काठमाडौँको तीनकुनेमा रहेको क्रियसन ड्राइभिङ स्कुलले ३० प्रतिशतको भारी छुटमा ड्राइभिङ सिकाउने भएको छ । विगत ५ वर्षदेखि उत्कृष्ट चालकहरू उत्पादन गर्दै आएको चर्चित ड्राइभिङ स्कुलले ३० प्रतिशत छुटमा ड्राइभिङ सिकाउने भएको हो ।
सडक दुर्घटनामा अधिकांश दुर्घटना मानवीय त्रुटीले हुने गरेको तथ्यांक आइरहेका बेला दुर्घटना न्यूनिकरण गर्न ड्राइभिङ सकुलहरुको समेत भुमिकाको मध्यनजर गर्दे यो छुट योजना सार्बजनिक गरेको स्कुलका संचालक दीपक लामाले बताउनुभयो ।
ड्राइभिङ स्कुलमा ड्राइभिङ सिकेर चालक अनुमतीपत्र लि“दा चालकको जिउधनको रक्षा हुनुका साथै दुर्घटना न्यूनिकरणमा समेत कमी आउने विश्वासका साथ राम्रोस“ग ड्राइभिङ सिकेर मात्र लाइसेन्स लिने बानी बसाल्न यस्तो योजना सुरू गरिएको कम्पनीको भनाइ छ ।
क्रियसन ड्राइभिङ स्कुलले गुणस्तरिय सिकाइ मार्फत ग्यारेन्टी ट्रायल पास गराउने, प्रि टेष्ट र प्रि ट्रायलको व्यवस्था गर्दै दक्ष चालक उत्पादन गर्दै आएको छ । क्रियसनमा यातायात व्यवस्था कार्यालयको जस्तै ट्रायल स्पट भएको, लाइसेन्स् ट्रायल अभ्यासका लागी प्रतिघण्टाका दरले मोटरसाइकल, स्कुटर, कार प्रशिक्षण दिने , आफ्नै सवारी भएकालाई सशुल्क रूपमा स्पट उपलब्ध गराउने, ट्रायल दि“दा ध्यान दिनुपर्ने कुराहरुको विशेष प्रशिक्षण लगायतको व्यवस्था भएको संचालक लामाको भनाइ छ ।

यस्तै ड्राइभिङका लागी दक्ष तथा अनुभवी प्रशिक्षकबाट सरकारको मापदण्ड भित्र रहेर ड्राइभिङ सिकाउने, प्रशिक्षण अवधि भित्र ट्राफिक ज्ञानका साथै सवारी नियमबारे र सवारीको इञ्जिन र पार्टपुर्जाबारे समेत सामान्य प्रशिक्षण दिने स्कुलको भनाइ छ ।
बजारमा रहेका ड्राइभिङ सेन्टरहरूले सवारी प्रशिक्षण दिने नाममा अदक्ष प्रशिक्षक राख्ने, ट्रायल स्पट नभएका, गुणस्तरिय सवारी साधनको व्यवस्था नगर्ने समस्या रहेको भन्दै क्रियसनले आफुहरूले दक्ष नभएसम्म सिकाएर ग्यारेन्टी ट्रायल पास गर्न सक्ने बनाउने दाबी गरेको छ ।
सडक दुर्घटनामा अधिकांश दुर्घटना मानवीय त्रुटीले हुने गरेको तथ्यांक आइरहेका बेला दुर्घटना न्यूनिकरण गर्न ड्राइभिङ सकुलहरुको समेत भुमिकाको मध्यनजर गर्दे यो छुट योजना सार्बजनिक गरेको स्कुलका संचालक दीपक लामाले बताउनुभयो ।
क्रियसन ड्राइभिङ स्कुलले गुणस्तरिय सिकाइ मार्फत ग्यारेन्टी ट्रायल पास गराउने, प्रि टेष्ट र प्रि ट्रायलको व्यवस्था गर्दै दक्ष चालक उत्पादन गर्दै आएको छ । क्रियसनमा यातायात व्यवस्था कार्यालयको जस्तै ट्रायल स्पट भएको, लाइसेन्स् ट्रायल अभ्यासका लागी प्रतिघण्टाका दरले मोटरसाइकल, स्कुटर, कार प्रशिक्षण दिने , आफ्नै सवारी भएकालाई सशुल्क रूपमा स्पट उपलब्ध गराउने, ट्रायल दि“दा ध्यान दिनुपर्ने कुराहरुको विशेष प्रशिक्षण लगायतको व्यवस्था भएको संचालक लामाको भनाइ छ ।

यस्तै ड्राइभिङका लागी दक्ष तथा अनुभवी प्रशिक्षकबाट सरकारको मापदण्ड भित्र रहेर ड्राइभिङ सिकाउने, प्रशिक्षण अवधि भित्र ट्राफिक ज्ञानका साथै सवारी नियमबारे र सवारीको इञ्जिन र पार्टपुर्जाबारे समेत सामान्य प्रशिक्षण दिने स्कुलको भनाइ छ ।
बजारमा रहेका ड्राइभिङ सेन्टरहरूले सवारी प्रशिक्षण दिने नाममा अदक्ष प्रशिक्षक राख्ने, ट्रायल स्पट नभएका, गुणस्तरिय सवारी साधनको व्यवस्था नगर्ने समस्या रहेको भन्दै क्रियसनले आफुहरूले दक्ष नभएसम्म सिकाएर ग्यारेन्टी ट्रायल पास गर्न सक्ने बनाउने दाबी गरेको छ ।
0 comments:
Post a Comment