Tuesday, November 24, 2015

आज गोरखा र नुवाकोटकेन्द्र विन्दु भएर भुकम्प गयो

0 comments

काठमाडौं, ८ मंसिर । गोरखाकेन्द्र विन्दु भएर आज ६ बजेर ९ मिनेट जाँदा ४.४ रेक्टर स्केलको पराकम्प गएको छ ।  यसअघि नुवाकोटकेन्द्र विन्दु भएर आज साँझ पाँच बजे ४ रेक्टर स्केलको पराकम्प गएको थियो।

गत बिहीबार सिन्धुपाल्चोक केन्द्र बिन्दु बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । गत बैसाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भुकम्पपछी नेपालमा पराकम्प जाने क्रम जारी छ ।


0 comments:

Like us

 

Search

 
Enjoy the site