Tuesday, December 1, 2015

चीनले कागजको पुल बनाई गाडी गुडाईयो

0 comments


  चीनले ल्याण्ड रोवर ब्रान्डको ४५औ स्थापना दिवसको अवसरमा कागजको ५ मिटर लामो पुल बनाई त्यस माथि २ ,३७४ किलोको गाडी गुडाएर संसारलाई देखाई दियो। ब्रिटिश निर्माता जेम्‍स क्रॉपर पीएलसी द्वारा उपलब्‍ध गराईएको ५४ ,३९० कागजको टुक्रा बाट बनाईएको पुलबाट सो गाडी कुदाईएको थियो । एन्‍वायरमेंटल आर्टिस्‍ट स्‍टीव मैसम द्वारा डिजाइन गरिएको उक्त पुल निर्माण गर्न तीन दिन लागेको थियो , भने जसमा गम तथा पिन काटी वा टास्ने कुनै पनि बस्तुको प्रयोग गरिएको थिएन । एजेन्सी

Video

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

0 comments:

Like us

 

Search

 
Enjoy the site