Sunday, December 6, 2015

Sajha Sawal Episode - 421 Earthquake_Reconstruction_Sindhupalchwok

0 comments

२० मंसिर २०७२ आइतबार कान्तिपुर टि.भी.बाट प्रशारित "साझा सवाल" भाग ४२१मा भूइँचालो गएको ७ महिना बितिसक्यो । गर्मी र झरी अस्थायी टहरामा बिताइसकेका भूकम्प प्रभावितहरुको जाडो कसरी कट्ला त? कहिले र कसरी उनीहरुको जीवन सामान्य बन्ला? भन्ने बिसयमा सांसदहरु शेरबहादुर तामाङ, कमला पन्त र राममाया बोगटीसँग सिन्धुपाल्चोकको चौतारामा गरिएको साझा बहस हेर्नुहोस । श्रोत : कान्तिपुर टि.भी.

VIDEO

DISCLAIMER: Please note, this is only video embeddeding website. All of the videos found here come from 3rd party video hosting sites such as YouTube, DailyMotion, Blip.TV, Veoh. We do not host any of the videos. Please contact to appropriate video hosting site for any video removal.

0 comments:

Like us

 

Search

 
Enjoy the site