रो छिमेकी श्रीलंका अबको केही समय पश्चात वाई-फाई फ्री देश हुने भएको छ ।
सबै भन्दा
श्रीलंका सरकार र बहुराष्ट्रीय कम्पनी गूगलको बीच भएको सम्झौता अनुसार मार्च २०१६ सम्म पुरा श्रीलंकाली जनताले फ्री वाई-फाईको सुविधा उपभोग गर्न पाउने छन । डेली मिररको अनुसार फ्री वाई-फाई गूगल लूनको मध्यम बाट उपलब्ध गराइने छ ।
श्रीलंका संसारकै पहिलो देश बन्नेछ जहाँ इन्टरनेटको यूनिवर्सल ऐसेस हुनेछ गूगल लूम टेक्नोलोजीलाई पूर्ण रुपमा अपनाउने पहिलो देश पनि हुनेछ ।

0 comments:
Post a Comment