Wednesday, June 29, 2016

कण्डम प्रयोगको बेफाइदाहरु

0 comments

एजेन्सी । हामिले अहिलेसम्म कण्डमको फाइदाहरुको बारेमा मात्र सुनेका छौ । हरेक कुराको फाइदा र बेफाइदाहरु भएजस्तै कण्डमको पनि बेफाइदाहरु हुन्छन् । कण्डमले सिगों यौन जीवनलाई प्रभावित वनाउनुका साथै केही यौन रोगहरु पनि लाग्न सक्छ ।

यि हुन् कण्डमका बेफाईदाहरु :
     लगातार वा हप्तामा दुई भन्दा वढि कण्डमको प्रयोग गर्दा महिलाको योनि भित्र रहेको योनि झिल्लिहरु कम संवेदनशिल वन्न सक्छ । जसले गर्दा महिलाको योनिबाट यौन सम्पर्कको बेलामा निस्कने पानी जस्तो देखिने योनिरस निस्कन बन्द हुनसक्छ ।

कण्डमको नियमित प्रयोग गर्दा महिलाको योनिमा सुख्खापना आउन सक्छ । जसले गर्दा कण्डमबिना यौनसम्पर्क गर्दा महिलाको योनिमा जलन हुने, दुख्ने र एलर्जि हुने हुन्छ ।

 कण्डमलाई लामो समयसम्म प्रयोग गर्दा योनिमा गिर्खा आउने र सुन्निने समस्या देखिन सक्छ । जसले गर्दा यौनसम्पर्कको वेलामा योनिको भित्रि भागमा गहिरो घाउहरु वन्न सक्छ ।

कण्डमको प्रयोगले महिलाको गर्भाशयमा संक्रमण हुन पनि सक्छ । जसले गर्दा महिलाको गर्भाशयमा क्यान्सर समेत हुनसक्छ । कण्डमले विभिन्न यौनरोगहरु बाट त बचाउने गर्दछ । तर यसको प्रयोगले यौन सम्पकैको बेलामा महिलाले दिने प्रतिक्रियाहरुलाई बन्द गराईदिन्छ । सबैभन्दा ठूलो समस्या अधिकाशं महिलानको योनिमा सुख्खापन र एलर्जि बढाईदिन्छ ।
 

0 comments:

Like us

 

Search

 
Enjoy the site