Sunday, May 31, 2015

लमजुङलाई केन्द्रबिन्दु बनाएर ४.२ रेकटलर इस्केलको भुकम्प

0 comments
जेष्ठ १७आज दिउँसो १ बजेर ५४ मिनेटमा लम्जुङ केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन आएको छ ।गत वैशाख १२ गतेको भूकम्प पछि पराकम्पन आउनेक्रम अझै रोकिएको छैन । शनिबार राति १० बजेर १३ मिनेटमा नुवाकोट केन्द्रविन्दु भएर आएको ४ दशमलव ५ रेक्टर स्केलको पराकम्पनको
धक्का काठमाडौमा पनि महसुस भएको थियो ।
पराकम्पनको धक्काले निकै हल्लाएपछि स्थानीयहरु राति बाहिर निस्केका थिए । भूकम्पविदहरुले पराकम्पन आउने क्रम केही समय रहने भन्दै मानव निर्मित संरचनाबाट जोगिन सुझाएका छन् । 

0 comments:

Like us

 

Search

 
Enjoy the site