काठमाडौं, जेष्ठ १४ -
काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखमा सहसचिव रुद्रसिंह तामाङ नियुक्त भएका छन् ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तीन दिनअघि कार्यकारी प्रमुख पूर्णभक्त तण्डुकारलाई फिर्ता बोलाएपछि तामाङलाई पठाइएको हो । उनी यसअघि धादिङ र नुवाकोटमा स्थानीय विकास अधिकारी थिए ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेका उनलाई मन्त्रिस्तरीय निर्णयबाट कार्यकारी प्रमुख बनाइएको हो । उनी बौद्धदर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिको कार्यकारी निर्देशक थिए ।
निजामति सेवा प्रमुखअघि तामाङ पत्रकारितामा थिए ।

0 comments:
Post a Comment