Sunday, March 27, 2016

मिस इन्डिजिनियस भईन् रुशा मानन्धर , सेकेन्ड रनरअप’मा सारा तामाङ

0 comments

काठमाडौं । रुशा मानन्धरले यस वर्षको मिस इन्डिजिनियस हेरिटेज नेपाल-२०१६ को उपाधि जितेकी छिन् ।चैत्र १३ शनिबार बेलुका आदिबासी युवतीहरुबिच सम्पन्न प्रतियोगितामा काठमाडौंकी रुशाले उपाधिसँगै २५ हजार रुपैयाँ, ताज र अन्य उपहार समेत हात पारिन् ।
प्रतियोगितामा फस्ट रनरअपको उपाधि मिरा थापा मगरले १० हजार रुपैयाँ र ‘सेकेन्ड रनरअप’को उपाधि सारा तामाङले ५ हजार रुपैयाँ प्राप्त गरिन् ।प्यासिफिक इभेन्ट्स द्धारा आयोजित प्रतियोगितामा बेस्ट हेयर सराना मानन्धर, डिसिप्लीङ ममता मानन्धर र फ्रेन्डशिपको उपाधी एलिना माझीले जिते ।

0 comments:

Like us

 

Search

 
Enjoy the site