Thursday, November 19, 2015

काठमाडौँमा भुकम्पको धक्का महशुस

0 comments
काठमाडौँ, मंसिर ३-काठमाडौँमा भुकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका बिहिबार विहान १० बजे सिन्धुपाल्चोक केन्द्र भएर ५.३ म्याग्निच्युडको पराकम्प गएको हो ।


विनाशकारी गोरखा भूकम्पको परकम्प जानेक्रम ७ महिना हुँदा पनि रोकिएको छैन।


भुकम्पले ठुलै मात्रामा धक्का दिएपछि काठमाडौँका सर्वसाधारणहरु चोक चोक र खाली ठाउँमा जम्मा भएका छन् । यसअघि हिजो र अस्ति समेत गरी लगातार पराकम्पनहरु गइरहेका छन् ।


0 comments:

Like us

 

Search

 
Enjoy the site