१६ जेस्ठ ,जापानको चिचिसिमा टापुमा इस्थानिय समय अनुसार पाँच बजेर १० मिनेट जादाँ ,अत्यन्तै शक्तिशाली भूकम्प गएको छ।अमेरिकी जियोलोजिकल सर्वेका अनुसार ६९६
किलो मिटर तल ८.५ रेक्टरको एवम् टोक्योबाट ५४० मिटर माइल टाढा समुन्द्रलाई
केन्द्र बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको छ। सञ्चारमाध्यमका अनुसार भुकम्पले के कति क्षती गर्यो त्यसबारेमा भने अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।
0 comments:
Post a Comment