Sunday, October 11, 2015

नेपाली कांग्रेस नेपाली जनताको पार्टी होईन रहेछ: युवा नेता गगन थापा

0 comments
२४ असोज २०७२ , काठमाण्डौ- नेपाली कांग्रेसका युवा नेता गगन थापाले बर्तमान देशको बिषम परिस्थितीमा नेपाली कांग्रेस नेपाली जनताको पार्टी नभएर अरु कसैको कठपुतली भएको प्रमाणित भएको बताएका छन् । भारतले नाकाबन्दी लगाएर नेपाली जनताले चरम संकट भोगिरहदा तथा नेपाली जनताले अफ्नो स्वभिमानलाई धुडा नटेकाउन अाढस दिईरहदापनि नेपाली कांग्रेसले नेपालका राजनितीक दलहरुसग भएको भद्र सहमतिहरुलाई लत्याउदै भारतसंगै साठगाठ गरेर नेपाली स्वाधिनतालाई झुकाउन खोजेको अारोप लगाएका छन ।नेपाली काग्रेस पार्टीको निर्णय गलत भएको जनाउदै पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले राजिनामा दिईसकेका छन भने नेपाली काग्रेसकै युवा तथा राष्ट्रबादी युवाहरुले यसको खुलेर बिरोध गरिरहेका छन । कत्तिपयले त प्रधानमन्त्रीको यो लडाईलाई नेपाल-भारत युद्दको संज्ञासमेत दिईसकेका छन ।

0 comments:

Like us

 

Search

 
Enjoy the site