Below slider

Content left

Content right

 

Monday, February 1, 2016

लोडसेडिङ फेरि बढ्यो हप्तामा ९३ घन्टा भयो

0 comments

नेपाल विद्युत प्राधिकरण ले लोडसेडिङको समय फेरि बढाएको छ।

सोमबारदेखि लागू हुने गरी हप्तामा ९३ घन्टा लोडसेडिङको समय बढाइएको विद्युत प्राधिकरणले जनाएको छ।

यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब सोमबारदेखि हप्तामा पाँच दिन १३ घन्टा र दुई दिन १४ घन्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

सुख्यायाम नदीमा पानीको बहाव कम भएकाले लोडसेडिङको समय बढाउनु परेको प्राधिकरणले जनाएको छ।

0 comments:

Like us

 

Search

 
Enjoy the site